समाचार
नक्कली नेपाली नोटसहित ३ जना पक्राउ
कैलाली । धनगढीबाट अवैध नक्कली नेपाली नोटसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धनगढी उपमहानगरपालिका–१ बाट एक हजार दरका ३८ थान नक्कली नेपाली नोटसहित तीन जनालाई शुक्रबार राति पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–७ बस्ने ३५ वर्षीया सुमित्रा राना, सोही उपमहानगरपालिका–८ बस्ने ३८ वर्षीया चन्द्रा...
रोटरी क्लब अफ हेटौंडाद्वारा तीन जना सम्मानित
मकवानपुर । रोटरी क्लब अफ हेटौंडाले मकवानपुरमा जन्मिएर विभिन्न पेशा व्यवसायमा संलग्न रहेका तीन जनालाई सम्मान गरेको छ । क्लबले शनिबार एक कार्यक्रमको आयोजना गरी भोकेस्नल एक्सिलेन्स अवार्ड मार्फत तीन जनालाई सम्मान गरेको हो । क्लबले भोकेस्नल एक्सिलेन्स अवार्ड २०२० बाट मकवानपुरमा जन्मिएका न्युरो सर्जन डा. गोपालरमण शर्मा, सन्...
माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा शनिबार माछा मार्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको इस्मा गाउँपालिका–२ रातडाँडा निवासी ४१ वर्षका झविलाल कुमाल रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । प्रहरीका अनुसार, कुमाल दिउँसो छल्दी पनाहा खोलमा माछा मार्न गएका थिए । उनलाई स्थानीयले मृत्यु भएको...
हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्याली
मकवानपुर । हेटौंडामा वातावरणीय सचेतना मूलक साइकल र्यालीको आयोजना गरिएको छ । उक्त कार्यक्रम विश्व वातावरण दिवसको अवसरमा आज (शनिबार) बिहान टोल विकास संस्था नगर समन्वय समिति हेटौंडा उपमहानगरपालिकाको आयोजनामा गरिएको हो । हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा...
मकवानपुर गोल्डकपः नेपाल एपिएफ र फ्रेन्डस क्लबबीच प्रतिस्प्रर्धा हुने
मकवानपुर । चौथो संस्करणको स्थानीय तह सहीद स्मृति अन्तराष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगिता अन्तरगत आज (शनिबार) सशस्त्र प्रहरीको नेपाल एपिएफ काठमाडौं र फ्रेन्डस क्लब ललितपुरबीच प्रतिस्प्रर्धा हुने भएको छ । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा भएको उक्त प्रतियोगिता हेटौंडा उपमहानगरपालिका वडा नम्वर ५ स्थित पिप्ले रंगशालामा अपराह्न ४ बजेदेखि सुरु...
जिपको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु
काभ्रे । काभ्रेको बनेपा– ७ स्थित धनेश्वरमा जिपको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकको सुनकोसी–१ घर भई बनेपा बस्दै आएका राम अधिकारीका ५ वर्षीय छोरा आशिष अधिकारी रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, पनौतीबाट बनेपा आउँदै गरेको बागमती प्रदेश–०१–०२२ च ३२९१ नम्वरको बोलेरो जिपले...
धर्म, परम्परा र संस्कृतिको नाममा विभेदका घटना हुनु अपमानजन कार्य हो : प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले समाजमा विद्यमान धर्म, परम्परा र संस्कृतिका नाममा मानव मानवकै बीचमा जातीय, क्षेत्रीय, लैङ्गिक विभेदका व्यवहार हुनु आफैंमा एक अपमानजनक कार्य भएको बताएका छन् । प्रधानमन्त्री देउवाले नेपाल ‘छुवाछूत मुक्त राष्ट्र’ घोषणाको १६ औं वर्ष पूरा भएको अवसरमा शनिबार एक शुभकामना सन्देशमार्फत मानव सृष्टि र...
वक्तृत्वकला प्रतियोगितामा भुटनदेवी माविका दिपेश चौधरी प्रथम
मकवानपुर । ५० औं विश्व वातावरण दिवस तथा सामुदायिक वन उपभोक्ता महासंघको २७ औं स्थापना दिवसको अवसरमा शुक्रबार हेटौंडामा वक्तृत्वकला प्रतियोगिताको आयोजना भएको छ । उक्त प्रतियोगिता सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरको आयोजना र डिभिजन वन कार्यालय, मकवानपुरको सहयोमा भएको हो । ‘वातावरण संरक्षणमा विद्यार्थी र समुदायको भूमिका’ विषयक...
आजको मौसम : हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमा महाशाखाले हाल नेपालमा स्थानीय वायु र भारतको उत्तर प्रदेशदेखि पूर्वी बंगलादेश सम्म पूर्व–पश्चिम फैलिएको न्यून चापीय रेखाको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार, हाल प्रदेश १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भई प्रदेश १ र मधेस प्रदेश प्रदेशको केही स्थानहरूमा...
ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु
रुकुम (पूर्व) । रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–४ स्थित दादीङमा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार साँझ वडा नम्वर ४ कै कोम्बोटबाट गिट्टी लोड गरेर दादीङतर्फ आउँदै गरेको रा १ त १६१६ नम्वरको ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)...










