समाचार
पेस्तोल र गोलीसहित एक जना पक्राउ
सिरहा । सिराहको धनगढी नगरपालिका–११ आँप चोकबाट एक थान इटालियन पेस्तोलसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ४२ वर्षीय ब्रम्हदेव यादव रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । उनलाई बिहीबार बिहान ईलाका प्रहरी कार्यालय धनगढी सिरहाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।...
कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा श्रद्धाञ्जली सभा
मकवानपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठकी आमाको निधनमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कांग्रेस बागमती प्रदेश संसदीय दलले काठमाडौं पशुपतिस्थित किरियापुत्री भवनमा पुगेर श्रद्धाञ्जली सभाको आयोजना गरेको हो । संसदीय दलका नेता एवम् प्रदेश सभापति इन्द्रबहादुर बानियाँसहित सांसदहरुको...
श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु
झापा । झापाको बिर्तामोड नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । जिल्लाको बिर्तामोड–५ का ४० वर्षीय कमल राउतले कुटपिट गर्दा ३९ वर्षीया खेमजुङ गुरुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार, गएराति राउतले घरायसी विवाद हुँदा खेमजुङलाई कुटपिट गरेका थिए । कुटपिटबाट गम्भीर घाइते...
नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा विष्ट
मकवानपुर । नेपाल विवेकशील मकवानपुरको अध्यक्षमा नवीन विष्ट चयन भएका छन् । पार्टीको बुधबार हेटौंडामा भएको जिल्ला भेलाले विष्टको संयोजकत्वमा २१ सदस्यीय जिल्ला समिति चयन गरेको हो । यस्तै, समितिको उपाध्यक्षमा निशा हुमागाई, सचिवमा सृष्टि विश्वकर्मा, कोषाध्यक्षमा मिलन ढकाल चयन भएका छन् । यसैगरी, सदस्यहरुमा क्रमशः गोपाल घिमिरे, निररमण...
मकवानपुर दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो
मकवानपुर । मकवानपुरको मनहरीमा आज बिहान भएको बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको पहिचान खुलेको छ । बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ख ४४५४ नम्वरको यात्रुबहाक बस दुर्घटना भएको थियो । सोही दुर्घटनामा परेर मृत्यु भएका दुबै जनाको पहिचान खुलेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । मृत्यु हुनेमा...
संवैधानिक पदाधिकारी नियुक्तिविरुद्धको मुद्दामा आज सनुवाइ हुँदै
काठमाडौं । अध्यादेशमार्फत संवैधानिक परिषद् सम्बन्धी प्रावधान संशोधन गरी विभिन्न संवैधानिक निकायमा गरिएका नियुक्तिविरुद्धको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । उक्त रिट निवेदन संवैधानिक इजलासमा पठाइएपछि आज पहिलो पटक सुनुवाइ हुन लागेको हो । केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले गत वर्ष संवैधानिक परिषद् बैठकका केही प्रावधान परिवर्तन गर्नका लागि...
निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो । उक्त आचारसंहिता आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन...
मकवानपुरमा सवारी दुर्घटना, दुईको मृत्यु
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर ६ स्थित आज बिहान यात्रुबहाक बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बिहान पौने ९ बजेको समयमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको बा ४ ख ४४५४ नम्वरको बस दुर्घटना हुँदा दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी...
हेटौंडाको शिवम सिमेन्टमा कार्यरत मजदुरको मृत्यु
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १६ हटियास्थित शिवम सिमेन्ट उद्योगमा कार्यरत एक जना मजदुरको विहिबार विहान मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारी अनुसार अन्दाजी बर्ष २० को भारतीय नागरिक रकिब अख्तरको मृत्यु भएको हो । प्रहरीका अनुसार अख्तर सरसफाइको क्रममा मेसिनको फित्तामा च्यापिएर घाइते...
एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १२ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्ने भएको पार्टी उपमहासचिव गंगालाल तुलाधरले जानकारी दिए । उनका अनुसार, बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुनेछ । बैठकले स्थानीय तहको उम्मेदवार टुंगो लगाउने निकाय र हस्ताक्षर गर्ने अधिकारीको टुंगो लगाउने...








