समाचार
जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतीय नागरिक ३१ वर्षीय ओमबाबु गुप्ता र २२ वर्षीय चन्दन गुप्ता रहेका प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । प्रहरीका अनुसार, ललाई फकाई...
बकैयामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रम
मकवानपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडाले बकैयाँ गाउँपालिकामा भ्रष्टाचार न्यूनिकरण र सुशासन प्रर्वद्धन विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । कार्यालयले आइतबार बकैयाँ गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, गाउँपालिकास्थित माध्यमिक विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकहरु, बकैया गाउँपालिकामा अवस्थित संघीय प्रादेशिक तथा स्थानीय तहका कार्यालका प्रमुखहरु,...
भूमिहीनले एक वर्षभित्रै लालपूर्जा प्राप्त गर्छन् : अध्यक्ष दाहाल
मकवानपुर । राष्ट्रिय भूमि आयोग मकवानपुरका अध्यक्ष विष्णुप्रसाद दाहालले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीले एक वर्षभित्रै जग्गा धनी प्रमाणपत्र लालपूर्जा प्राप्त गर्ने बताएका छन् । अध्यक्ष दाहालले आइतबार हेटौंडामा भएको पत्रकार सम्मेलन गर्दै सो बारे जानकारी गराएका हुन् । सम्मेलनमा अध्यक्ष दाहालले जिल्लामा आयोग गठन भएपछि आयोगले गरेको...
हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री घोषणा गरिने
मकवानपुर । हेटौंडा उपमहानगरपालिकालाई आगामी वर्ष २०८० को मंसिरसम्म बालमैत्री घोषणा गरिने भएको छ । आइतबार हेटौंडामा आयोजित अभिमुखिकरण कार्यक्रममा उपमहानगरका प्रमुख मिनाकुमारी लामाले आगामी वर्षको मंसिरसम्ममा नगरलाई बालमैत्री उपमहानगरपालिका घोषणा गर्ने बताएकी हुन् । कार्यक्रममा नगरप्रमुख लामासहित सहभागिहरुले उपमहानगरलाई बालमैत्री स्थानीय शासन नितिगत कार्यान्वयनका लागि अवलम्बन तथा घोषणाको...
हेटौंडामा भदौ ९ गते राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको जिल्ला भेला हुने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी मकवानपुरको प्रथम प्रारम्भिक भेला भदौं ९ गते हुने भएको छ । हेटौंडामा पार्टीको प्रथम प्रारम्भिक भेला बस्न लागेको हो । गत साउन २७ गते पार्टी सभापति रवि लामिछानेको उपस्थिमा भएको प्रथम प्रदेश स्तरीय भेलाले जिल्लाको संयोजकमा राजकुमार न्यौपानेलाई जिम्मेवारी दिइएको थियो । उक्त भेलाले...
वन निगमको सीईओका लागि आवेदन माग
काठमाडौं । वन मन्त्रालय अन्तर्गतको वन निगम लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पद पूर्तिका लागि आवेदन खुलेको छ । पदपूर्ति समितिले आज सूचना प्रकाशित गरी इच्छुक उम्मेदवारलाई १५ दिनभित्र मन्त्रालयको प्रशासन महाशाखामा आवेदन दिन भनेको छ । मान्यताप्राप्त विश्वविद्यालयबाट वन विज्ञान, प्राकृतिक स्रोत व्यवस्थापन, वातावरण विज्ञान, व्यवस्थापन, अर्थशास्त्र, समाजशास्त्र...
नेता गिरिको निधनमा शोक पुस्तिका राख्न नेविसंघको परिपत्र
काठमाडौं । नेपाल विद्यार्थी संघले माउ पार्टी कांग्रेसका नेता प्रदीप गिरिको निधनमा मातहतका कमिटीलाई शोक पुस्तिका राख्न परिपत्र गरेको छ । नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै स्वर्गीय गिरिको योगदानको स्मरण र चर्चा गर्दै भदौ ६ गते आ–आफ्नो कार्यालयमा शोक पुस्तिका राख्न परिपत्र गरेका हुन् । भदौं...
आजको मौसम : यी प्रदेशहरुमा चट्याङसहित वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार, हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानमा र पूर्वतर्फ सरदर स्थानभन्दा दक्षिण दिशामा अवस्थित रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य प्रदेशमा आंशिक बदली रहेको छ । सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र...
प्रतिनिधि सभाको बैठक बस्दै
काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको औं अधिवेशनको ५७ औँ बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको सम्भावित कार्यक्रममा सभामुखले शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । शोक प्रस्ताव पारित भएपछि संसद बैठक अन्य कार्यसूचीमा प्रवेश नगर्ने प्रचलन छ । प्रतिनिधि...
कक्षा १२ को नतिजा भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको परीक्षाफल यही भदौ १५ भित्रै सार्वजनिक गर्ने तयारी गरेको छ । गत जेठ १६ गतेदेखि २५ गतेसम्म संचालन भएको कक्षा १२ को वार्षिक बोर्ड परीक्षाको अहिले उत्तर पुस्तिका परीक्षणको काम सकिएर नतिजा कम्प्युटरमा इन्ट्री गराउने काम भइरहेको परीक्षा...










