समाचार
सत्ता गठबन्धन सिट बाँडफाँट कार्यदलको बैठक बस्दै
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको सिट बाँडफाँटका लागि गठित पाँच दलीय गठबन्धनको कार्यदलको बैठक आज बस्ने भएको छ । बैठक बालुवाटारस्थित प्रधानमन्त्री निवासमा अपराह्नमा बस्ने भएको हो । बैठकले संघीय संसदका १ तथा ६५ तथा प्रदेश संसदका ३ सय ३० सिटका...
आजको मौसम : आंशिकदेखि सामान्य बदली रहने
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १ का पहाडी भू–भागमा पूर्ण बदली रही देशका अन्य प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो प्रदेश १ र...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि बस्दैछ । बैठक बिहान ८ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । उक्त बैठकमा आसन्न मंसिर ४ को संघीय र प्रदेशसभा निर्वाचनको तयारी, पदाधिकारी चयन, स्थायी कमिटीलाई पूर्णता दिनेबारे छलफल हुने भएको छ । साथै बैठकमा सत्ता...
दुर्घटना न्यूनीकरणका लागि सचेतना जगाउँदै वंशगोपालका विद्यार्थी
मकवानपुर । चौघडा आसपासका क्षेत्रमा सडक दुर्घटना बढ्न थालेपछि यसको न्यूनीकरण गर्न हेटौंडा– ६ चौघडामा रहेको वंशगोपाल माद्यमिक विद्यालय (प्राविधिक शिक्षालय) का विद्यार्थीहरुले चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् । मंगलवार विहान प्राविधिक शिक्षा अध्ययन गरिरहेका विद्यार्थीहरुले धरान चतरा सडकखण्डको चौघडा क्षेत्रमा सचेनामुलक कार्यक्रम गरेका हुन् । विद्यार्थीहरुले सडकखण्ड अन्तर्गत...
सामाजिक विकृति अन्त्य गर्न सूचना प्रणालीले महत्वपूर्ण भूमिका खेल्छ : मन्त्री मोक्तान
मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सामाजिक सूचना व्यवस्थापन प्रणालीले सामाजिक विकृति, विसंगती अन्त्य गर्न महत्वपूर्ण भूमिका खेल्ने बताएकी छिन् । मंगलबार हेटौंडामा सामाजिक सूचना व्यवस्थापन प्रणालीको उद्घाटन गर्दै मन्त्री मोक्तानले बैदेशिक रोजगारका नाममा भरहेको बेचबिखन जस्ता आपराधिक कार्य रोकथाममा पनि सूचना प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने...
बागमती प्रदेशमा सञ्चार कानून संशोधन
मकवानपुर । बागमती प्रदेशले सञ्चार संस्थाका सञ्चालकलाई कैद सजाय गर्न सक्ने कानूनी व्यवस्था हटाएको छ । प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ मा प्रदेशसभाले गरेको संशोधनमा एक वर्षसम्म कैद गर्न सक्ने पूरानो व्यवस्थालाई हटाएको हो । मूल ऐनको दफा ४६ मा रहेको दण्ड सजायसम्बन्धी व्यवस्थामा इजाजतपत्र नलिई कार्यक्रम उत्पादन,...
थप ८४८ जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु
काठमाडौं । नेपालमा थप ८४८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका ५ हजार ६१९ जनामा गरिएको परीक्षणमा ८४८ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै, मन्त्रालयका अनुसार, सोही अवधिमा संक्रमण कारण एक जनाको मृत्यु भएको छ...
दुर्घटनामा परेर तामाङसहित दुई जनाको मृत्यु
धादिङ । धादिङको गल्छी गाउँपालिका–६ चिरौदी पुलस्थित मार्बल बोकेको टेलर र जीप ठक्कर एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मंगलबार चितवनबाट काठमाडौँ जाँदै गरेको भारतीय नम्वरको मार्बल बोकेको टेलरले बागमती प्रदेश–०१–०२५च ७८७२ नम्वरको जीपलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा धादिङको...
पेट्रोलियम पदार्थको मूल्य घटेर आयो
काठमाडौं । भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ । नेपाल आयल निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर १ रुपैयाँ ९० पैसा घटाएर पठाएको हो । यस्तै, डिजेलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ८० पैसा घटेर आएको निगम स्रोतले बताएको छ । यसैगरी, हवाई इन्धनको मूल्य प्रतिलिटर...
दोहोरो अंकले घट्यो शेयर बजार
काठमाडौं । आज साताको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घट्न पुगेको छ । सोमबार एकाएक ५५ अंकले बढ्न पुगेको शेयर बजार आज २४ अंकले घटेको हो । आज नेप्से परिसूचक १.२० प्रतिशतले बढेर २०४१ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २२१ कम्पनीको ६४ लाख ६...










