समाचार

आज प्रदेशसभा बैठक बस्दै, प्रदेश प्रमुखले सम्बोधन गर्ने

मकवानपुर । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । बैठक अपराह्न १ बजे प्रदेशसभा सचिवालयमा बस्ने भएको हो । उक्त बैठकमा प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ । प्रदेश प्रमुख शर्माले संवैधानिक प्रकृया अनुसार प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने भएका हुन् । प्रदेशसभाको...

यस्तो रहनेछ आजको मौसम

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जनाएको छ । जसको प्रभावले प्रदेश एक, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । आज दिउँसो प्रदेश–१, बागमती, र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका...

हेटौंडामा बाघको आक्रमणबाट महिला घाइते

मकवानपुर । हेटौंडामा बाघको आक्रमणबाट बुधबार एक जना महिला घाइते भएकी छन् । बाघको आक्रमणबाट हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ हर्नामाडीस्थित मानेडाँडा बस्ने अन्दाजी ५६ वर्षीया मैती बयलकोटी घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार, बुधबार अपरान्ह...

बागमती प्रदेशद्वारा ७ वटा अस्पताललाई एम्बुलेन्स सहयोग

मकवानपुर । बागमती प्रदेश सरकारले प्रदेशभित्रका ७ वटा प्रादेशिक अस्पताललाई एम्बुलेन्स सहयोग गरेको छ । प्रदेशको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्र रहेका विभिन्न जिल्लाका ७ वटा अस्पताललाई एमबुलेन्से सहयोग गरेको हो । मन्त्रालयले प्रदेशको भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप...

भूकम्प प्रभावित टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने

काठमाडौं । भूकम्प प्रभावित देश टर्कीमा नेपालले राहत सामग्री र स्वास्थ्यकर्मी पठाउने भएको छ । बुधबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकले उक्त निर्णय गरेको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले टर्की नेपालको असल मित्रराष्ट्र भएकाले र नेपाललाई...

राष्ट्रिय सभा उपनिर्वाचनमा एमालेका दसौंदी विजयी

काठमाडौं । लुम्बिनी प्रदेशमा भएको राष्ट्रिय सभा उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार कुमार दसौंदी विजयी भएका छन् । बुधबार दाङ घोराहीको कर्मचारी मिलन केन्द्रमा बिहान १० बदेदेखि दिउँसो ३ बजेसम्म संचालन भएको निर्वाचनबाट दसौली विजयी भएका हुन् । उनले नेपाली कांग्रेसका माधव आचार्य र नागरिक उन्मुक्ति पार्टीका राजेन्द्रवीर रायलाई पराजित...

सामान्य अंकले घट्यो नेप्से, ३ अर्ब ६९ करोडको कारोबार

काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक सामान्य अंकले घटेको छ । मंगलबार ७६.६४ अंकले बढेर २१७७ विन्दुमा पुगेर रोकिएको नेप्से परिसूचक आज ७.१३ अंकले घटेर २१७०.२१ बिन्दुमा रोकिएको छ । बुधबार ३ अर्ब ६९ करोड १९ लाख ७२ हजार ८१७ रुपैयाँको शेयर कारोबार भएको छ । यसअघि...

विप्लवले देशब्यापी विरोध प्रदर्शन गर्ने

काठमाडौं । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशब्यापी विरोध प्रदर्शन गर्ने भएको छ । विप्लवले आगामी फागुन ५ र १५ गते देशव्यापी विरोध प्रदर्शन गर्ने भएको हो । बुधबार काठमाडौंमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध...

जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी फागुन १ गते सार्वजनिक विदा दिएको छ । प्रदेश सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक विदा दिएको हो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश र स्थानीय तहका कार्यालयका लागि फागुन १ मा सार्वजानिक विदा दिने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला...

लागूऔषधसहित तीन जना मकवानपुरको फन्दा

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले जिल्लाको भीमफेदी गाउँपालिका वडा नम्वर २ भैसेबाट अन्दाजी ९ किलो लागूऔषध गाँजासहित मंगलबार राति तीन जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेहरुमा मनहरी गाउँपालिका–९ खरङ्गा बस्ने २९ वर्षीय होमलाल मोक्तान, बैतडी रिम गाउँपालिका–६ घर भई हाल...