समाचार
मधेश प्रदेश : नीति तथा कार्यक्रम प्रस्तुत
धनुषा । मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/०८९ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको नीति तथा कार्यक्रम आइतबार प्रदेशसभामा प्रस्तुत गरेका हुन् । सरकारले नीति तथा कार्यक्रममा सुशासन, विकास, कृषि तथा स्वास्थ्यलाई विशेष प्राथमिकता राखेको छ । प्रदेश प्रमुखले नीति...
रुपन्देही दुर्घटना : मृतकमध्ये ८ जनाको सनाखत
रुपन्देही । रुपन्देहीका रोहिणी गाउँपालिका–३ मा बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये ८ जनाको सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये ८ जनाको सनाखत भएको हो । सनाखत भएकामध्ये ३ जना भारतिय नागरिक...
समाजवादीले मन्त्री हेरफेर गर्दै
काठमाडौं । नेकपा एकीकृत समाजवादीले मन्त्रीहरु हेरफेर गर्दैछ । त्यसको लागि पार्टीले नाम पनि सिफारिस गरिसकेको छ । पार्टीलेशहरी विकासमन्त्रीमा मेटमणि चौधरी, पर्यटनमन्त्रीमा जीवनराम श्रेष्ठ, श्रममन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य राज्यमन्त्रीमा हिराचन्द्र केसी, स्वास्थ्यमन्त्रीमा भवानी खापुङलाई जिम्मेवारी दिनेगरी सिफारिस गरेको छ । पार्टीबाट बन्ने नयाँ मन्त्रीहरुको नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई...
थप १३ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनाको नमुना परीक्षण उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १...
वातावरण दिवसमा जनचेतनामूलक नाटक तथा साँस्कृतिक कार्यक्रम
मकवानपुर । ५० औँ विश्व वातावरण दिवसको दिन हेटौंडा–४ मा रहेको नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयमा आइतबार सचेतनामूलक नाटक प्रस्तुत गरी वातावारण सप्ताहा समापन गरेको छ । ‘विद्यमान परिवेशमा वातावरण प्रदूषण कसरी भइरहेको छ र यसलाई कसरी न्यूनीकरण गर्न सकिन्छ’ भन्ने विषयमा विद्यार्थीहरुले नेपथ्यको धुनको सहायतामार्फत साङ्केतिक रुपमा...
नेपालमा १० महिनामा भित्रियो ६४ अर्ब १० करोडभन्दा बढीको खाद्यन्न
काठमाडौं । नेपालमा चालु आर्थिक वर्ष २०७८/०७९ को पहिलो दश महिनामा ६४ अर्ब १० करोड ४२ लाखभन्दा बढीको खाद्यन्न भित्रिएको छ । । भन्सार विभागको पछिल्लो तथ्याङ्क अनुसार, सो अवधिमा विभिन्न देशबाट ६४ अर्ब १० करोड ४२ लाख ३७ हजार रुपैयाँको धान, चामल, मकै र गहुँ आयात भएको हो...
करेन्ट लागेर एक पुरुषको मृत्यु
उदयपुर । उदयपुरमा एक पुरुषको करेन्ट लागेर मृत्यु भएको छ । करेन्ट लागेर चौदण्डीगढी नगरपालिका ४ बसाहाका ४७ वर्षीय धनकुमार राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनको आफू सुत्ने कोठाकै विद्युतीय तारबाट करेन्ट लागेर मृत्यु भएको हो । प्रहरीका अनुसार, शनिबार राति ९ बजे खाना खाएर...
मकवानपुर गोल्डकप : एपीएफ टोली विजयी
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा जारी चौथो स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकपअन्तरगत आइतबार बिहान भएको खेलमा सशस्त्र प्रहरीको नेपाल एपीएफ टोली विजयी भएको छ । हेटौंडा–५ को पिप्ले रंगशालामा भएको खेलमा फ्रेन्डस क्लब ललितपुरलाई ३–० गोल अन्तरले पराजित गर्दै एपिएफ टोलीले जित हात पारेको हो ।...
रुपन्देही दुर्घटना अपडेट : सनाखत हुनेको संख्या ६ पुग्यो
काठमाडौं । रुपन्देहीमा आज बिहानै यात्रुवाहक बस दुर्घटनामा परेर मृत्यु भएकामध्ये थप एक जनाको सनाखत भएको छ । बिहान जनकपुरबाट भैरहवा जाँदै गरेको लु २ ख ३८४१ नम्वरको बस रोहिणी खोलामा खसेर दुर्घटना हुँदा मृत्यु भएका ९ जनामध्ये थप जनाको सनाखत भएको हो । थप सनाखत हुनेमा तिलोत्तमा नगरपालिका–८...
माओवादीले पार्टीको केन्द्रीय कार्यालय विस्तार गर्न रकम संकलन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न सदस्यहरुबाट आर्थिक रकम संकलन गर्ने भएको छ । माओवादीले हरेक सदस्यबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने भएको हो । आइतबार बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले उक्त निर्णय गरेको...










