समाचार

थप १४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । देशभर थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३३० जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२ तथा एन्टीजेन विधिबाट २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, थप २० जना सङ्क्रमणमुक्त पनि...

मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट

काठमाडौं । उतारचढावकाबीच मंगलबार शेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६.५९ अंकले घटेर १८९७ विन्दुमा कायम हुन पुगेको छ । मंसिर महिनामा बैंकहरुको ब्याजदर नघट्ने विषयले पनि शेयर बजार घट्न पुगेको हो । नेप्सेमा सूचीकृत २२९ कम्पनीको २७ लाख ४५ हजार १०९ कित्ता शेयर...

मकवानपुरमा डेंगु संक्रमितको संख्या ५५६६ पुग्यो

मकवानपुर । मकवानपुरमा डेंगु संक्रमितको संख्या ५ हजार ५६६ जना पुगेको छ । जिल्लामा पछिल्लो २४ घण्टामा थप ६६ जना डेंगु संक्रमितको बिरामी थपिएसँगै संक्रमितको संख्या ५ हजार ५६६ जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार, उक्त तथ्याङ्क गत साउन महिनादेखि मंगलबारसम्मको हो । जसमा...

सुनचाँदीका गरगहनासहित तीन जना प्रहरीको फन्दामा

मोरङ । मोरङको रंगेली नगरपालिका–४ स्थित सडक छेउबाट सुनचाँदीका गहनासहित प्रहरीले तीन जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारतको अररिया कौवाकोह–४ बस्ने २८ वर्षीय कुमार यादव, अररिया कौवाकोह–३ बस्ने २५ वर्षीय सुरज कुमार यादव र सोही ठाउँ बस्ने ३५ वर्षीय राजेश कुमार यादव रहेका छन् । उनीहरुको...

३ जना मृत अवस्थामा फेला

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । गुल्मीको इस्मा गाउँपालिका–५ दरिङ ढुङ्गा बस्ने ७४ वर्षीया जीवाकला थापा आफ्नै घरमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । सुर्खेतको लेकबेशी नगरपालिका–९ चौरासे तिल्केपानी बस्ने ७३ वर्षीया डिल्लीसरा जैशी आफ्नै घर नजिक खेतमा सोमबार मृत अवस्थामा...

मंसिर ४ र ५ गते सार्वजनिक विदा दिने सरकारको निर्णय

काठमाडौं । सरकारले आगामी मंसिर ४ र ५ गते देशभर सार्वजनिक विदा दिने निर्णय गरेको छ । मंगलबार बिहान गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर दुई दिन सार्वजनिक विदा दिने निर्णय सार्वजनिक गरेको हो । विद्यालयलाई भने दुई गतेदेखि नै विदा दिइने...

हेटौंडामा एमालेका १२ जनाले रोजे एकीकृत समाजवादी

मकवानपुर । नेकपा एमालेका नेता डोरमणि पौडेलको वडाका युवाहरु नेकपा एकीकृत समाजवादीमा समाहित भएका छन् । स्थानीय तहको चुनावमा एमालेसँग विद्रोह गरी स्वतन्त्र चुनावी अभियानमा होमिएका हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ का युवाहरु आज एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । एमालेको भातृ संगठन युवा संघको मकवानपुर जिल्ला सदस्य सोविन...

स्थिर समयमा प्रचारप्रसार गरे कारबाही गर्ने चेतावनी

मकवानपुर । निर्वाचन आयोगले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघिबाट निर्वाचन प्रचारप्रसारसँग सम्बन्धित कुनै पनि गतिविधि गर्न नपाइने बताएको छ । आयोगले निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ ले निर्वाचन हुनुभन्दा ४८ घण्टा अघि निर्वाचन प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न नपाउने उल्लेख गरेको भन्दै आसन्न निर्वाचनका उम्मेदवार...

मंसिर १ गते मनहरीमा गठबन्धनको आमसभा

मकवानपुर । लोकतान्त्रिक बाम गठबन्धनले मंसिर १ गते मकवानपुर क्षेत्र नम्वर २ (ख) स्तरीय आमसभाको तयारी गरेको छ । मनहरी बजारमा हुने आमसभामा मकवानपुर २ (ख) प्रदेश क्षेत्रका गठबन्धन दलका नेता कार्यकर्ताको सहभागिता रहने पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो । नेपाली कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ (ख) का सभापति...

गेष्ट हाउसमा लगेर बालिका बलात्कार, एक जना पक्राउ

काठमाडौं । बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत मोतिहारी पताही थाना देवापुर–९ लसनिया घर भई हाल काठमाडौं महानगरपालिका–१२ भोटेवहाल बस्ने २० वर्षीय रेहान शेख रहेका छन् । ती बालिकालाई ललितपुर जावलाखेलस्थित नमस्ते सुविधा गेष्ट हाउसको अगाडि रोइरहेको अवस्थामा गस्तीमा रहेको...