निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित

तु खबर संवाददाता
२०७८ चैत्र ४, शुक्रबार ११:२६

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको छ । आयोगले बिहीबार निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित भएको जानकारी दिएको हो ।

उक्त आचारसंहिता आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा लागू हुने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए । आयोगले २०७९ साल वैशाख ३० गते स्थानीय तहको निर्वाचन घोषणा गरेको छ ।

हेर्नुहोस् राजपत्र ।

Loader Loading...
EAD Logo Taking too long?

Reload Reload document
| Open Open in new tab