समाचार
एन्फा कार्यसमिति बैठक आज बस्दै
काठमाडौं । पटक–पटक स्थगित भएको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक आज बिहीबार बस्दैछ । बैठक सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । गत साउन २ गतेका दागि बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि स्थगित...
मकवानपुरे युवा नेता अर्याल राप्रयुसं केन्द्रीय सदस्यमा नियुक्त
मकवानपुर । मकवानपुरे युवा नेता अनिल अर्याल राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन (राप्रयुसं) को केन्द्रीय सदस्यमा नियुक्त भएका छन् । राप्रपा भातृ सङ्गठन राप्रयुसं केन्द्रीय अध्यक्ष फणिराज लोहनीले बुधबार अर्याललाई केन्द्रीय सदस्यमा नियुक्त गरेका हुन् । नवनियुक्त केन्द्रीय सदस्य अर्यालले आफुले पाएको जिम्मेवारी कुसलता पुर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे...
मगर साँस्कृतिक संघ मकवानपुरको अध्यक्षमा अशोक ग्यालन
मकवानपुर । नेपाल मगर सांस्कृतिक संघ जिल्ला समिति मकवानपुरको अध्यक्षमा अशोक ग्यालान मगर चयन भएका छन् । बुधबार हेटौंडामा भएको दोश्रो जिल्ला अधिवेशनबाट ग्यालानको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो । उक्त संघको उपाध्यक्षमा बिनिता आले मगर, संचिवमा दीक्षा पहारी मगर, सह–सचिवमा रबिन आले मगर तथा कोषाध्यक्षमा रेबिना...
महेन्द्र माविको नवनिर्मित भवनको उद्घाटन
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ स्थित महेन्द्र माद्यामिक विद्यालयको नवनिर्मित २१ कोठे भवनको उद्घाटन गरिएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडलले नवनिर्मित भवनको उद्घाटन गरेका हुन् । जापानी सहयोग नियोग (जाइका) को आर्थिक तथा प्राविधिक सहयोगमा बनेको विद्यालय भवन ६ करोड रुपैयाँ लागतमा निर्माण...
कन्सल्टेन्सिहरुलाई नियमन गर्न नयाँ ऐन बनाउँदैछौँ: मन्त्री पौडेल
मकवानपुर । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नयाँ शिक्षा ऐन ल्याउने तयारी भइरहेको बताएका छन् । हेटौंडामा प्रेस सेन्टर मकवानपुरद्वारा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले नयाँ शिक्षा ऐन जारी गरी शिक्षा प्रणालीलाई सुधार एवम् विकास गरिने बताए । शिक्षा ऐन २०२८ को आधारमा मुलुकमा शिक्षा प्रणाली...
भदौदेखि अनावश्यक कुनै पनि शुल्क नतिर्न ट्रक चालक कमिटीको आग्रह
मकवानपुर । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको ट्रक चालक कमिटीले देशभर रहेका मालबाहक ट्रक चालकहरुलाई आगामी भदौ १ गतेदेखि अनावश्यक कुनै पनि शुल्क नतिर्न आग्रह गरेको छ । कमिटीले बुधबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरी मालबाहक ट्रकहरुमा व्यवसायीहरुले सामान लोड अनलोड गर्दा अनावश्यक विभिन्न नामका शुल्क लिने गरेको भन्दै...
एन्फा कार्यसमिति बैठक बिहीबार बस्दै
काठमाडौं । दुई पटक स्थगित भइसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको बैठक भोलि (बिहीबार) बस्दैछ । सातदोबाटोस्थित एन्फा मुख्यालयमा बस्ने बैठक १० बजे सुरु हुनेछ । यसअघि समेत बैठक दुई पटक बोलाएर बस्न सकेको छैन । गत साउन २ गतेका दागि बोलाइएको बैठकमा अध्यक्ष पंकजविक्रम नेम्वाङ अस्वस्थ भएपछि...
संसदबाट तथ्यांक विधेयक २०७८ बहुमतले पारित
काठमाडौं । राष्ट्रिय सभाबाट पारित भएर सन्देशसहित प्रतिनिधि सभामा आएको तथ्यांक विधेयक २०७८ बहुमतले पारित भएको छ । बुधबार बसेको प्रतिनिधि सभाको बैठकमा बहुमतले सो विधेयक पारित भएको हो । तथ्यांक उत्पादन, प्रशोधन, भण्डारण, प्रकाशन र वितरणलाई विश्वसनीय, व्यवस्थित बनाई संघ, प्रदेश र स्थानीय तहको नीति निर्माण, नीति कार्यान्वयन,...
स्वास्थ्य मन्त्रालयका उच्च अधिकारीको जिम्मेवारी हेरफेर
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उच्च तहका अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । स्वास्थ्यमन्त्री भवानी खापुङले राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. सञ्जय ठाकुर स्वास्थ्य समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिएका छन् । राष्ट्रिय क्षयरोग केन्द्रमा भने लामो समयदेखि फाजिलमा रहेकी डा. रिता जोशी पठाइएकी छन् । त्यसैगरी, फाजिलमा रहेका...
थप ८६८ जना कोरोना संक्रमति थपिए, ३ जनाको मृत्यु
काठमाडौं । नेपालमा थप ८६८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ६ हजार ७०५ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार ६१४ जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३...









