समाचार

समाजवादीको एक हजार एक सदस्यीय निर्वाचन परिचालन कमिटी गठन

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरले स्थानीय तह निर्वाचन तयारीका लागि १ हजार १ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको छ । पार्टीको शनिबार हेटौंडामा बसेको सचिवालय बैठकले एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको संयोजकत्वमा कमिटी गठन गरेको हो । कमिटीमा पार्टीका जिल्ला कमिटी, १० स्थानीय तह कमिटी, जनसंगठनहरुका...

मनहरी–२ मा कांग्रेसको टोल कमिटी गठन

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ मा नेपाली कांग्रेसको टोल समिति गठन गरिएको छ । नेपाली कांग्रेस मनहरी गाउँपालिका वडा नम्वर २ को आयोजनामा शनिबार भएको भेलाले मिलटोल तिनतल्ले टोल समिति गठन गरेको हो । भेलाले  प्रताप स्याङ्तानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति गठन गरेको हो । यस्तै,...

हेटौंडामा ५ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ स्थित चौघडामा ५ दिने सेनेटरी प्याड बनाउने तालिम सुरु भएको छ । हेटौंडा–६ स्थित रानी सामुदायिक वन उपभोक्ता समूह, चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजना एवम् हेटौंडा उपमहानगरपालिका नगर शिक्षा महाशाखाको सहयोगमा शनिबारबाट सुरु भएको हो । उक्त तालिमको उद्घाटन सामुदायिक वन उपभोक्ता...

हेटौंडामा ह्याङला रुम्बा समाज गठन

मकवानपुर । हेटौंडामा ह्याङला रुम्बा समाज गठन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ र १६ अन्तर्गत रहने गरी तामाङ रुम्बा थर विशेष संस्था “ह्याङला रुम्बा समाज” गठन गरिएको हो । शनिबार भएको दुबै वडाका रुम्बा समुदायको एक भेलाले हरी रुम्बाको संयोजकत्वमा ११ सदस्यीय समानव गठन गरेको हो...

मानव अधिकार संगठन मकवानपुरको अध्यक्षमा श्रेष्ठ

मकवानपुर । नेपाल मानव अधिकार संगठन, मकवानपुरको अध्यक्षमा शर्मिला श्रेष्ठ चयन भएकी छन् । संगठनको शनिबार भएको छैठौं वार्षिक साधारणसभा तथा तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा श्रेष्ठ चयन भएकी हुन् । यस्तै, संगठनको उप–सभापति राजबाबु पहाडी, सचिवमा सुवासचन्द्र अधिकारी, सह–सचिवमा मञ्जु खराल, कोषाध्यक्षमा सुमित्रा थिङ चयन भएका छन् । यसैगरी,...

देशभरका १७ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । सो अवधिमा ४ हजार ५ सय ४३ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९ सय ९३ जनाको...

बस दुर्घटनामा एक बालकको मुत्यु, २२ घाइते

दाङ । प्युठानको माण्डवी गाउँपालिका–२ नजिकै आज बिहान बस दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् । बिहान साढे ११ बजेको समयमा प्युठानबाट घोराही आउँदै गरेको ना ३ ख ७१३२ नम्बरको बस दुर्घटना हुँदा बालकको मृत्यु भएको प्रहरीले जनाएको छ । मुत्यु हुनेमा...

किसान दुग्ध उत्पादन सहकारीको अध्यक्षमा सत्याल विजयी

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ स्थित किसान दुग्ध उत्पादक सहकारी संस्थाको अध्यक्षमा उद्धव सत्याल विजयी भएका छन् । नयाँ कार्यसमिति चयनको लागि शुक्रबार भएको निर्वाचनको मतपरिणाम अनुसार, संस्थाको अध्यक्षमा सत्यान विजयी भएका हुन् । सत्यालले अर्का प्रत्यासी चन्द्रप्रसाद देवकोटालाई ८६ मतले पराजित गर्दै संस्थाको अध्यक्षमा विजयी...

हेटौंडामा ४५ जनाले गरे रक्तदान

मकवानपुर । नेपाल तरुण दल हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ ले शनिबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल तरुण दलका नेता स्वर्गीय प्रल्हाद चौलागाईको स्मृतिको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा ४५ जनाले रक्तदान गरेका थिए । तरुण दल हेटौंडा–८ का अध्यक्ष अच्युतम पौडेलको अध्यक्षतामा सम्पन्न...

हेटौंडा–८ का ५५ जना कांग्रेसमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने देवनगरका ५५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । शनिबार कांग्रेस हेटौंडा–८ देवनगर टोल समितिद्वारा आयोजित वनभोज कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ५५ जना कांग्रेसमा प्रवेश गरेका हुन् । नवप्रवेसीलाई कांग्रेस मकवानपुरले हेटौंडा–८ का लागि पठाएका वडा प्रतिनिधि प्रदिप कोइराला तथा...