समाचार

हत्या गरेको आरोपमा बस्नेत पक्राउ

झापा । झापाको मेचीनगर नगरपालिका–५ मा एक वृद्धाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बुधबार साँझ स्थानीय ६८ वर्षकी अम्बिका कुँवरको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका– ५ का २७ वर्षका रणबहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय...

हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत

मकवानपुर । हेटौंडा सिमेन्टको महाप्रबन्धकका लागि १२ जनाको आवेदन स्वीकृत भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हेटौंडा सिमेन्ट उद्योगको महाप्रबन्धक पदका लागि १२ जनाको आवेदन स्वीकृत गरेको छ । आवेदन स्वीकृत हुनेहरुमा भरत रेग्मी, उदयकुमार गुप्ता, कुमार खड्का, कृष्णप्रसाद यादव, घनश्याम न्यौपाने र दिनेशकुमार यादव, नवीनकुमार कर्ण,...

आज नेप्से ५२ अंकले बढ्दा २ अर्ब ७९ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको अन्तिम दिन शेयर बजारमा हरियाली छाएको छ । लगातार गिरावट आएको शेयर बजारमा आज ५२ दशमलव २१ अंकले बृद्धि भएको हो । आज शेयर बजार २.०८ प्रतिशतले बढेर २ हजार ५६६.७९ विन्दुमा पुगेको छ । नेप्सेमा सूचकिृत २२३ कम्पनीको ५६ लाख १० हजार ६३१...

पछिल्लो २४ घण्टामा थपिए ११२ जना कोरोना संक्रमित

काठमाडौं । नेपालमा थप १ सय १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । । पछिल्लो २४ घण्टामा ९ हजार ३ सय २८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ६ हजार ८ सय...

आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु

पाल्पा । पाल्पाको माथागढी गाउँपालिका–३ मा आगो ताप्ने क्रममा जलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ६२ वर्षीया सुमित्रा कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । प्रहरीका अनुसार, लुगामा आगो सल्किन गई घुँडा भन्दामाथि जलेर गम्भीर घाइते भएका थिए । घाइते उनको तानसेनस्थित युनाइटेड मिसन...

संखुवासभा बस दुर्घटना अपडेट : मृतक सबैको सनाखत (नामावलीसहित)

संखुवासभा । संखुवासभाको मादी नगरपालिका– ६ स्थित सातघुम्ती नजिकै आज (बिहीबार) बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएका सबै जनाको सनाखत भएको छ । बिहान साढे ७ बजे मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको बा ४ ख ७३५ नम्वरको बस दुर्घटना हुँदा मृत्यु भएका १४ जनाको सनाखत भएको...

वर्षमा एक पटक मृगौला परीक्षण गर्न स्वास्थ्य मन्त्री लामाको आग्रह

मकवानपुर । बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न सर्वसाधारणलाई आग्रह गरेका छन् । विश्व मृगौला दिवसको अवसरमा स्वास्थ्य सन्देश दिंदै मन्त्री लामाले नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मृगौला रोगका बिरामी वर्षेनी थपिने गरेकाले वर्षमा एक पटक मृगौला परीक्षण गर्न आग्रह गरेका हुन्...

संखुवासभा बस दुर्घटना अपडेट : मृतकको संख्या १४ जना पुग्यो

काठमाडौं । संखुवासभामा आज बिहान भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ जना पुगेको छ । सखुवासभाको मादी नगरपालिका वडा नं. ६ सातघुम्ती भन्ने स्थानमा भएको बस दुर्घटनामा परेर मृत्यु हुनेको संख्या १४ पुगेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, मृतकको सनाखत भने हुन सकेको छैन । बिहान...

गैरसरकारी संघसंस्थाबीच अन्तरक्रिया कार्यक्रम

मकवानपुर । हेटौंडामा नगरभित्रका गैरसरकारी संघसंस्थाबीच बुधबार अन्तरक्रिया कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका सामाजिक विकास महाशाखाको आयोजनामा गैरसरकारी संस्थाहरुको परियोजना स्वीकृति संचालन तथा समन्वय सम्बन्धी अन्तरक्रिया कार्यक्रम भएको हो । कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाईं, महिला तथा बालबालिका महासाखाका प्रमुख जगनाथ सापकोटा लगायतकाको आतिथ्यता रहेको थियो...

आजको मौसम : केही स्थानमा मेघगर्जनसहित वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, देशको सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । बिहीबार देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश गण्डकी...