समाचार

थप २२४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २ सय २४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १० हजार ९२ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा पीसीआर विधिबाट गरिएको परीक्षणदा ६८ जना र...

मकवानपुरगढी–५ का वडा सदस्य कांग्रेसमा प्रवेश

मकवानपुर । मकवानपुरगढी गाउँपालिका वडा नम्वर ५ का वडा सदस्य सुकराम थिङ नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वडा सदस्य थिङ बुधबार कांग्रेसमा प्रवेश गरेका हुन् । उनलाई कांग्रेस मकवानपुरका नवनिर्वाचित सभापति बुद्ध लामाले खादा र टिका लगाएर पार्टीमा प्रवेश गरेका हुन् । थिङ नेकपा एमालेबाट वडा सदस्यमा निर्वाचित...

हेटौंडाबाट दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले मंगलबार अवैध कपडासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पर्साको विरगंज महानगरपालिका वडा नम्वर ३ बस्ने १९ वर्षीय तवकिर जोगी र विरगंज वडा नम्वर २ बस्ने १८ वर्षीय निराज आलमल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट...

बुधबार दोहोरो अंकले घट्यो नेप्से परिसूचक

काठमाडौं । आज साताको चौथो दिन बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । सोमबार १.५४ अङ्कले बढेको नेप्से परिसूचक आज ३०.२९ अङ्कले घटेर २ हजार ५१४.६५ अङ्कमा रोकिएको हो । आज ४९ लाख ५९ हजार ११९ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड २३ लाख १७ हजार...

माओवादीबाट निर्वाचित मेयर र उपमेयर एमालेमा प्रवेश

मोरङ । मोरङको रंगेली नगरपालिकाका मेयर र उपमेयर नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादी केन्द्रबाट निर्वाचित मेयर दिलिप कुमार अग्रवाल र उपमेयर केशव कुमारी खराललाई एमालेमा प्रवेश गरेका हुन् । उनीहरुलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार रंगेलीमै आयोजित एक कार्यक्रमबीच पार्टी प्रवेश गराएका हुन् । मेयर र...

लागूऔषध गाँजासहित दुई जना पक्राउ

धादिङ । धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलाबाट लागूऔषध गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–३ बस्ने ३८ वर्षीय अनिल शाक्य र पोखरा महानगरपालिका–१ बस्ने २४ वर्षीय लिमु रजक रहेका छन् । मंगलबार साँझ खानीखोलाबाट पोखरातर्फ जाँदै गरेको ग १९ प ३८६९ नम्बरको स्कुटरलाई अस्थाई प्रहरी...

पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिले पेट्रोलियम पदार्थको मूल्य नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ । समितिको बुधबार बसेको बैठकले उपभोक्तालाई मार नपर्ने गरी सर्वसुलभ तरिकाले पेट्रोलियम पदार्थ उपलब्ध गराएर मूल्य वृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको समिति सभापति विमलप्रसाद श्रीवास्तवले जानकारी...

सरकारद्वारा डेंगुको निःशुल्क पीसीआर परीक्षण सुरु

काठमाडौं । सरकारले डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गर्न सुरु गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट जिका, चिकनगुनिया र डेंगु भाइरसको निःशुल्क पीसीआर परीक्षण गरेको जनाएको छ । जिका, चिकनगुनिया र डेंगु भाइरसबाट बच्नका लागि परीक्षण गराउन अतिआवश्यक पर्ने मन्त्रालयका सह–प्रवक्ता डा. समीरकुमार अधिकारीले बताए...

एकैदिन २५०० ले बढ्यो सुनको भाउ

काठमाडौं । आज साताको चौथो दिन (बुधबार) नेपाली बजारमा सुनको भाउ बढेको छ । आज सुनको भाउ प्रतितोला २ हजार ५०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । भाउ बढेसँगै बुधबार छापावाला सुनको भाउ १ लाख ५ हजार ५०० रुपैयाँ र तेजाबी सुनको भाउ १ लाख ५...

हेटौंडा लेडीद्वारा सुत्केरीलाई फलफुल वितरण

मकवानपुर । जेसीआई हेटौंडा लेडीले हेटौंडा अस्पतालमा रहेका सुत्केरीलाई फलफुल वितरण गरेको छ । हेटौंडा लेडीले मंगलबार ११२ औं अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा रहेका २० सुत्केरी महिलालाई फलफुल वितरण गरेको कार्यक्रम संयोजक इन्दिरा बानियाँले जानकारी दिइन् । कार्यक्रम अस्पताल व्यवस्थापनका अध्यक्ष राजेश...