समाचार

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक जारी

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सिट बाँडफाँटबारे सत्ता गठबन्धनका शीर्ष नेताको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेपाल कांग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताबीच छलफल चलिरहेको छ । बैठकमा कांग्रेसबाट प्रधानमन्त्री शेरबहादुर देउवा, कार्यदल...

चोरीको मोटरसाइकलसहित हेटौंडाका दुई जना पक्राउ

मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाका दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले चोरीको मोटरसाइकलसहित हेटौंडाका दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पक्राउ पर्नेहरमा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ बस्ने २० वर्षीय मनोज पुलामी मगर र हेटौंडा उपमहानगपालिका वडा नम्वर १२ शान्तीनगर बस्ने २२ वर्षीय...

मकवानपुरमा एक जनाको शव फेला

मकवानपुर । मकवानपुरमा एक जनाको शव फेला परेको छ । जिल्लाको बकैयाँ गाउँपालिका वडा नम्वर ७ हिरामुनीमा सोमबार एक जना महिलाको शव फेला परेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । उक्त शव स्थानीय ६२ वर्षीया कृष्णकुमारी लामा रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, लामा शव को...

पत्रकार बजगाईंद्वारा लिखित ‘श्रमशक्ति व्यवस्थापन’ विमोचन

मकवानपुर । पत्रकार लक्ष्मण बजगाईंद्वारा लिखित पुस्तक श्रमशक्ति व्यवस्थापन मंगलबार हेटौडामा एक कार्यक्रमका बीच विमोचन गरिएको । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी छिन्तुले सो पुस्तक विमोचन गरेका हुन् । सो अवसरमा पुलामीले लामो समय पत्रकारिता क्षेत्रमा क्रियाशील बजगाईंले लेखेको सो पुस्तक पठनयोग्य भएको र दस्तावेज रुपमा रहिरहने बताए । श्रम...

युवा बर्ष मोती पुरस्कार मकवानपुरका बिर्खे अञ्जानलाई

मकवानपुर । राष्ट्रिय युवा सेवा कोषद्वारा हरेक बर्ष प्रदान गर्ने युवा बर्ष मोती पुरस्कार यस बर्ष मकवानपुरका युवा साहित्यकार लक्ष्मण बर्तौला (बिर्खे अञ्जान) लाई प्रदान गरिने भएको छ । राष्ट्रिय युवा सेवा कोषद्वारा गठित मूल्याङ्कन समितिले २०७९ सालको युवा बर्ष मोती पुरस्कारको लागि बर्तौलालाई सिफारिश गरेको हो । बिर्खे...

मकवानपुरमा १५८५ उम्मेदवारीले बझाएनन् निर्वाचन खर्च

मकवानपुर । मकवानपुरमा गत बैशाखमा भएको स्थानीय तह निर्वाचनमा होमिएका विभिन्न राजनीतिक दलका १ हजार ५८५ जना उम्मेद्वारहरुले निर्वाचन खर्च बुझाएका छैन । निर्वाचन कार्यालय मकवानपुरका अनुसार, गत बैशाख ३१ गते मकवापुरको १० स्थानीय तहमा ५३० पदको लागि १ हजार ९३१ जनाले उम्मेदवारी दिएका थिए । जसमा ३४६ जनाले...

महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै

काठमाडौं । महाअभियोग सिफारिस समितिको बैठक आज बस्दैछ । बैठक दिउँसो २ बजे बस्ने भएको समितिका जेष्ठ सदस्य रामबहादुर विष्टले जानकारी दिए । यो समितिको पहिलो बैठक भदौ १ गते बसेको थियो । उनका अनुसार, बैठकमा यसअघि वितरण भएको समितिको आन्तरिक कार्यविधि पास गर्ने र प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको अध्ययन...

कोटेश्वरमा दुई वटा सार्वजनिक गाडी तोडफोड, एक जना पक्राउ

काठमाडौं । काठमाडौंको कोटेश्वरमा बन्दकर्ताहरुले दुईवटा सार्वजनिक गाडीमा तोडफोड गरेका छन् । कोटेश्वरको आकाशे पुल नजिक बा‍. ४ ख ९३९४ नम्बरको बसमा तोडफोड गरिएको छ । ‘महासागर’ लेखिएको सो बसको अगाडीको भागमा क्षति पुगेको छ । त्यस्तै, भाटभटेनी अगाडि बा.३ ख ७९०६ नम्बरको हाइस गाडी तोडफोड गरिएको छ ।...

एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको स्थानीय कमिटी बैठक आज बस्दैछ । निर्वाचनको तयारी तथा रणनीति बनाउन आज स्थानीय कमिटी बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे बस्ने स्थायी कमिटी बैठकले चुनावको तयारीका बारेमा छलफल गर्नेछ । बैठक केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । सो बैठकले संघीय...

सिट बाँडफाँटको सहमति जुटाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्ने भएको छ । यसअघि सोमबार साँझ बसेको बैठक निष्कर्ष बिहीन भएर टुंगिएपछि आज पुनः बैठक बस्न लागेको हो । बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएका सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । छलफल सहमति निकट पुगेकाले...