समाचार

नगद ३६ लाखसहित दुई जना पक्राउ

सर्लाही । सर्लाहीको बरहथवाबाट प्रहरीले नगद र गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाबाट खटिएको प्रहरी टोलीले रु ३६ लाख नगद र गरगहनासहित दुई जना पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । पक्राउ पर्नेहरुमा डोटीको शिखर नगरपालिका–७ स्थायी घर भई काठमाडौँको कपन बस्दै...

नेपाली कांग्रेसद्वारा निर्वाचन आयोगमा दल दर्ता

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन आयोगमा दल दर्ता गरेको छ । कांग्रेसले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि मंगलबार अपराह्नमा दल दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उपसभापति धनराज गुरुङ, मूख्य सचिव कृष्णप्रसाद पौडेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गरेका हुन्...

राप्रपा नेपालले सिमित क्षेत्रमा तालमेल गर्ने

काठमाडौं । कमल थापा नेतृत्वको राप्रपा नेपालले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा केही सिमित क्षेत्रमा मात्र तालमेल गर्ने भएको छ । सोमबार र मंगलबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले सीमित क्षेत्रमा मात्र तालमेल गर्ने निर्णय गरेको प्रवक्ता सुरेश आचार्यले जानकारी दिए । राप्रपा नेपालले असोज...

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

विर्तामोड । झापाको दमक नगरपालिका–४, चिया दोकानमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत पूर्वतर्फ आउँदै गरेको ना ८ ख ३३३३ नम्बरको ट्रकले दक्षिणबाट उत्तरतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश नं. १–०४–००१ प २४५५ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको प्रहरीले...

सभापति देउवाद्वारा १० जना केन्द्रीय सदस्य मनोनित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जना महिला केन्द्रीय सदस्य मनोनित गरेका छन् । केन्द्रीय कमिटीमा महिला सहभागिता ३३ प्रतिशत पुर्याउन देउवाले मंगलबार १० जना केन्द्रीय सदस्य मनोनित गरेका हुन् । कांग्रेस केन्द्रीय समितिमा यसअघि ४३ जना महिलाको उपस्थिति थियो । अब १० जना थपिएका छन् ।...

बुटवलको होटलमा महिला र पुरूष मृत अवस्थामा फेला

बुटवल । रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत अवस्थामा फेला परेका छन् । धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत अवस्थामा फेला परेका हुन् । बुटवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा...

प्रचण्ड र बाबुराम दल दर्ताका लागि निर्वाचन आयोग जाँदै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) र नेपाल समाजवादी पार्टी संयुक्त दल दर्ताका लागि निर्वाचन आयोग जाने भएका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र डा. बाबुराम भट्टराई संयुक्त दल दर्ताका लागि आज निर्वाचन आयोग जाने भएका हुन् । संयुक्त रुपमा निर्वाचन लड्ने निर्णय दुबै पार्टीबाट अनुमोदन भएसँगै आयोग जाने...

नेपाली कांग्रेसले आम निर्वाचनको लागि आज दल दर्ता गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आगामी मंसिर ४ गते हुने आम निर्वाचनको लागि आज दल दर्ता गराउने भएको छ । कांग्रेसले मंसिरमा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज दल दर्ता गराउने भएको हो । निर्वाचन प्रयोजनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले दिएको समयसिमा आजबाट समाप्त हुँदैछ...

मकवानपुरमा रग्बी खेल हुँदै

मकवानपुर । मकवानपुरमा रग्बी खेल हुने भएको छ । मकवानपुर रग्बी संघ र चितवन रग्बी संघबीच दुई मैत्रीपुर्ण खेल हुने भएको हो । मकवानपुरमा पहिलो पटक उक्त खेल हुन लागेको हो । आगामी भदौं १० गते र ११ गते दुई जिल्लाका रग्बी संघबीच मैत्रीपुर्ण खेल खेल्ने तय भएको मकवानपुर...

मकवानपुरमा ८६४३ जना मतदाता थपिए

मकवानपुर । मकवानपुरमा ८ हजार ६४३ जना मतदाता थपिएका छन् । जिल्लामा असार १ गतेदेखि साउन १९ गतेसम्ममा ८ हजार ६४३ जनाले मतदाता नामावलीमा नाम दर्ता भएको बागमती प्रदेश निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार, जिल्लामा ४ हजार ५१७ जना पुरुष र ४ हजार १२६ जना महिलाले...