समाचार

एमाले मकवानपुरले निर्वाचनको लागि आज उम्मेदवार सिफारिस गर्दै

मकवानपुर । नेकपा एमालेले आज मकवानपुर जिल्लाको प्रदेशसभा तर्फको चार वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गर्ने भएको छ । शुक्रबा दिउँसो मकवानपुरको प्रदेश कमिटी बैठक बसेर उम्मेदवार सिफारिस गर्ने तयारी गरिएको जनाइएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने कार्यतालिका...

भदौ २१ गतभित्र उम्मेदवार सिफारिस गर्न राप्रपा नेपालको निर्देशन

काठमाडौं । राप्रपा नेपालले भदौ २१ गतेभित्र संघ, प्रदेशको प्रत्यक्ष र समानुपातिक उम्मेदवारको नामावली सिफारिस गर्न निर्देशन दिएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको सचिवालय बैठकले आसन्न निर्वाचनको लागि उम्मेदवारको नामावली सिफारिस गरी केन्द्रमा पठाउन जिल्ला समितिहरुलाई निर्देशन दिएको हो । बैठकले आगामी मंसिर ४ गतेको निर्वाचनलाई...

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहेको जनाएको छ । जसको प्रभावले बिहानदेखि लुम्बिनी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यस्तै, आज दिउँसो लुम्बिनी, गण्डकी र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ भने राती...

करेन्ट लागेर बाबु–छोराको मृत्यु

सिरहा । सिरहाको गोलबजारमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । मृतयु हुनेमा जिल्लाको गोलबजार नगरपालिका वडा नम्वर ६ ग्रामीण बजारका ४२ वर्षीय विजय साह र उनका छोरा १९ वर्षीय अमनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ । पानी तान्ने मोटरको तार जोड्ने क्रममा करेन्ट लागेर...

राष्ट्रिय सभा बैठक ३ बजे बस्ने

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने भएको हो । बैठकमा नागरिकता विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने संसद् सचिवालयले जनाएको छ । राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भई प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ सम्बन्धीत विधायन व्यवस्थापन...

मकवानपुरमा डेंगू संक्रमण बढ्दो, नियन्त्रणका लागि घरदैलो अभियान

मकवानपुर । मकवानपुरमा डेंगू संक्रमितको संख्या बढ्दो छ । केही सातादेखि फैलिएको उक्त संक्रमण नियन्त्रणका लागि घरदैलो अभियान संचालन गर्ने भएको छ । जिल्लाको हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा डेंगू सङ्क्रमण बढ्दै गएपछि घरदैलो अभियान संचालन गर्न लागिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार, हेटौंडा उपमहानगरपालिका...

नेपाल राष्ट्र बैंकद्वारा ४३ कर्मचारीका लागि दरखास्त आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंकले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ४३ कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो । बैंकले सहायक निर्देशक १८ जना, प्राविधिक १ जना र प्रशासनतर्फ तथा सहायक पदमा २४ जनाका लागि दरखास्त आह्वान गरेको हो । अनलाइनमार्फत...

६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा पक्राउ

गुल्मी । गुल्मीमा ६५ वर्षीया वृद्धालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको इस्मा गाउँपालिका वडा नम्वर ४ नयाँ पोखरा निवासी ३६ वर्षीय कृष्णबहादुर सार्की रहेका छन् । जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार, वृद्धालाई घरमा एक्लै भएको मौका छोपी करणी गरेको सूचनाको आधारमा...

पेट्रोलियम पदार्थको भाउ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगमले डिजेल र मट्टितेलको भाउ बढाएको हो । इण्डियन आयल कर्पोरेसनले मुल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरेको नियमले बढ्नासाथ नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नियमले बिहीबार मध्यरातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा प्रतिलिटर...

प्रतिनिधि सभा बैठक बस्दै

काठमाडौं । प्रतिनिधि सभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ । बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय सभाको सन्देश सहितको ‘नेपाल मिडिया काउन्सिल विधेयक, २०७६ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । त्यसैगरी बैठकमा कानून,...