समाचार
एकीकृत समाजवादीका मन्त्रीहरुले आजै शपथ लिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट मन्त्री सिफारिस भएकाहरुले आजै पद तथा गोपनियताको शपथ लिने भएका छन् । उनीहरुलाई आनै शपथ ग्रहण गराउने तयारी भइरहेको छ । शितल निवासमा आयोजना हुने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुलाई शपथ ग्रहण गराउने छिन् । शपथ ग्रहण दिउँसो हुने भनिए पनि समय निश्चित भइसकेको...
रुपन्देही बस दुर्घटना : मृतक सबैको सनाखत
बुटवल । रुपन्देहीको रोहिणी खोला पुलमा आइतबार बिहान भएको बस दुर्घटनामा मृत्यु भएका सबैको सनाखत भएको छ । जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्वरको यात्रुवाहक बस रोहिणी पुलबाट खोलामा खसेर दुर्घटना हुँदा एक महिला र ८ जना पुरुष गरी ८ जनाको मृत्यु भएको थियो । मृत्यु...
मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु, २ जना घाइते
काठमाडौं । बाँकेको कोहलपुर नगरपालिका १२ चप्परगौडीमा दुई ओटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति चप्परगौडीबाट कोहलपुरतर्फ जाँदै गरेको भे १२ प ३३९८ नम्वरको मोटरसाइकल र विपरीत दिशाबाट आँउदै गरेको भे ११ प ११८१ नम्वरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु...
साहित्य संगम मकवानपुरद्वारा चार स्रष्टा सम्मानित
मकवानपुर । साहित्य संगम मकवानपुरले चार जना स्रष्टालाई सम्मान गरेको छ । संगमले आइतबार हेटौंडामा एक कार्यक्रमको आयोजना गरी हरेक वर्ष प्रदान गर्दै आइरहेको सम्मान तथा पुरस्कारबाट स्रष्टालाई सम्मान गरेको हो । संगमले यसवर्ष गद्य कविता लेखनका थालनीकर्ता ‘गोपालप्रसाद रिमाल स्मृति सम्मान’–२०७८ बाट वरिष्ठ कवि तथा नाटककार अविनाश श्रेष्ठलाई...
आज मकवानपुरसहित १२ जिल्लाका नदीनालामा पानीको बहाव बढ्ने
काठमाडौं । आज देशका १२ जिल्लाका साना नदीनालाहरूमा पानीको बहाव बढ्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार, आज मकवानपुरसहित १२ वटा जिल्लाका नदीनालाहरुमा पानीको बहाव बढ्ने सम्भावना रहेको छ । जसमा प्रदेश १ को झापा, मोरङ, सुनसरी, संखुवासभा, भोजपुर, बागमती...
प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठकमा दुई वटा विद्येयक पेस गर्ने तयारी गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विद्येयक २०७९ लाई निर्णयार्थ प्रस्तुत गर्ने संसद् सचिवालयले जनाएको छ । यस्तै, आजैको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमा महाशाखाले हाल नेपालको पूर्वी भू–भागमा मनसुनी वायुको सामान्य प्रभाव र मध्य तथा पश्चिमी भू–भागमा स्थानीय वायुको प्रभाव रहनुका साथै प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली र बाँकी भू–भागहरूमा आंशिक बदली भई प्रदेश १, बागमती र गण्डकी प्रदेशको कही स्थानहरूमा वर्षा भइरहेको जनाएको छ...
नेपालबाट दैनिक ५ करोडको बिजुली भारतमा निर्यात हुँदै
काठमाडौं । नेपालबाट दैनिक ५ करोडससम्मको बिजुली भारतमा निर्यात हुन थालेको छ । कालीगण्डकी ए जलविद्युत् आयोजनाको पनि विद्युत निर्यात सुरु भएपछि प्राधिकरणले दैनिक ठूलो परिमाणमा बिजुली निर्यात गर्न थालेको हो । सोमबार नेपालले भारतमा १७६ मेगावाटसम्म बिजुली निर्यात गर्ने प्राधिकरणले जनाएको छ । कालीगण्डकी ए जलविद्युत आयोजनाबाट दिनमा...
जसपा पनि मन्त्री हेरफेरको तयारीमा जुट्यो
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) पनि मन्त्री हेरफेरको तयारीमा जुटेको छ । नेकपा (एकीकृत समाजवादी) ले पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँलाई अवसर दिएसँगै जसपामा पनि मन्त्री हेरफेरको तयारी गरेको हो । अध्यक्ष उपेन्द्र यादवले नयाँ मन्त्री छान्न आन्तरिक तयारी सुरु गरिसकेको जसपाका एक नेताले जानकारी...
खोलामा डुबेर एक जनाको मृत्यु
काठमाडौं । कपिलवस्तुको विजयनगरमा माछा मार्ने क्रममा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विजयनगर गाउँपालिका १ का ४५ बर्षीय जोकबहादुर खन्गाहा रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । प्रहरीका अनुसार, उनको माछा मार्ने क्रममा चिरही खोलामा डुबेर मृत्यु भएको हो । माछा मार्न खोलामा...










