समाचार
प्रधानमन्त्री र ओलीबीच भेटवार्ता
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एमालेका अध्यक्ष केसी शर्मा ओलीबीच भेटवार्ता भएको छ । उनीहरुबीच प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । भेटवार्ता सरकारको साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद विस्तार लगायतका विषयमा छलफल प्रधानमन्त्रीको सचिवायले जनाएको छ । बिहीबार सत्ता साझेदार दल माओवादी,...
मकवानपुर दुर्घटना अपडेट : घाइतेमध्ये एक जनाको मृत्यु
मकवानपुर । धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटनामा परेर गम्भीर घाइते भएका चार जनामध्ये एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१८ फुर्केचौर बस्ने ३० वर्षीय बिक्रम भम्जन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक...
लायन्स क्लब अफ मकवानपुरद्वारा विद्यार्थीलाई न्यानो कपडा
मकवानपुर । लायन्स क्लब अफ मकवानपुरले हेटौंडाको एक सामुदायिक विद्यालयका विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री वितरण गरेको छ । क्लबले बढ्दै गएको जाडो मौसमलाई मध्यनजरलाई गरेर बिहीबार हेटौंडा–१ घ्यानसिङटारमा रहेको सरस्वती प्राथमिक विद्यालयका ५० विद्यार्थीलाई न्यानो कपडा र स्टेशनरी सामग्री वितरण गरेको हो । क्लबका अध्यक्ष अमित शर्मा...
माओवादी बागमती प्रदेश संसदीय दलको नेता आज चयन गरिँदै
मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज चयन गर्ने भएको छ । काठमाडौं आनन्द भूमि इभेन्ट्स पार्टी प्यालेसमा दलको बिहान १० बजे बस्ने बैठकबाट दलको नेता चयन गर्ने भएको हो । दलका नेता हुन सांसद शालिकराम जमरकट्टेल र सरल सहयात्री पौडेल मुख्य दाबेदारको रुपमा देखिएका...
मकवानपुरमा सवारी दुर्घटना, ४ जना गम्भीर घाइते
मकवानपुर । धरान–चतरा खडकखण्ड अन्तरगत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ स्थित आज बिहानै सवारी दुर्घटना हुँदा चार जना गम्भीर घाइते भएका छन् । बिहान ७ बजेर ४५ मिनेको समयमा हेटौंडाबाट फापरबारीतर्फ जाँदै गरेको ना २२ प ९९७७ नम्वरलाई मोटरसाइकल र सोही दिशातर्फ जाँदै गरेको ना ७ ख...
ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्व हो : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले तमु ल्होसार सद्भाव र एकतालाई प्रवर्द्धन गर्ने एक विशिष्ट पर्वका रुपमा स्थापित रहेको बताएका छन् । प्रधानमन्त्री प्रचण्डले शुक्रबार नेपाली तमु र दुरा समुदायले पुरानो ल्हो (वर्ष) को बिदाइ र नयाँ ल्हो (वर्ष) को स्वागतका रुपमा मनाउने ल्होसार पर्वको शुभकामना दिँदै सो...
मापदण्ड विपरीत खटिएका १९४ सुरक्षाकर्मी फिर्ता
काठमाडौं । गृह मन्त्रालयको निर्देशनपछि मापदण्डविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता हुन थालिएका छन् । बिहीबारसम्म नेपाल प्रहरीका १०३ र सशस्त्र प्रहरी बलका ९१ जना सुरक्षाकर्मी गरी जम्मा १९४ सुरक्षाकर्मी प्रहरी र सशस्त्र प्रहरी प्रधान कार्यालय, नक्सालमा हाजिर गराइएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर बहालवाला तथा पूर्वकर्मचारी...
आजदेखि भन्सार घोषणा नभएका मोबाइल नचल्ने
काठमाडौं । आजदेखि भन्सार घोषणा नभएका मोबाइल सेटहरु नचल्ने भएका छन् । आज १५ पुसदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) पूर्णरूपमा कार्यान्वयनमा ल्याएकाले भन्सारबाट जाँचपास विना लुकिछिपी भित्राइएका मोबाइल सेटहरु नचल्ने भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । मोबाइल सेटको गैरकानुनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरुत्साहित गरी थप...
न्याय प्रशासन कामुकै भरमा
काठमाडौं । करिब ११ महिनादेखि सर्वोच्च न्यायालय नेतृत्वविहीन छ। तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध महाभियोग दर्ता भएसँगै २०७८ फागुन १ गतेदेखि सर्वोच्च प्रधानन्यायाधीशविहीन छ । कायममुकायमले अदालतको नेतृत्व लिइरहेका छन् । जबरापछि तत्कालीन वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की र अहिले न्यायाधीश हरिकृष्ण कार्कीले कायममुकायमको जिम्मेवारी पाएका छन् । निर्वाचन सम्पन्न भए...
बागमती प्रदेश प्रमुख शर्माद्वारा ‘तमु ल्होछार’ को शुभकामना
मकवानपुर । बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले तमु अर्थात् गुुरुङ समुदायको नयाँ वर्ष तमु ल्होछारका अवसरमा शुभकामना व्यक्त गरेका छन् । प्रदेश प्रमुख शर्माले तमु अर्थात् गुरुङ समुदायमा प्रचलित पन्चांग अनुसार आजदेखि बाँदर वर्गको वर्ष समाप्त भएर चरा वर्गको नयाँ वर्ष शुभारम्भ भएको भन्दै यसका अवसरमा शुभकामना दिएका...










