काठमाडौं – ८ (क) मा हाम्रो नेपाली पार्टीका बज्राचार्य विजयी

तु खबर संवाददाता
२०७९ मंसिर ६, मंगलवार १२:५१
file-photo

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्वर ८ (क) प्रदेश सभामा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् । बज्राचार्य ५ हजार ४६२ मतसहित विजयी भएका हुन् ।

उनका प्रतिस्प्रधी नेकपा एमालेका राजेश शाक्यले ३ हजार ८११ मत प्राप्त गर्दा नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत प्राप्त गरेका छन् ।