समाचार
लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ
बर्दिया । बर्दियामा लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुलरिया नगरपालिका–५ बस्ने छोटेलाल थारू रहेका छन् । उनलाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो । जिल्ला अदालत बर्दियाको २०७९ कात्तिक २५ गतेको फैसलाले लेनदेन मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला...
बैंकको साधारणसभा स्थगन गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकलाई साधारणसभा स्थगित गर्न निर्देशन दिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुनुका साथै सार्वजनिक शान्ति र सु–व्यवस्थामा समेत खलल पर्नसक्ने भएकाले आयोगले साधारणसभा स्थपगत गर्न निर्देशन दिएको हो । आयोगले सिन्धुपाल्चोक जिल्ला क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका...
बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४ हजार नाघ्यो, कुन जिल्लामा कति ?
मकवानपुर । बागमती प्रदेशमा डेंगु संक्रमितको संख्या ४ हजार नाघेको छ । प्रदेशमा गत साउनदेखि मंगलबारसम्ममा ४ हजार २९ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय बागमती प्रदेशले जनाएको छ । डेंगुबाट प्रभाबित बनेको प्रदेशका जिल्लाहरुमध्ये सबैभन्दा धेरै काठमाडौं रहेका छन् भने सबैभन्दा थोरै रसुवा रहेका छन् । काठमाडौंमा...
बसको ठक्करबाट दम्पतीको मृत्यु
झापा । झापामा बसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझ कन्काई नगरपालिका–७ दुर्गापुरस्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका–६ बस्ने ५२ वर्षीय नरेन्द्र मैनाली र उनकी श्रीमती ५० वर्षिया सीतादेवी मैनाली रहेका...
प्रहरीका वरिष्ठ सई भण्डारीको मृत्यु
काठमाडौं । नेपालगन्ज विमानस्थल सुरक्षा गणका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक (वरिष्ठ सई) प्रेम भण्डारीको मृत्यु भएको छ । भण्डारीको मंगलबार मृत्यु भएको हो । मंगलबार नेपालगञ्ज विमानस्थलको भीआईपी कक्षमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विमान कुरिरहेका थिए । कर्णालीको सभा सकेर हेलिकोप्टरमा नेपालगन्ज...
प्रधानमन्त्री देउवा आज गृह जिल्ला जाँदै
डडेलधुरा । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज गृह जिल्ला डडेलधुरा जाँदै छन् । मंगलबार धनगढी पुगेका देउवा आज आफ्नो गृह जिल्ला एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र जान लागेका हुन् । देउवाले आज बिहान साढे ११ बजे अजयमेरु गाउँपालिकाको देवल पार्कमा आयोजना हुने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम...
यस्तो रहनेछ आजको मौसम
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाले हल्का हिमपातको सम्भावना रहेको रहेकोले पर्वतारोहण र पद यात्रा गर्दा सतर्कता अपनाउन अनुरोध गरेको छ । साथै तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले सबैलाई...
वैदेशिक रोजगार विभागका नायव सुब्बा घुससहित पक्राउ
काठमाडौं । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् । पाण्डे वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा कार्यकक्षबाट मंगलबार पक्राउ परेका हुन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले ३० हजार घुस रकमसहित...
निर्वाचन आयोग : मतदान केन्द्रमा क्यामरा र मोबाइल लैजान नपाइने
मकवानपुर । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको समयमा मतदान केन्द्रमा क्यामरा, मोबाइललगायत अन्य निषेधित वस्तुमा रोक लगाएको छ । आयोगले मंगलबार मतदान केन्द्रमा क्यामरा, मोबाइल र अन्य निषेधित वस्तु रोक्ने सम्बन्धमा चार बुँदे निर्देशन जारी गरेको छ । ‘मतदानका दिन मतदान केन्द्रमा...
मकवानपुरवासीलाई आत्मनिर्भर बनाउँदै बानियाँ
हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ सबैलाई गरिखाने बनाउन आफु राजनीतिमा आएको बताउने मात्रै हैन उनीहरुको जीवन गुजारा चलाउनको लागि क्षमता र योग्यताअनुसारको पेशा व्यवसाय र रोजगारीमा जोडिन प्रेरणा दिंदै सहयोग गर्दछन् । उनले आफ्नै उद्योग, कलकारखाना, निर्माण व्यवसाय तथा आफ्नै संघसंस्थामा गरी ५ हजार जना...








