समाचार
गण्डकीका मुख्यमन्त्री अधिकारीले पुस २९गते विश्वासको मत लिने
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पुस २९ गते विश्वासको मत लिने भएका छन् । मंगलबार भएको छलफलबाट शुक्रबार मुख्यमन्त्रीले विश्वासको मत लिने निर्णय भएको बिना विभागीय मन्त्री पञ्चराम गुरुङले जानकारी दिए । नेकपा एमालेका खगराज अधिकारीले नेकपा एमाले, माओवादी, राप्रपा र राजीव गुरुङ ‘दीपक मनाङे’ सहित...
भरतपुरमा श्रीमान् र श्रीमती मृत अवस्थामा फेला
चितवन । चितवनको भरतपुर महानगरपालिका–२९ मा आज बिहान श्रीमान् र श्रीमती मृत अवस्थामा फेला परेका छन् । भरतपुर– २९ लमजुङ्गे टोलमा बस्ने २२ वर्षीय प्रेम राना मगर र उनकी श्रीमती २१ वर्षीया शान्ति भनिने बुद्धिमाया राना मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, प्रमे आफ्नै...
यस्ता छन् बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठकको निर्णय
मकवानपुर । बागमती प्रदेशको दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्री तथा मन्त्रीपरिषद् बैठक मंगलबार सम्पन्न भएको छ । प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको अध्यक्षतामा बसेको पहिलो बैठक सम्पन्न भएको हो । बैठकले प्रदेश सरकारको प्रवक्ताको जिम्मा आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियालाई तोकेको छ । त्यस्तै उक्त बैठकले प्रादेशिक संरचना...
बागमतीका नवनियुक्त मुख्यमन्त्रीद्वारा पदभार ग्रहण, गरे दुई निर्णय
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले पदभार ग्रहण गरेका छन् । मंगलबार पद तथा गोपनियताको शपथ ग्रहण गरेलगत्तै कार्यभार सम्हालेका हुन् । मुख्यमन्त्री जम्मकट्टेलले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका हुन् । उनलाई बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका...
बागमती प्रदेशमा मन्त्रीपरिषद् गठन, थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मा
मकवानपुर । बागमती प्रदेशमा तीन सदस्यीय मन्त्रीपरिषद् गठन गरिएको छ । मंगलबार मकवानपुर, २६ पुस (रासस) । बागमती प्रदेशमा आज बिहान तीन सदस्यी मन्त्रीपरिषद् गठन गरिएको हो । प्रदेशको नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मकट्टेलको सिफारिस अनुसार, नेकपा एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धब थापालाई...
बागमती प्रदेशका मुख्यमन्त्री जम्कट्टेलद्वारा शपथ ग्रहण
मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्रीमा शालिकराम जम्कट्टेलले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका उनले मंगलबार बिहान शपथ ग्रहण गरेका हुन् । मुख्यमन्त्री जम्मकट्टेललाई प्रदेश प्रमुखको कार्यालयमा भएको एक कार्यक्रमकाबीच प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथ ग्रहण गराएका हुन् ।...
नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने भएको छ । आज बिहान बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले सो निर्णय गरेको पार्टीका उपमहासचिव एवम् प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार, बैठकले शर्तसहित प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको हो । ‘एकीकृत समाजवादीले...
लागूऔषधसहित चार जना प्रहरीको फन्दामा
काठमाडौं । प्रहरीले दुई छुट्टाछुट्टै जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ । प्रहरीले नवलपरासी (पश्चिम) र मोरङ जिल्लाबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको जनाएको छ । प्रहरीले सोमबार नवलपरासी (पश्चिम) को सुनवल नगरपालिका–१२ भुमही चोकबाट प्रहरीले नियन्त्रित लागूऔषध फेनारागन २१ एम्पुल, डाईजेपाम २१ एम्पुल, नुर्फिन ३१ एम्पुलसहित २...
माघ २ गतेदेखि मतदाता नामावली संकलन गरिने
काठमाडौं । निर्वाचन आयोगले आगामी माघ २ गतेदेखि मतदाता नामावली संकलन र अद्यावधिक गर्ने कार्य सुरु गर्ने भएको छ । प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मिति घोषणा भएपछि स्थगित मतदाता नामावली संकलन र अद्यावधि गर्ने कार्य पुनः सु गरिने भएको हो । गत साउन १९ गतेदेखि मतदाता...
लोसपा मधेस प्रदेशको संसदीय दलको नेता आज चयन गर्ने
जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले मधेस प्रदेश संसदीय दलको नेता आज चयन गर्ने भएको छ । सोमबार नै दलको नेता चयन गर्ने भनिए पनि तयारी पूरा हुन नसक्दा आज प्रदेशसभा सदस्यहरुको बैठक बसेर संसदीय दलको नेता चयन गर्न लागेको हो । आज जनकपुरधाममा बस्ने बैठकले दलको नेता चयन...










