समाचार
मकवानपुर क्षेत्र नम्वर २ (ख) इन्द्र बानियाँ निर्वाचित
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेश सभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ निर्वाचित भएका छन् । नेपाली कांग्रेसका प्रदेश सभापतिसमेत रहेका बानियाँ १८ हजार ७१६ मतका साथ निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर थापाले १६ हजार ९३४ मत मात्रै पाए ।...
जनार्दन शर्मा तेब्बर मतान्तरले अघि
रुकुम । रुकुम पश्चिममा नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ तेब्बर मतान्तरले अगाडि रहेका छन् । रुकुम पश्चिममा खसेको ६० हजार ५२७ मतमध्ये १४ हजार ४५४ मतगणना हुँदा शर्माले तेब्बर मतले अग्रता लिएका हुन् । शर्माले ९ हजार १०९ मत प्राप्त गर्दा उनका प्रतिस्प्रर्धी नेकपा एमालेका नन्दराम...
हेटौंडा– ६ को मतगणनापछि पनि एकालाल श्रेष्ठकै अग्रता
हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर १ को प्रदेशसभा (ख) अन्तरर्गत हेटौंडा–६ को मतगणनापछि पनि नेकपा एमालेका एकलाल श्रेष्ठले अग्रता कायमै राखेका छन् । वडा नम्वर ६ को मतगणनापश्चात एमालेका एकालाल श्रेष्ठको हालसम्मको मत १३ हजार ३६६ रहेको छ । त्यस्तै लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार आनन्दराम पराजुलीले १२ हजार...
५५४९९ गणना गर्दा महेश बर्तौलाको अग्रता कायमै
हेटौंडा । प्रतिनिधिसभा मकवानपुर निर्वाचन क्षेत्र नम्वर–२ मा नेकपा एमालेका उम्मेदवार महेश बर्तौलाले अग्रता कायमै राखेका छन् । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादीका विरोध खतिवडाले बर्तौलालाई पछ्याइरहेका छन् । एमालेका बर्तौलाले १ हजार ६०७ मतको अग्रता बनाउँदा उनलाई उछिन्न खतिवडालाई हम्मेहम्मे पर्ने देखिएको छ । सुरुवात...
मकवानपुरका पुरुष काठमाडौंमा मृत फेला
काठमाडौं । काठमाडौं महानगरपालिका–२६ केशरमहलस्थित केशर पुस्तकालय भवनमा ज्यामी काम गर्दै आएका एक मजदुर आफ्नै कोठामा मृत अवस्थामा फेला परेका छन् । उक्त शव मकवानपुरका ४५ वर्षे गोविन्द परियारको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, परियार आफू सुत्ने कोठामा मृत अवस्थामा फेला परेका हुन् । उक्त घटनाका सम्बन्धमा...
जसपाले खोल्यो खाता, पर्सा १ बाट यादव विजयी
पर्सा । जनता समाजवादी पार्टी (जसपा) बाट पर्सा क्षेत्र नम्वर १ का प्रदीप यादवले खाता खोलेका छन् । नेपाली कांग्रेसका बागी उम्मेदवार अजयकुमार द्धिवेदीलाई पराजित गर्दै यादव निर्वाचित भएका हुन् । यादवले २२ हजार ५३७ मत प्राप्त गर्दा उनका प्रतिस्प्रधी द्धिवेदीले २० हजार ९१७ मत प्राप्त गरेका छन् ।...
मकवानपुर सुमो दुर्घटना अपडेटः एक जनाको मृत्यु, ६ घाइते
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा बुधबार दिउँसो भएको सुमो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्वरको सुमो आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
मकवानपुर २ (ख) इन्द्र बानियाँ जितको नजिक
हेटौंडा । मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–२ को प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका इन्द्रबहादुर बानियाँ जितको नजिक पुगेका छन् । हालसम्म ३७ हजार २२४ मतगणना हुँदा बानियाँले १७ हजार ३०१ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका लालबहादुर थापाले १५ हजार ६९५ मत पाएका छन् । बानियाँ थापाभन्दा...
केपी ओली जितको नजिक
झापा । झापा क्षेत्र नम्वर ५ बाट नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जितको नजिक पुगेका छन् । १ लाख ५४ हजार २८९ मतदाता रहेको उक्त क्षेत्रमा १ लाख २ हजार १५० जनाले मतदान गरेका थिए । झापामा अब गणना हुन १३ हजार भन्दा कम मत हुँदा अध्यक्ष ओलीले...
मकवानपुरमा सुमो दुर्घटना
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा नम्वर २ सल्लेस्थित भीमफेदी–कुलेखानी सडकखण्डमा सवारी दुर्घटना भएको छ । हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको ना १ ज ४४६६ नम्वरको सुमो आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, उक्त...










