समाचार

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम संचालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भएको वृद्धिले घाटाको दर ह्वात्तै बढेको भन्दै एकैपटकमा ५ रुपैयाँका दरले मूल्य बढाएको...

सर्वोच्चमा आजदेखि संवैधानिक इजलास

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास आजदेखि सुरु हुँदैछ । लामो समयदेखि अवरुद्ध सर्वोच्चको संवैधानिक इजलास गोला प्रक्रिया सुरु भएपछि बस्न थालेको हो । कोरोना संक्रमणको जोखिमका कारण सेवा संकुचन हुँदा संवैधानिक इजलास बारम्बार प्रभावित भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा विवादमा परेपछि गत असोजदेखि संवैधानिक इजलास बस्न सकेको...

कांग्रेस चितवनको नयाँ नेतृत्वको लागि आज मतदान

चितवन । नेपाली कांग्रेस चितवनको चौथो जिल्ला अधिवेशन अन्तरगत आज मतदान प्रकृया सुरु भएको छ । बिहीबारबाट सुरु भएको अधिवेशनअन्तरगत आज नारायणीकला मन्दिरमा मतदान प्रकृया सुरु भएको निर्वाचन अधिकृत ज्ञानेन्द्र प्रसाद अधिकारीले जानकारी दिए । अधिवेशनले सात पदाधिकारीसहित ४८ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने छ । यसैगरी तीन क्षेत्रबाट...

आजको मौसम : पहाडी भू–भागमा चट्याङसहित वर्षा

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेको जनाएको छ । महाशाखाका अनुसार, बिहान उच्च पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली छ भने पहाडी भूभागमा आंशिक बदली छ । तराईमा मौसम सामान्यतया सफा देखिन्छ । दिउँसो पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको...

राप्रपाले केन्द्रीय समितिको संख्या बढायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्य समितिको संख्या बढाएर २५१ सदस्य बनाएको छ । काठमाडौंमा फागुन १८ र १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले १९९ सदस्यबाट बढाएर २५१ सदस्यीय बनाएको हो । बैठकले आवश्यकता अनुसार विभागहरुको संख्या थप गर्ने निर्णय गरेको हो । बैठकले पार्टीका...

करेन्ट लागेर वडा सदस्यको मृत्यु

तनहुँ । तनहुँमा आज (शुक्रबार) करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको व्यास नगरपालिका–१ का वडा सदस्य ६८ वर्षीय ओमबहादुर नेपाली रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । नेपालीको खोलाबाट पानी तान्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो । छाब्दीखोलाबाट मोटरपम्प जोडेर पानी तान्ने...

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । बैठक बिहान ११ बजेदेखि राजधानीमा राष्ट्रिय सभागृहमा सुरु हुने माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । उनका अनुसार, एमसीसीले उत्पन्न तीव्र विरोधका बीच माओवादीको बैठक बस्न लागेको हो । व्याख्यात्मक घोषणासहित एमसीसी पास गर्ने पार्टीको...

कम्युनिष्टका कमाण्डर कांग्रेसलाई गुट रहित बनाउने अभियानमा

मकवानपुर । भीमसेन महत, यो नाम मकवानपुरमा मात्र होइन, लामो राजनीतिक जीवन भएकाहरुबीच अन्यत्र पनि चर्चित नाम हो । राजनीतिक रुपमा लामो यात्राका एक यात्री हुन् भीमसेन । ३ दशकबढी कम्युनिष्ट राजनीतिमा सक्रिय रहेका उनी हालसालै कांग्रेस मकवानपुरको सचिव निर्वाचित भएका छन् । २०७४ सालमा कांग्रेसमा आवद्ध भीमसेनको राजनीतिक...

बाँसले टाउँकोमा हानेर राउतको हत्या, दुई जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ–५, थाकथोकमा एक जनाको हत्या भएको छ । बुढानीलकण्ठ–४ मा बस्दै आएका ३२ वर्षीय मानबहादुर राउतको हत्या भएको महानगरीय काठमाडौं प्रहरी परिसर, टेकुले जनाएको छ । प्रहरीले उक्त हत्यामा संलग्न भएको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय विष्णुमती दुलाल गाउँ बस्ने २४...

हेटौंडामा मानव अधिकार सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन हुँदै

मकवानपुर । राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेशको आयोजनामा मानव अधिकार रक्षक सम्बन्धी २ दिने प्रादेशिक सम्मेलन हुने भएको छ । सातवटै प्रदेशमा भोलि शुक्रबार र शनिबार एकै पटक सम्मेलन सुरु गरिने जनाइएको छ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार आयोग बागमती प्रदेशका प्रमुख यज्ञप्रसाद अधिकारीले पहिलो पटक...