समाचार
सोमबार झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको दोस्रो दिन नेप्से परिसूचक झिनो अंकले बढेको छ । नेप्से परिसूचक १.५४ अंकले बढेर २५ सय ४४ दशमलव ९३ अंकमा रोकिएको छ । यसअघि आइतबार नेप्से परिसूचक ३ दशमलव १४ अंकले घटेर २ हजार ५४३ दशमलव ३९ विन्दुमा पुगेको थियो । आज नेप्सेमा सूचीकृत २३०...
नेकपा माओवादीको केन्द्रीय सदस्यमा ९७ जना मनोनित (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेका हुन् । समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका...
चिकित्सा शिक्षा आयोग पदाधिकारीको राजीनामा माग
काठमाडौं । सांसदहरुले चिकित्सा शिक्षा आयोगका पदाधिकारीको राजीनामा माग गरेका छन् । सोमबार बसेको संसदको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा सांसदहरुले सो कुराको माग गरेका हुन् । सांसदहरुले नोबेल मेडिकल कलेजमा अध्ययन गर्ने विद्यार्थीहरुको समस्या समाधानमा बेवास्ता गरेको भन्दै राजीनामा माग गरेका हुन् । नोबेल मेडिकल कलेजले अतिरिक्त शुल्क...
प्रधानमन्त्रीद्वारा बागमती प्रदेशको खोप अभियानको प्रशंसा
मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयको खोप अभियान कार्यक्रमको प्रधानमन्त्री शेरबहादुर देउवाले प्रशंसा गरेका छन् । चैत मसान्तसम्म सबै नागरिकलाई खोप लगाइसक्ने आफ्नो प्रमुख लक्ष्य राखेका प्रधानमन्त्री देउवाले बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले खोप अभियान कार्यक्रम संचालन गरी सफला हासिल गरेकोमा प्रशंसा गरेका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेस...
जबरजस्ती करण गरेको आरोपमा शिक्षक पक्राउ
बुटवल । अर्घाखाँचीमा १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो । ती शिक्षकले छात्रालाई गत...
माओवादी केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (सोमबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे अनुपम फुडल्याण्डमा बस्ने माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । माओवादी केन्द्रीय कमिटी बैठक गत शुक्रबारबाट सुरु भएको हो । आइतबार दुई पटक सारिएको बैठक आज बस्न लागेको हो...
मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्ताह विशेष कार्यक्रम हुने
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित रहेको मकवानपुर बहुमुखी क्याम्पसमा सहिद सप्तमह विशेष कार्यक्रम हुने भएको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) मकवानपुर बहुमुखी क्याम्पस इकाइ समितिले यही फागुन २५ गतेदेखि उक्त कार्यक्रमको आयोजना गर्ने भएको हो । सहिद सप्ताह विषेश कार्यक्रमअन्तरगत डोरी तान्ने,...
आजको मौसम : यी स्थानमा हिमपातको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको जानकारी दिएको छ । सोमबार जारी मौसम पूर्वानुमानमा देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको जनाइएको छ । यस्तै, सोमबार दिउँसो देशको पहाडी तथा हिमाली भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी...
ट्रकको ठक्करबाट अटो चालकको मृत्यु
बुटवल । कपिलवस्तुको ओदारीमा भारतीय नम्बर प्लेटको ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाणगंगा नगरपालिका–११ ओदारीमा एमपी ०८ जीए ४०६८ नम्बरको ट्रकले लु १ ह १९२३ नम्बरको अटोलाई ठक्कर दिँदा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय अटो रिक्सा चालक २६ वर्षीय...
प्रधानमन्त्रीले राष्ट्रपतिलाई बुझाए वार्षिक प्रतिवेदन
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सरकारले गत आर्थिक वर्षमा गरेका काम र उपलब्धीसम्बन्धी प्रतिवेदन बुझाएका छन् । आइतबार शीतलनिवास पुगेका प्रधानमन्त्रीले राष्ट्रपति भण्डारीलाई वार्षिक प्रतिवेदन बुझाएका हुन् । प्रधानमन्त्री देउवाले राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्व कार्यान्वयनमा सरकारले हासिल गरेका प्रगतिसम्बन्धी प्रतिवेदन पनि बुझाएका छन् ।...









