समाचार

हेटौंडा–१५ को विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ चिप्लेटीस्थित विश्वज्योति आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ट्रयाकसुट र टिसर्ट वितरण गरिएको छ । द सन अफ लाइट मकवानपुरले आइतबार एक कार्यक्रमबीच उक्र विद्यालयमा अध्ययनरत २ सय ९ जना विद्यार्थीलाई ट्रयाकसुट र टिसर्ट वितरण गरेको हो । प्रतिविद्यार्थी एक हजार ८ सय रुपैयाँ...

सोमबार शेयर बजारमा छायो हरियाली

काठमाडौं । आज साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । अघिल्लो दिन दोहोरो अंकले घट्न पुगेको शेयर बजार आज ५५.८८ अंकले बढेर २०६५ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २१५ कम्पनीको ६० लाख २६ हजार १९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४३...

थप ८८८ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं । नेपालमा थप ८८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ७३७ जनाको नमुना परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, सो अवधिमा ३ हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र २ हजार ५८२...

बागमती प्रदेश प्रमुख शर्माद्वारा तीन वटा विधेयक प्रमाणीकरण

मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले प्रदेशसभाबाट हालै पारित भई आएको विभिन्न तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले सोमबार नेपालको संविधानको धारा २०१ को उपधारा २ बमोजिम तीन वटा विधेयक प्रमाणीकरण गरेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले केही प्रदेश...

आसन्न निर्वाचनमा ८ करोड मतपत्र छाप्ने तयारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगले ८ करोड थान मतपत्र छाप्ने तयारी गरेको छ । आयोगले एक जना मतदाताले प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक तथा प्रदेश सभातर्फ सोहीअनुसार गरी चार वटा मतपत्रमा मतदान गर्ने गरी कुल ८ करोड मतपत्र...

लागूऔषधसहित श्रीमान्–श्रीमती पक्राउ

सुर्खेत । सुर्खेत प्रहरीले वीरेन्द्रनगरबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ समावेशी टोलका लल्लु भन्ने किरण गिरी र सानु भन्ने सरला शाही रहेका छन् । उनीहरुलाई समावेशी टोलबाट नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ । प्रहरीका अनुसार, पक्राउ परेका उनीहरु श्रीमान्–श्रीमती...

अभियान लघुवित्तको आइपीओ बाँडफाँट, यसरी हेर्न सकिन्छ रिजल्ट

काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बाँडफाँड भएको छ । कम्पनीको आइपीओ आज बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडको केन्द्रीय कार्यालय नक्सालनमा बाँडफाँड भएको हो । लघुवित्तले साउन १८ गतेदेखि २२ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका ९ लाख ७५ हजार कित्ता शेयर निष्काशन गरेको थियो । सोमध्ये ०.५...

बालुवाटारमा सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनको निर्वाचन सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक आज बस्दै छ । बैठक दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । बिहीबारको बैठकमा कार्यदल सदस्यहरूबीच ०७४ सालको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकतर्फ प्राप्त मत, ०७९ को स्थानीय तह निर्वाचनमा प्राप्त मत र दलहरूको राजनीतिक संवेदनशीलताका आधारमा सिट बाँडफाँडको...

इजिप्टमा आगोलागीमा परेर ४१ जनाको मृत्यु

काठमाडौं । इजिप्टको राजधानी कोप्टिक क्रिश्चियन चर्चमा आगोलागिमा परेर ४१ जनाको मृत्यु भएको छ । राजधानीको उत्रर पश्चिमस्थित इम्बाबामा रहेको अबु सिफाइन चर्चमा आगोलागी हुँदा उनीहरुको मृत्यु भएको चर्च अधिकारीहरुले जनाएका छन् । उनीहरुका अनुसार, आगलागीको कारण खुलेको छैन् । आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न...

आज राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आज मध्याह्न १२ बजे बस्ने भएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकरी दिए । उक्त बैठकमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन केन्द्रित विस्तृत छलफल हुने...