समाचार
हेटौंडामा विद्यालय स्तरीय टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने
मकवानपुर । मकवानपुरको हेटौंडामा जिल्ला स्तारीय विद्यालय तहको टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको छ । आगामी भदौ २५ गतेबाट हेटौंडामा नकआउट टि ट्वान्टी क्रिकेट प्रतियोगिता हुने भएको मकवानपुर जिल्ला क्रिकेट संघले जानकारी दिएको छ । मकवानपुर क्रिकेट संघका पुर्व कप्तान स्वर्गीय निरज श्रेष्ठको स्मृतीमा क्रिकेट प्रतियोगिता गर्ने अनौपचारिक...
कृत्रिम तालमा डुबेर बेपत्ता भएका पुरुषको शव फेला
दाङ । दाङको घोराही उपमहानरपालिका–१७ स्थित कृत्रिम तालमा डुबेर बेपत्ता भएका एक जना पुरुषको शव फेला परेको छ । तालमा डुबेको बेपत्ता भएका स्थानीय अमर चौधरीको शव दुई दिनपछि भेटिएको जिल्ला कार्यालय दाङले जनाएको छ । प्रहरीका अनुसार, उनको शव बुधबार पौने १ बजेतिर शव फेला परेको हो ।...
झिनो अंकले बढ्यो नेप्से परिसूचक
काठमाडौं । आज साताको चौथो दिन शेयर बजार झिनो अंकले बढ्न पुगेको छ । उतारचढावकाबीच आज नेप्से परिसूचक २.८१ अंकले बढेर २०५७ विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २२३ कम्पनीको ३६ लाख ७८ हजार ७०५ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ५२ लाख ६१ हजार रुपैयाँ माथिको...
भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै
काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । भारतीय सेना प्रमुख पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन । नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।
प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे एमाले अध्यक्ष ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीले भेट्न बोलाएपछि ओली बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । सत्ता गठबन्धनका दलहरुबीच सिट बाँडफाँटमा सकस परिरहेका बेला प्रधानमन्त्री देउवाले ओलीसँग भेटेका हुन् । भेटमा आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा...
मानवसेवा आश्रमको आयोजनामा रक्तदान कार्यक्रम
मकवानपुर । सहयोगापेक्षी सडक आश्रित मानिसहरुको उद्दार, संरक्षण एवम् पालनपोषण गर्दै आएको मानवसेवा आश्रमको आयोजनामा हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । आश्रमले आफ्नो १० औं वार्षिकोत्सवको साताव्यापी कार्यक्रमअन्तरगत मंगलबार पहिलो दिन रक्तदान कार्यक्रमको आयोजना गरेको हो । हेटौंडाको बुद्धचोकमा भएको उक्त कार्यक्रममा २८ जनाले रक्तदान गरेका थिए ।...
जेल गएको सात दिनमै कैदीको मृत्यु
अछाम । बलात्कारको आरोपमा जेल भुक्तान सुरु गरेको ७ दिन नपुग्दै एक कैदीको मृत्यु भएको छ । जिल्ला कारागार अछाममा कैद भुक्तान गरिरहेका मंगलसेन नगरपालिका– ५ का बेदराज भाटको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय अछामका अनुसार, शरीर चिथोर्ने, चिच्याउने, कराउने गर्न थाले पछि सेती प्रादेशिक...
निर्वाचन पर्यवेक्षणका लागि १५ दिन भित्र आवेदन दिइसक्नु पर्ने
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको पर्यवेक्षणका लागि आवेदन माग गरेको छ । आगामी मंसिर ४ मा हुने निर्वाचनको पर्यवेक्षण गर्न इच्छुक संस्थाहरूले १५ दिनभित्र आयोगमा पर्यवेक्षण अनुमतिका लागि आवेदन माग गरेको हो । संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि, संस्थाको विधानको प्रतिलिपि, संस्था नवीकरण भएको...
जापानमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दो
काठमाडौं । जापानमा कोभिडका कारण एकैदिन ३३ जनाको मृत्यु भएको छ । जापानमा अहिले कोभिडको सातौँ लहर चलेको छ । यहाँ दैनिक औषतमा ३०० जनाको मृत्यु हुने गरेको छ । सोमबार पनि कोभिडबाट एकैदिन ३२७ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको थियो । दैनिक संक्रमितको संख्या पनि पछिल्लो समयमा...
मिटरब्याजीविरुद्ध १९३७ उजुरी
काठमाडौं । मिटरब्याजीविरुद्ध देशभरका स्थानीय प्रशासनमा १ हजा ९ सय ३७ वटा उजुरी परेको छ । गृह मन्त्रालयले मिटर ब्याजबारे छानविन र कारबाही गर्न गठन गरेको कार्यदलले भदौ ५ भित्र उजुरी दिन आग्रह गरेको थियो । मन्त्रालयको आह्वानपछि १ हजार ९ सय ३७ वटा उजुरी दर्ता भएको कार्यदलका संयोजक...










