समाचार

निर्वाचन आयोगले असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने

काठमाडौं । निर्वाचन आयोगले आगामी असार १ गतेदेखि मतदाता नामावली संकलन गर्ने भएको छ । आयोगले स्थानीय तह निर्वाचन घोषणा भएपछि स्थगित भएको मतदाता नामावली संकलन कार्य हुने भएको हो । आयोगले सोमबार एक विज्ञप्ति जारी गर्दै २०७८ माघ २५ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिक गर्ने...

नवलपरासीको जिल्ला अदालतमा चल्यो गोली

नवलपरासी । नवलपरासी पश्चिमको जिल्ला अदालत परिसरमा सोमबार गोली चलेको छ । अंश मुद्दाका झगडिया सरावल गाउँपालिका–४ मंगलापुरका ३२ वर्षीय हर्षराम यादवले गोली चलाएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रेम शाहीका अनुसार, यादवले आफ्नी काकी रोशनी यादवलाई लक्षित गरेर एक राउण्ड गोली चलाएको...

कर्णाली प्रदेशको नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने

सर्खेत । कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९/०८० को वार्षिक नीति तथा कार्यक्रम मंगलबार प्रस्तुत हुने भएको छ । प्रदेश सरकारले तयार गरेको वार्षिक नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभा बैठकमा प्रस्तुत गर्ने भएका हुन् । प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले...

काठमाडौं महानगरपालिकामा कल सेन्टर संचालन

काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) संचालनमा आएको छ । आजदेखि राष्ट्रियसभा गृहमा केन्द्र संचालन गरिएको हो । नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर संचालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्दै...

विद्यार्थीहरुलाई वातावरणीय रुपमा जिम्मेवार बनाउँदै हेटौंडाको तुलसीमेहर

मकवानपुर । हेटौंडाको तुलसीमेहर मोमोरियल माध्यमिक विद्यालयले ५० औं वातावरण दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ । विद्यालयले मन्टेश्वरी तहदेखि कलेज तहसम्म विभिन्न कार्यक्रमको आयोजना गरेको हो । विश्व वातावरण दिवसलाई आफ्नो विचारहरु राखी लिखित रुपमा उद्गार प्रकट गर्नका लागि प्रिस्कुल तहका नानीबाबुहरुलाई हरियो बोट विरुवा बनाएर चित्रात्मक...

थप २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप २१ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार २४८ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा १ हजार ९९० जनाको पीसीआर परीक्षणमा ७ जना र...

साताको दुई दिन विदा दिने निर्णय खारेज गर्न सर्वोच्चमा निवेदन दर्ता

काठमाडौं । जेठ १ गतेबाट लागू हुने गरी साताको दुई दिन विदा दिने सरकारको निर्णय खारेज गर्न सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ । सर्वोच्च अदालतले उक्त रिट निवेदनमाथि जेठ २४ गतेका लागि पेसी तोकेको छ । साताको २ दिन विदा दिने सरकारको निर्णय खारेज गर्न उत्प्रेषण परमादेशसमेत...

७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा युवक पक्राउ

काठमाडौं । ललितपुरमा ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक युवक पक्राउ गरेको छ । महालक्ष्मी नगरपालिका–४ ईमाडोल अफलटोल बस्ने भारत घर भएका २५ वर्षीय संदिप कुमार शर्मालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो । शर्माले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी प्रभाग...

नेप्सेमा दोहोरो अंकको गिरावट

काठमाडौं । आज साताको दोस्रो दिन सोमबार शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । आज नेप्से परिसूचक १२ अंकमाथिको गिरावट आएको हो । निरन्तर घट्दो क्रममा रहेको नेप्सेमा साताको पहिलो कारोबार दिन समेत रहेको सोमबार थप १२.८९ अंकले घटेर २० हजार ६५.८२ अंकमा पुगेर रोकिएको छ । आज...

३५ लाख लुटमा संलग्न प्रहरी हवल्दारसहित २ जना पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–२६ लैनचौरस्थित ब्याडमिन्टन कोर्टबाट ३५ लाख लुटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरुमा नुवाकोटको दुप्चेश्वर घर भएका २५ वर्षीय पेम्बा तामाङ र दाङको बंगलाचुली घर भएका ३४ वर्षीय सालिकराम नेपाली रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंलका अनुसार, उनीहरु बैशाख...