समाचार

बागमतीमा प्रथम प्रदेश खेलकुद प्रतियोगिता हुँदै

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद् बागमती प्रदेशले प्रथम प्रदेश खेलकुद प्रतियोगिता गर्ने भएको छ । फागुन २८ गते हेटौंडामा एक समारोहकाबीच प्रतियोगिताको उद्घाटन गरिने गरिने जनाइएको छ । परिषद्ले पत्रकार सम्मेलनमार्फत् पहिलो पटक प्रदेशभरका खेलाडीलाई प्रोत्साहनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको जनाएको छ । ९ वटा विभिन्न खेल...

आजको मौसम सामान्यतया सफा रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, देशको पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको देखिन्छ । शनिबार देशको पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । त्यस्तै, आइतबार देशको...

हेटौंडामा मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा आज (शुक्रबार) बाट दुई दिने मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सुरु भएको छ । सम्मेलन मानव अधिकार आयोग नेपालको आयोजनामा सुरु भएको हो । कार्यक्रम बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेको प्रमुख आतिथ्यतामा भएको हो । सम्मेलनमा इन्सेक बागमती प्रदेशका संयोजक कृष्ण गौतमले प्रदेशमा...

थप १२६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १२६ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ८ हजार ९३३ जनामा नुमना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, ७ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा १११ जना र १ हजार...

माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्म स्थगित भएको छ । आजको बैठकमा अध्यक्ष प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले सम्बोधन गरेका थिए । दुई नेताको सम्बोधन सकिएसँगै बैठक आइतबार बिहान ११ बजेसम्म स्थगित भएको घोषणा गरिएको हो । पहिलो दिन ‘प्रचण्ड’ले पार्टी संगठनका साथै वर्तमान राजनीतिक समसामयिक विषयमा ब्रिफिङ...

दुर्घटनामा परेर मगरको मृत्यु

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१२ को खहरेस्थित केराबारीमा आज (शुक्रबार) बिहान जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृच्यु हुनेमा जेसिबीका सहचालक महोत्तरीको बर्दिबास नपा ६ बस्ने १८ वर्षीय रोहित आलेमगर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । प्रहरीका अनुसार, बिहान निर्माणाधीन मध्यपहाडी लोकमार्गमा काम...

पछिल्लो समय मानव अधिकार रक्षकको दुरुपयोग हुन थाल्यो : मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले पछिल्लो समय मानव अधिकार रक्षकको दुरुपयोग हुन थालेको बताएका छन् । मानव अधिकार आयोग नेपालको आयोजनामा हेटौंडामा शुक्रबारबाट सुरु भएको मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पाण्डे पछिल्लो समय मानव अधिकार रक्षकहरुले आफ्नो जिम्मेवारी बिर्सेर गलत काम गर्ने गरेको घटना...

दुर्घटनामा परेर ३ जनाको मृत्यु, २ जना घाइते

काठमाडौं । विभिन्न स्थानमा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा परेर ३ जनाको मृत्यु भएको छ । ललितपुर, रुपन्देही र बाग्लुङमा भएको छुट्टाछुट्टै दुर्घटनामा परेर ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । ललितपुर महानगरपालिका–१७ ग्वार्कोस्थित नमस्ते पेट्रोल पम्प अगाडि सडकमा हाल नम्बर नखुलेको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने रौतहट...

प्रहरी हौं भन्दै लुटपाट गर्ने ८ जना पक्राउ

काठमाडौं । प्रहरी होंं भन्दौ लुटपाट गर्ने ८ जना पक्राउ परेका छन् । हामी प्रहरी हौं भन्दै लुटपाट गर्ने समूहका ८ जनालाई प्रहरीले पक्राउ गरी आज (शुक्रबार) सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरुमा गुठीचौर गाउँपालिका–५ जुम्लाका देविप्रसाद धिताल, धुनेबेसी–३ धादिङका शंकर रेग्मी, महाकाली–२ डडेल्धुराका हिक्मत महरा, शुक्लाफाँटा–४ कञ्चनपुरका सुवाष...

कांग्रेस मकवानपुरः अन्तिम मत परिणाम सार्वजनिक

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको १५ गतेबाट सुरु भएको जिल्ला अधिवेशनको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । बिहीबार अन्तिम मत परिणाम सार्वजनिक भएको हो । यसअघि सभापति र पदाधिकारीको मत परिणाम सार्वजनिक भएपनि जिल्ला सदस्यहरुको भने बाँकी रहेको थियो । आदिवासी जनजाति खुलातर्फ जिल्ला सदस्यमा ईश्वरकुमार रुम्बा ७९४...