समाचार
प्रदेश राजधानी हेटौंडामा बन्दको प्रभाव सामान्य
मकवानपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसहित ४ कम्युनिष्ट पार्टीले संयुक्त रुपमा आह्वान गरेको नेपाल बन्दको प्रभाव बागमती प्रदेशको राजधानी हेटौंडामा सामान्य रहेको छ । जिल्ला भित्रका वा लामो दुरीका सवारी साधनहरु संचालन भएका छैनन् । सार्वजनिक बस तथा ढुवानीका साधनहरु चल्न सकेका छैनन् । छोटो दुरीका...
दुई ठाउँमा शंकास्पद वस्तु फेला
काठमाडौं । कैलालीको दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ । जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुलमा टिफिनको बट्टा शंकास्पद तरिकाले राखिएको भेटिएको हो । पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरैया शिविर नजिक कुकर फेला परेको कैलाली प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेर नेपाली सेनाको टोलीले शंकास्पद बस्तु डिस्पोज गर्ने तयारी गरिरहेको...
यस्तो छ आजको मौसम पूर्वानुमान
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । महाशाखाका अनुसार, आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यस्तै, राती प्रदेश १ र मधेश प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम...
काठमाडौंबाट १८ जना बन्दकर्ता पक्राउ
काठमाडौं । प्रहरीले काठमाडौं उपत्यकामा नेपाल बन्द गराउन सडकमा निस्केका १८ जनालाई पक्राउ गरेको छ । मंगलबार नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले बन्द आह्वान गरेको थियो । मंगलबार बिहान शंकास्पद रुपमा निस्केका १८ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । काठमाडौंको लगनटोल, माछापोखरी र बसपार्कबाट १७ जनालाई पक्राउ गरिएको छ...
बागमती प्रदेशमा हराउँदै तामाङ दिवसको रौनकः घेदुङका नेतृत्वकर्ताहरु नै निष्क्रिय
मकवानपुर । वि.सं. २०६८ सालको जनगणनाअनुसार बागमती प्रदेशमा कूल जनसंख्यामध्ये २०.४२ प्रतिशत तामाङ समुदायका मानिसहरु रहेका छन् । विशेषगरी काठमाडौंसहित मकवानपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, सिन्धुली, नुवाकोट, दोलखा, रामेछाप, चितवन र सिन्धुपाल्चोकमा तामाङ समुदायको आबादी रहेको छ । केन्द्रिय विभागको तथ्याङ्क अनुसार प्रदेशको राजधानी मकवानपुरमा १८ हजार ४ सय २३...
मकवानपुरको महक ८: साहित्यकार गणेशकुमार पौडेलसित अन्तिम भेट
हेटौँडेली साहित्यिक कार्यक्रमहरुमा म २०५० देखि नै सहभागी हुन थालेको हुँ । मकवानपुर बहुमुखी क्याम्पसमा बिए पढ्न थाल्दा नै साहित्यिक कार्यक्रमको खोजी गर्दै साहित्य सङ्गम मकवानपुरको कार्यक्रमहरुमा सहभागी हुन थालेको हुँ । त्यत्ति बेला महिनाको एक दिन कार्यक्रम हुन्थ्यो र त्यसको हस्त लिखित सूचना टाँसिन्थ्यो सूचना केन्द्रको भित्तामा ।...
मकवानपुरमा डेंगू रोगको बिरामी बढ्दो
मकवानपुर । मकवानपुरमा डैगू रोगका बिरामी बढ्दै गएको छ । जिल्लाको केही गाउँपालिका र हेटौंडामा उपमहानगरपालिकाको विभिन्न वडामाहरुमा अहिले डेंगू रोगका बिरामीहरु बढ्दै गएको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, ५, १०, ११, १२, १३, १४, १५ र १६ मा डेंगू रोगका...
सिट बाँडफाँट गर्न बसेको गठबन्धन बैठक निष्कर्षबिहीन
काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक आज पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष बिहीन सकिएको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।...
चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी सहभागी हुन नपाउने प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले चुनाव प्रचार प्रसारमा २५ जनाभन्दा बढी व्यक्ति सहभागी हुन नपाउने प्रस्ताव गरेको छ । सोमवार निर्वाचन आचारसंहिताका विषयमा राजनीतिक दलहरूसँग भएको छलफलको विषयमा जानकारी दिँदै निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सो प्रस्ताव अघि सारिएको जानकारी दिए । उनले चुनावमा मतदातालाई अनेकौं प्रलोभन पार्ने तथा...
कुटपिटबाट वृद्धको मृत्यु
बुटवल । कपिलवस्तुमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाराजगञ्ज नगरपालिका–२ पडरियाका ६८ बर्षका अब्दुल जब्बार धुनिया रहेको जिल्ला प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीका अनुसार, सिँचाइ कुलोको विषयमा विवाद हुँदा स्थानीय अब्दुल हक मुसलमान र उनका छोरा २० वर्षको सम्सुद मुसलमानले धुनिया र ३८...










