समाचार

सत्ता गठबन्धनको कार्यदल बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको कार्यदल बैठक जारी छ । प्रदेश र प्रतिनिधि सभा र प्रदेश सभाको आसन्न निर्वाचनमा सिट बाँडफाँटको मापदण्ड बनाउन कार्यदलको बैठक केहीबेर अघि सुरु भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । बुधबार अपरान्ह ४ बजे बैठक बस्ने भनिए पनि ५ बजेदेखि मात्र...

झिनो अंकले घट्यो नेप्से, डेढ अर्बमाथिको कारोबार

काठमाडौं । आज साताको चौथो दिन अर्थात बुधबार शेयर बजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ । यसअघि मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको थियो । आज शेयरबजारमा झिनो...

माओवादीले बिहीबार पदाधिकारी टुंग्याउने

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टी पदाधिकारीसहित सांगठनिक कमिटीलाई पूर्णता दिने भएको छ । बुधबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा पार्टी कमिटीलाई पूर्णता दिनेबारे छलफल भएको पार्टी प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । उनले बैठक संगठन सम्बन्धी एजेण्डामा केन्द्रीत रहेको भन्दै केन्द्रीय कमिटीमा थप्नुपर्ने केही सदस्य, पोलिटब्युरो र...

बागमती प्रदेश प्रमुख शर्माद्वारा प्रदेश निजामती सेवा र स्थानीय सेवासंग सम्बन्धित अध्यादेश जारी

मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख माननीय यादव चन्द्र शर्माज्यूले आज बुधबार ९१ भदौ २०७९० मा दुई वटा अध्यादेश जारी गरेका छन् । प्रदेश प्रमुख शर्माले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न...

हेटौंडाको जनचेतना स्वावलम्बन सहकारीका अध्यक्ष र कोषाध्यक्ष पक्राउ

मकवानपुर । बचतकर्ताको रकम माग भएको समयमा फिर्ता नगरेपछि बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था संचालक समितका अध्यक्ष र कोषाध्यक्षलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा संस्थाका अध्यक्ष धादिङ फुलखर्क घर भई हाल हेटौंडा– ८ बस्ने ४० वर्षीय...

प्रदेश प्रहरीद्वारा १२ प्राथमिकता र सय लक्ष्य निर्धारण

बागमती । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले चालु आर्थिक वर्ष २०७९/०८० को ‘सुरक्षा कार्ययोजना’ लागू गरेको छ । प्रदेश प्रहरी कार्यालय हेटौंडमा उपत्यकाबाहेक बागमतीका दश जिल्लाका प्रहरी प्रमुखको उपस्थितिमा १२ वटा प्राथमिकता र एक सय ओटा क्रियाकलाप गर्ने गरी कार्ययोजना लागू गरेको हो । प्रदेशको शान्ति सुरक्षा, अपराध रोकथाम...

अध्यक्ष ढकाल र अमेरिकी पूर्व विदेशमन्त्री माइक पोम्पेओबीच भेटवार्ता

सिउल, दक्षिण कोरिया । दक्षिण कोरियाको मैत्रीपूर्ण भ्रमणमा रहेका नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकालले मित्र राष्ट्र सयुक्त राज्य अमेरिकाका पूर्व विदेशमन्त्री माइक पोम्पेऒसँग कोरियाको राजधानी सिउलमा भेट गरेका छन् । भेटमा नेपालको समसामयिक विषयमा पूर्व विदेशमन्त्री पोम्पेऒले चासो राखेको र नेपाली जनताको सुख र समृद्धिको कामना...

आम निर्वाचनको लागि ८४ दल दर्ता (सूचीसहित)

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि निर्वाचन आयोगमा ८४ दल दर्ता भएका छन । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन प्रयोजनका लागि अन्तिम दिनसम्म ८४ दल दर्ता भएका हुन् । आयोगमा दर्ता भए अनुसार, सिके राउत नेतृत्वको जनमत पार्टी एक नम्बरमा दर्ता भएको छ...

काठमाडौंबाट पक्राउ परे मकवानपुरका सिङ्तान र थिङ

काठमाडौं । मकवानपुर घर भई हाल काठमाडौं बस्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको बागमती गाउँपालिका वडा नम्वर ८ घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३८ वर्षीय दिलबहादुर सिङ्तान र बकैया गाउँपालिका वडा नम्वर ५ घर भई जोरपाटी बस्ने ३५ वर्षीय सुशील भनिने बाबुलाल थिङलाई पक्राउ...

हेटौंडा–२ स्थित सहकारी संचालक प्रहरीको फन्दामा

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर २ स्थित जनचेतना स्वाबलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ रहेको जिल्ला प्रहरी...