समाचार

प्रतिनिधि सभा बैठक आज बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आइतबार बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको संघीय संसद सचिवालयले जनाएको छ । आजको बैठकको सम्भावित कार्यसूची सार्वजनिक भएको छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक्काइसौं वार्षिक प्रतिवेदन आव २०७७र०७८ पेस गर्ने कार्यतालिका छ । आज बिहान साढे...

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहेको छ । आइतबार देशको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र प्रदेश १ मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा...

आज माओवादीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । सो बैठकमा केन्द्रीय कमिटीलाई पूर्णता दिने लगायतका एजेण्डामा छलफल गर्ने तयारी रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा केन्द्रीय समितिलाई पूर्णता, पोलिटव्युरो, स्थायी कमिटी गठन,...

राप्रपा नेता शेरचनको निधन

मकवानपुर । राप्रपाका नेता गणेश शेरचनको ७८ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि मधुमेह र मिर्गौलाको रोगबाट पीडित उनको आइतबार विहान ग्राण्डी अस्पतालमा उपचारको क्रममा निधन भएको राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले सञ्चारकर्मीहरुलाई जानकारी दिए । शेरचन राप्रपाको संस्थापक नेता एवम् तत्कालीन राप्रपा नेपालको महामन्त्री हुन् । राजाको...

राष्ट्रियसभाका १९ सदस्यले गरे सपथ ग्रहण

काठमाडौँ । राष्ट्रियसभामा निर्वाचित भएका १९ जना सदस्यहरुले पद र गोपनियताको सपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानून न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित समारोहमा राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उनीहरुलाई शपथ ग्रहण गराएका हुन् । राष्ट्रियसभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा एकीकृत समाजवादीबाट ५,...

वडा अध्यक्ष बानियाँद्वारा जनप्रभा युवा क्लबलाई एक लाख सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ का वडा अध्यक्ष राजेश बानियाँले जनप्रभा युवा क्लब हेटौंडालाई आर्थिक रकम सहयोग गरेका छन् । कांग्रेस प्रतिनिधि सभा क्षेत्र १ को (ख)का सभापति समेत रहेका बानियाँले शनिबार एक कार्यक्रमबीच उक्त क्लबलाई एक लाख रुपैयाँ सहयोग गरेका हुन् । वडा अध्यक्ष बानियाँले हेटौंडामा...

कांग्रेस चितवन: सभापतिमा राजेश्वर खनाल निर्वाचित

चितवन । नेपाली कांग्रेस चितवनको सभापतिमा राजेश्वर खनाल निर्विरोध निर्वाचित भएका छन् । अधिवेशनको पहिलो चरणको निर्वाचनमा सबैभन्दा धेरै मत ल्याएका खनाललाई दोस्रो चरणमा संस्थापन पक्षमा मिलनबाबु श्रेष्ठले समर्थन गरेसँगै खनाल सभापतिमा निर्वाचित भएका हुन् । शुक्रबार सम्पन्न पहिलो चरणको निर्वाचनमा ५१ प्रतिशत कुनैपनि उम्मेद्वारको नपुगेपछि आज (शनिवार) दोस्रो...

थाहा नगरपालिका जिल्लाकै उत्कृष्ट घोषित

मकवानपुर । आगामी आर्थिक वर्ष २०७९/८० मा संघीय सरकारबाट तल्लो सरकारलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारहरुको कार्यसम्पादन मूल्यांकन गरेको छ । आयोगले गरेको कार्यसम्पादन मूल्यांकन अनुसार थाहा नगरपालिका मकवानपुर जिल्लाकै उत्कृष्ट भएको छ । थाहा नगरपालिकाकाले आयोगको मुल्याङ्कनमा...

प्रगतिशील शिक्षक संगठन मकवानपुरको अध्यक्षमा रूम्बा

मकवानपुर । प्रगतिशील नेपाल रास्ट्रिय शिक्षक सङगठन मकवानपुरको अध्यक्षमा कुमार रुम्बा चयन भएका छन् । संगठनको शनिबार भएको प्रथम जिल्ला भेलाले रूम्बाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला समिति गठन गरेको हो । समितीको उपाध्यक्षमा बद्री गौतम, महिला उपाध्यक्षमा प्रमिता सिग्देल, सचिवमा मुकेश मश्र, कोषाध्यक्षमा स्याम बस्नेत चयन भएका छन् ।...

लाफा मगर गुठीको दोश्रो साधारण सभा सम्पन्न

मकवानपुर । लाफा मगर गुठी हेटौंडा वडा नं ९ को दोश्रो साधारण सभा सम्पन्न भएको छ । साधारण सभा गुठीका अध्यक्ष अशोक सारु मगरको सभाध्यक्षता तथा नेपाल मगर संघ केन्द्रीय सल्लाहकार विश्व आले मगरको प्रमुख आतिथ्यतामा भएको हो । गुठीले मगर परम्परा, रीतिरिवाज मगर भाषा, भेषभुषा संरक्षण र प्रवद्र्दन...