समाचार
छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई शिक्षक पक्राउ
चितवन । छात्राहरूलाई यौन दुर्व्यवहर गरेको आरोपमा प्रहरीले चितवनबाट दुई जना शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका–१३ गंगानगरको श्री गंगानगर माविका शिक्षकद्वय ५८ वर्षीय फणिन्द्र भट्टराई र ५२ वर्षीय विमलप्रसाद देवकोटा रहेका छन् । उनीहरुलाई बाल यौन दुर्व्यवहार मुद्दामा अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको जिल्ला प्रहरी...
भूमिहीन सुकुम्बासी संगठनको केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका लोप्चन
मकवानपुर । नेकपा एमालेको जनवर्गीय संगठन नेपाल भूमिहीन सुकुम्बासी संगठनको प्रथम राष्ट्रिय महाअधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा मकवानपुरका सुनिल लोप्चन निर्वाचित भएका छन् । उनी बर्दीयामा भएको महाधिवेशनबाट केन्द्रीय कोषाध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । नेकपा एमाले मकवानपुरका जिल्ला सदस्य समेत रहेका लोप्चन भूमिहीन सुकुम्वासी संगठन मकवानपुरका सस्थापक अध्यक्ष हुन् ।...
आज चैते दसैं मनाइँदै
काठमाडौं । आज चैत शुक्ल अष्टमी अर्थात हिन्दुहरूको पर्व चैते दसैं देवीको पूजा र उपासना गर्दै मनाइँदै छ । असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रुपमा हिन्दुहरूले वर्षको दुईपटक दसैं मनाउने गरेका छन् । असोजमा मनाइने दसैंलाई बडादसैं र चैतमा मनाइनेलाई चैते दसैंका रुपमा चिनिन्छ । पुराना...
मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितले लालपुर्जा पाए
मकवानपुर । मकवानपुरको बागमती गाउँपालिकाका भूमिहीन दलितले लालपुर्जा पाएका छन् । शुक्रबार राष्ट्रिय भुमि आयोग मकवानपुर जिल्ला समितिमार्फत भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले भुमिहीन २ घरपरिवारलाई लालपुर्जा वितरण गरेकी हुन् । मन्त्री श्रेष्ठले बागमती गाउँपालिका वडा नम्वर ४ का कृष्णबहादुर दर्नाल र तिर्थबहादुर विश्वकर्मालाई जग्गाधनी पुर्जा...
वार्षिकोत्सवको अवसरमा घरदैलो कार्यक्रम
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ मा घरदैलो कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रम माइती नेपाल मकवानपुरको आयोजनामा शुक्रबार भएको हो । माइती नेपाल मकवानपुरको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा हेटौंडा–८ का एक सय घरधुरीमा घरदैलो कार्यक्रम गरेको कार्यक्रम संयोजक माया लामाले जानकारी दिइन् ।...
‘स्थानीय चुनावमा सूर्य चुनाव चिन्ह लिएर उठ्ने सम्भावना छ’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले आगामी बैशाखमा हुने स्थानीय तह निर्वाचनमा सूर्य चिन्ह लिएर उठ्ने सम्भाजना रहेको बताएका छन् । पार्टीको चुनावी घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष थापाले नेकपा एमालेसँग समझदारी भयो र कानुनी रुपमा मिल्यो भने स्थानीय निर्वाचनमा राप्रपा नेपालका...
क्रान्तिकारी माओवादीका तीन नेता निष्कासित
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीले तीन नेतालाई निष्कासन गरेको छ । फुटपरस्त गतिविधि गरेको, अरु पार्टीमा प्रवेश गर्न बोर्गेनिङ गरेको र केन्द्रीय कार्यालयको सम्पर्कमा सते नआएको भन्दै पार्टीले तीन नेतालाई निष्कासन गरेको महासचिव मोहन बैद्यले जानकारी दिए । उनका अनुसार, पोलिटब्यूरो सदस्य नगेन्द्र राई, केन्द्रीय सदस्यद्धय निलबहादुर पुन र...
दुर्घटनामा परेर खनालको मृत्यु
बुटवल । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर ३ ड्राइभर टोलमा शुक्रबार दिउँसो भएको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भैरहवाबाट बुटवलतर्फ आउँदै गरेको लु २२ प ६९२५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मोटरसाइकलमा सवार सैनामैना...
हेटौंडाका सुजन अभिनित फिल्म देशैभर प्रदर्शन
मकवानपुर । हेटौंडा–११ निवासी कलाकार सुजन नेपाली अभिनित नेपाली कथानक चलचित्र ‘मैले आई लभ यु भन्नै सकिन’ शुक्रबारदेखि देशभरका चलचित्र हलहरुमा प्रदर्शन भएको छ । लामो समयदेखि कलाक्षेत्रमा संघर्षरत् सुजनको उक्त चलचित्रमा मुख्य भूमिका छ । चलचित्रको ट्रेलर तथा गीतहरु साइराम पिक्चर्समार्फत् यसअघि नै सार्वजनिक भइसकेको छ । चलचित्रमा...
थपिए १२ जना कोरोना संक्रमित, भए ८९ जना संक्रमणमुक्त
काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ३ सय ४९ जनाको कोरोना परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा २ हजार ७ सय २८ जनाको पीसीआर...










