समाचार

लागूऔषध नल्याएको विषयमा विवाद हुँदा गयो ज्यान

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका वडा नम्वर ४ चण्डेश्वरी बनस्थली बस्ने मानबहादुर रावतको हत्या गर्नेगरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जुम्ला तातोपानी गाउँपालिका वडा नम्वर ७ घर भएका ३२ वर्षीय रावतको हत्या गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरुमा बुढानिलकण्ठ नगरपालिका–५...

राष्ट्रिय सभाका सदस्यहरूले गरे शपथ ग्रहण

काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका १९ जना सदस्यहरुले आज (शनिबार) शपथ ग्रहण गरेका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा आज आयोजित एक कार्यक्रमबीच उनीहरुले शपथ ग्रहण गरेका हुन् । उनीहरुलाई राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिल्सिनाले पथ तथा...

थप ९१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप ९१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार २२० जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट मृत्यु शून्यमा झरेको छ । यसअघि...

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

दाङ । प्यूठानमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा प्यूठान नगरपालिका–७ पूण्यखोलाका ५५ वर्षीय रणबहादुर घर्ती रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । शुक्रबार प्यूठानको विजुवारबाट बाग्दुला जादै गरेको लु ५७ प ३३४६ नम्बरको मोटरसाइलको ठक्करबाट घर्ती गम्भीर घाइते भएका थिए । घाइते उनको...

हेटौंडामा मानव अधिकार रक्षकहरुको दुई दिने प्रादेशिक सम्मेलन सम्पन्न

मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबारबाट सुरु भएको मानव अधिकार रक्षकहरुको प्रादेशिक सम्मेलन सम्पन्न भएको छ । राष्ट्रिय मानव अधिकार आयोगद्वारा आयोजित दुई दिने सम्मेलन आज (शनिबार) सम्पन्न भएको हो । कार्यक्रमका सभाध्यक्ष राष्ट्रिय मानव अधिकार आयोगका सदस्य लिली थापाले १६ बुद्धे घोषणा पत्र जारी गरेकी थिए ।...

राष्ट्रिय सभाका १९ सदस्यहरुको शपथ ग्रहण आज

काठमाडौं । गत माघ १२ गते भएको राष्ट्रिय सभा निर्वाचनमा निर्वाचित भएका १९ सदस्यहरुको आज शपथ ग्रहण हुँदैछ । बिहान ११ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको कक्षमा राष्ट्रिय सभा सदस्यहरुको शपथ ग्रहण कार्यक्रम रहेको छ । राष्ट्रिय सभामा नेपाली कांग्रेसबाट ६, नेकपा माओवादी केन्द्रबाट ५, नेकपा...

मानव बेचबिखन तथा ओसारपसारमा संलग्न हेटौंडाका लामा पक्राउ

काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारमा संलग्न रहेको अभियोगमा प्रहरीले काठमाडौंबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ घर भई हाल काठमाडौं महानगरपालिका–४ डेरा गरी बस्ने ३९ वर्षीय मोती लामा रहेका छन् । आर्थिक अवस्था कमजोर भएका सोझासाझा व्यक्तिहरूलाई एउटा मृगौला झिक्दा...

प्रदेश खेलकुद प्रतियोगिता मकवानपुरसहित पाँच जिल्लामा संचालन हुने

मकवानपुर । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको आयोजनामा हुने प्रथम प्रदेश खेलकुद प्रतियोगिता प्रदेशको ५ वटा जिल्लामा संचालन हुने भएको छ । परिषद्ले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त प्रतियोगिता मकवानपुर, चितवन, सिन्धुपाल्चोक, काठमाडौं र काभ्रेपलाञ्चोकमा संचालन हुने जानकारी गराएको हो । परिषद्का सदस्य सचिव सुर्यलाल भण्डारीका...

कांग्रेस चितवन: सभापति छान्न दोस्रो चरणको निर्वाचन हुँदै

चितवन । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत चितवन जिल्लाको पहिलो चरणको निर्वाचनबाट कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत कटाउन नसकेपछि सभापति छान्न आज दोस्रो चरणको मतदान हुने भएको छ । शुक्रबार भएको पहिलो चरणको निर्वाचनमा सर्वाधिक मत प्राप्त गरेका राजेश्वर खनाल र मिलनबाबु श्रेष्ठबीच दोस्रो चरणको निर्वाचनमा प्रतिस्पर्धा...

रुसी सेनालाई समाप्त पार्छौँ: युक्रेन राष्ट्रपति भ्लोदोमिर

काठमाडौँ । युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुससँग लड्न आफूहरुले विशेष रणनीति बनाएको भन्दै रुसी सेनालाई परास्त गर्ने दावी गरेका छन् । रुसले आक्रमण गरेदेखि युक्रेनले आफ्नो देशको आकाशमा ‘नो फ्लाई जोन’ बनाउन माग गर्दै आएको छ । तर यसो गर्दा रुस–युक्रेन युद्ध अन्य देशमा पनि फैलिन सक्ने भन्दै नेटो...