भारतीय सेना प्रमुख पाण्डे नेपाल आउँदै

तु खबर संवाददाता
२०७९ भाद्र ८, बुधबार १०:१९

काठमाडौं । भारतीय सेना प्रमुख मनोज पाण्डे नेपाल आउने भएका छन् । भारतीय सेना प्रमुख पाण्डे पाँच दिने नेपाल भ्रमणका लागि नेपाल आउने भएका हुन ।

नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको निमन्त्रणामा १९ भदौं देखी २३ सम्म नेपालमा रहने भारतीय समाचार संस्था इकोनोमिक्स टाइम्सले जनाएको छ ।