नेकपा माओवादीको केन्द्रीय सदस्यमा ९७ जना मनोनित (सूचीसहित)
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेको छ । माओवादी केन्द्रको सोमबार बसेको केन्द्रीय समितिको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले केन्द्रीय समितिमा ९७ जना मनोनित गरेका हुन् ।
समितिमा अध्यक्ष प्रचण्डकी छोरी गंगा दाहाल, ज्वाईं जीवन आचार्य पनि मनोनित भएका छन् । त्यस्तै, वाईसीएलका अध्यक्ष सुमन देवकोटा, प्रचण्डका स्वकीय सचिव रमेश मल्ल पनि केन्द्रीय सदस्यमा मनोनित भएका माओवादी केन्द्र स्रोतले जनाएको छ । माओवादी केन्द्रले यसअघि गत पुसमा भएको महाधिवेशनबाट २४७ जना केन्द्रीय सदस्य चयन गरेको थियो ।
हेर्नुहोस् सूची ।
समानुपातिक र खुलतर्फ
दलित पुरुषतर्फ
शंकर दुलाल (बागमती), ठाकुर बिक (लुम्बिनी), टेकबहादुर मिजार (बागमती), रणेन्द्र बराइली (बागमती), कर्णबहादुर बिक (सुदूरपश्चिम), रामलाल बिक (कर्णाली)
दलित महिलातर्फ
अनिता परियार (प्रदेश–१)
दलित महिला युवा
सपना परियार (प्रदेश १)
मुस्लिम पुरुष
अतर हुसेन (लुम्बिनी), रजि हैदर (मधेस), कोहिद अन्सारी (मधेस), इश्रार खान (लुम्बिनी)
मुस्लिम महिला
शेख चाँद तारा (मधेस)
मधेसी पुरुष
सूर्य नाथ यादव (मधेस), अशोक जयशवाल (मधेस), सत्य नारायण भगत (मधेस), दिलीप शाह (मधेस), उमेश कुमार यादव (मधेस), रामसिंह यादव (मधेस), राधेश्याम पासवान (मधेस), शिवराम यादव (गैरभौगोलिक)
मधेसी महिला
निशा साह (मधेस), इन्धु शर्मा (मधेस), तारा महतो (मधेस), रूबी कर्ण (मधेस), सुनिता महतो (मधेस), दुलारी हरिजनको ठाउँमा अनिता हरिजन (प्रस्ताव), सोनिया यादव (लुम्बिनी)
खसआर्य महिला
भेष कुमारी रावत (प्रदेश–१), भवानी थापा (मधेस), कञ्चन खनाल –बागमती), गंगा दाहाल (बागमती), कमल नहकी (गण्डकी), करूणा बस्नेत (प्रदेश–१), सीता आचार्य (लुम्बिनी)
जनजाती पुरुष
देवेन्द्र श्रेष्ठ (बागमती), क्षेत्रबहादुर श्रेष्ठ (मधेस), कुशल लिम्बु (प्रदेश–१), दीर्घ श्रेष्ठ –बागमती), धनबहादुर मास्की (लुम्बिनी), दीनेश महर्जन –बागमती), राजकाजी महर्जन –बागमती), रञ्जित तामाङ, सत्य नारायण शेरचन (गण्डकी), भीम कुमारी बाड्खा (लुम्बिनी)
जनजाती महिला
पार्वती पुन–धन कुमारी रोका, दिलमाया रोका (गण्डकी), दुर्गा राई (प्रदेश–१), सिर्जना तरामु (लुम्बिनी)
मधेस थारू पुरुष
विजय महतो (मधेस), बिनिता थारु (सुदूरपश्चिम)
खसआर्य युवा
जीवन आचार्य (प्रदेश–१), सुमन देवकोटा (गण्डकी), सुदीप कुँवर (गण्डकी), रमेश मल्ल, खिलप्रसाद बुढाथोकी (प्रदेश–१)
केन्द्रीय प्रतिनिधितर्फ
बाबुराम गौतम (प्रदेश–१)
जनजाती पुरुष
सूर्यमान दोङ (बागमती)
खसआर्य पुरुष
इन्द्र गोतामे (बागमती), पारसमणि (बागमती), शैलेन्द्र घिमिरे (बागमती)
जनजाती पुरुष
कपिल लामा (गण्डकी)
खसआर्य पुरुष
गोविन्द पौडेल (गण्डकी), दीपक कोइराला (गण्डकी), कमल चुडाली (लुम्बिनी), नारायण अधिकारी (लुम्बिनी), गगनबहादुर खड्का (कर्णाली), मंगलबहादुर शाही (कर्णाली), कर्णबहादुर बस्नेत (कर्णाली)
खसआर्य पुरुष युवा
झपट साउद (सदूरपश्चिम), सिव सिंह ओली (सुदूरुपश्मि), रत्न ढकाल (बागमती), नरेन्द्र न्यौपाने (लुम्बिनी), सन्तोष विष्ट (गैरभौगोलिक), लिकराज भण्डारी (गैरभौगोलिक), सुरेन्द्र बस्नेत (गैरभौगोलिक), दीपक देवकोटा (गैरभौगोलिक), उत्तम अधिकारी (गैरभौगोलिकं, विजय गौतम (गैरभौगोलिक), प्रकाश विकल्प (गैरभौगोलिक), विमल अधिकारी (गैरभौगोलिक), डाभरत लामिछाने (गैरभौगोलिक)
प्रस्तावित केन्द्रीय प्रतिनिधि
खसआर्य पुरुष
विष्णु सापकोटा (गैरभौगोलिक), हरि ज्ञवाली (सुदूरपश्चिम), टेकेन्द्र भट्ट (सुदूरपश्चिम), गोपाल शर्मा (कर्णाली), खोपबहादुर कणेल (गण्डकी), झलक सिंह दर्लामी (प्रदेश–१), डीपी ढकाल (बागमती)
जनजाती पुरुष
कालीबहादुर मगर
खसआर्य महिला
सुनिता गौतम (बागमती), सावित्री बुढाथोकी (मधेस), सरस्वती न्यौपाने (लुम्बिनी), अमृता नेपाल (बागमती), कृष्णा केसी (लुम्बिनी)
खसआर्य पुरुष
रामनारायण बिडारी (बागमती)
