समाचार

चितवन–२ मा रवि लामिछानेको फराकिलो अग्रता

चितवन । चितवन निर्वाचन क्षेत्र नम्वर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार ६९ हजार ५९९ मत गन्दा लामिछानेले २५ हजार ७ सय १३ मतले अग्रता लिएका हुन् । लामिछानेले ३९ हजार २१६ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उमेश श्रेष्ठले १३...

मकवानपुर १ (क) मा प्रेमबहादुर पुलामी निर्वाचित

मकवानपुर । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ (क) मा लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका प्रेमबहादुर पुलामी छिन्तु निर्वाचित भएका छन् । पुलामी ४ हजार २८७ मत अन्तरका साथ निर्वाचित भएका हुन् । उनले १९ हजार ७ सय १९ मत पाउँदा प्रतिस्पर्धी नेकपा एमालेका कमल विष्टले...

हेटौंडा ४,५,९,१० गणना हुन बाँकी: दिपक सिंह मत बढाउँदै, डिनाको अग्रता कायमै

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ को हालसम्म ७१ हजार ४७८ मत गणना भएको छ । अब झण्डै २० हजार मतगणना हुन बाँकी रहेको छ । सो क्षेत्रको सबै वडाको मतगणना सम्पन्न भएको छ । अहिले ४ र ५ को गणना भइरहेको छ । त्यस्तै ९ र १० को...

मकवानपुरमा डिनाको अग्रता कायमै, कमल थापाले मतगणना सम्पन्न हुनुपूर्व पराजय स्वीकारे

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा हालसम्म ७१ हजार ४७८ मत गणना भएको छ । जसमा सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले २० हजार ६४८ मत पाएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी कांग्रेस केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिनाले २१ हजार ९१० मत...

मकवानपुर सुमो दुर्घटना अपडेटः मृतकको सनाखत

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार दिउँसो भएको सुमो दुर्घटनामा परेर मृत्यु भएका पुरुषको सनाखत भएको छ । दुर्घटनामा परेर मृत्यु हुनेमा भारतको मथलोहियर बस्ने अन्दाजी ४० वर्षीय सबिर आलमएक रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।...

मकवानपुर १ मा रोचक प्रतिस्पर्धाः कसले कति मत पाए ?

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर–१ मा लोकतान्त्रिक बाम गठबन्धनकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायमै राखेकी छिन् । ६८ हजार १७६ मत गणना गर्दा डिनाले २० हजार ९७० मत पाएकी छिन् । त्यस्तै नेकपा एमालेको सूर्य चिन्ह लिएर उठेका राप्रपा नेपालका कमल थापाले १९ हजार ९१८ मत पाएका छन्...

मकवानपुर प्रतिनिधि सभा २ मा महेश बर्तौला निर्वाचित

मकवानपुर । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर २ मा नेकपा एमालेका उम्मेदवार महेश कुमार बर्तौला निर्वाचित भएका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका विरोध खतिवडालाई ४ हजार ५ सय २१ मतान्तरले पराजित गर्दै बर्तौैला प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका हुन् । मकवानपुर क्षेत्र नम्वर २...

मकवानपुर -२ (क) मा कुमारी मोक्तान विजयी

हेटौंडा । मकवानपुर – २ (क) मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार रहेकी कुमारी मोक्तान निर्वाचित  भएकी छिन् । नेकपा एमालेका बिष्णुप्रसाद ढकाललाई ३ सय २२ मतले हराउँदै मोक्तान बिजयी भएकी हुन् । उनले १९ हजार ८ सय ७३ र ढकालले १९ हजार ५ सय ७१ मत प्राप्त गरेका...

मकवानपुर १ (ख) मा एमालेका श्रेष्ठ निर्वाचित

हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर १ को प्रदेश सभा (ख) मा नेकपा एमालेका एकालाल श्रेष्ठ विजयी भएका छन् । उनले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीलाई ८६९ मतले पराजित गरेका हुन् । सो क्षेत्रमा ४५ हजार २५६ मत खसेको थियो । जसमा श्रेष्ठले १४ हजार २२५ मत...

मेरो क्षेत्रका जनतालाई धन्यवादः बानियाँ

हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ को प्रदेशसभा (ख) मा निर्वाचित इन्द्रबहादुर बानियाँले आफ्नो क्षेत्रका बानियाँलाई धन्यवाद दिएका छन् । पत्रकारहरुसँग कुराकानी गर्दै बानियाँले आफुलाई निर्वाचित गराउन सहयोग गर्ने आम जनता, गठबन्धनका दल, नेता तथा कार्यकर्ताहरुलाई उनले धन्यवाद दिए । बानियाँले निर्वाचन सम्पन्न गराउन भूमिका निर्वाह गर्ने निर्वाचन...