समाचार

हेटौंडामा राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता हुने

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७, नागस्वतीमा ४० वर्षमाथि उमेर समूहको राष्ट्रिय भेट्रान्स फुटबल प्रतियोगिता आयोजना हुने भएको छ । नागस्वती भेट्रान्स क्लबको आयोजनामा भदौ १८ गतेदेखि नागस्वती राष्ट्रिय भेट्रान्स रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानीय नवज्योति माविको मैदानमा हुने प्रतियोगितामा १८ टिमको सहभागिता...

बागमती प्रदेश सरकारद्वारा हेमोफिलियाका विरामीहरुका लागि औषधि हस्तान्तरण

मकवानपुर । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका हेमोफिलियाका विरामीहरुका लागि एन्टी हेमोफिलिक फ्याक्टर उपलब्ध गराएको छ । मन्त्रालय अन्तरगतको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको आयोजनामा भएको एक कार्यक्रममा स्वास्थ्यमन्त्री निमा लामाले हेमोफिलिया सोसाइटी नेपालका अध्यक्ष मुकुन्दमणि घिमिरेलाई हेमोफिलिक फ्याक्टर आज हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री लामाले बागमती प्रदेश...

शेयर बजारमा सामान्य सुधार, साढे २ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा सामान्य सुधार आएको छ । गत साता घट्न पुगेको शेयर बजारमा आज सामान्य सुधार आएको हो । आज नेप्से परिसूचक १०.२७ अंकले बढेर २१२३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१९ कम्पनीको ६१ लाख ६ हजार ५२१...

देशभर ५५३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । नेपालमा थप ५५३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ३ हजार ७८९ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, आरटी पीसीआर विधिबाट भएको परीक्षणमा ४५१ र एन्टिजेन विधिबाट भएको परीक्षणमा...

हेटौंडा सिमेन्ट उद्योगमा भ्रष्टाचार गर्नेमाथि छानबिन गर्न सांसदको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद राजेन्द्र केसीले हेटौंडा सिमेन्ट उद्योग घाटामा गएको विषयमा छानबिन गर्न सरकारसँग माग गरेका छन् । सांसद केसीले प्रतिनिधि सभाको आइतबारको बैठकमा निजी सिमेन्ट उद्योग नाफा गइरहेको अवस्थामा सरकारी सिमेन्ट उद्योग कसरी करोडौं घाटामा गयो भन्ने विषयमा छानबिन हुनुपर्ने माग गरेका हुन् । उनले नेपालमा...

हेटौंडाको क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्राचौरस्थित क्विक ट्वान्टी होटलमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा होटलमा कार्यरत कर्मचारीको बारा सिमरा उपमहानगरपालिका वडा नम्बर १५ घर भएका २० वर्षीय प्रदिप लामिछाने रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरीका अनुसार, करेन्ट लागेर गम्भीर...

ट्रक पल्टिदा चालकको मृत्यु

गुल्मी । गुल्मीको रेसुङ्गा–१० सिमिचौरमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बिहान रेसुङ्गा नगरपालिका राङबासबाट सामान छोडेर तम्घास फर्कंदै गरेको लु १ ख १८६६ नंको ट्रक पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा ट्रक चालक गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय...

अभियान लघुवित्तको आइपीओमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत साउन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको कम्पनीको आईपीओमा आजसम्म मात्रै आवेदन दिन सकिने जनाइएको छ । लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्य भएका ९ करोड ७५ लाख रुपैयाँ बराबरको ९...

काबुलको व्यस्त किनमेल सडकमा बम बिस्फोट हुँदा ८ जनाको मृत्यु

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको व्यस्त किनमेल सडकमा शनिबार बम विस्फोट हुँदा कम्तीमा ८ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएको अस्पतालका अधिकारी र प्रत्यक्षदर्शीले बताएका छन् । अल्पसंख्यक शिया मुस्लिम समुदायका सदस्यहरू नियमित भेला हुने सहरको पश्चिमी जिल्लामा बम विस्फोट भएको थियो । सुन्नी मुस्लिम आतंकवादी...

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बस्ने भएको छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको महाअभियोगबारे छलफल हुने भएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा जबराको महाअभियोगबारे छलफल हुने उल्लेख छ ।...