समाचार

बागमती प्रदेश सभा : विनियोजित विधेयकमाथि उठेको प्रश्नको मन्त्रालयगत जवाफ दिने

मकवानपुर । बागमती प्रदेश सभाको बैठक आज पनि बस्दैछ । बैठक प्रदेश सभा सचिवालयको कार्यालय हेटौंडामा बिहान ११ बजे बस्ने भएको हो । उक्त बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को...

पाटेबाघको छाला र हड्डीसहित ४ जना पक्राउ

बाँके । बाँकेको कोहलपुरमा पाटेबाघको छाला र हड्डीसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ । प्रहरीले कोहलपुर–११ हाम्रो बजारबाट पाटेबाघको एक थान छाला र छ किलो ८१८ ग्राम हड्डीसहित चार जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा दैलेखको भगवतीमाई गाउँपालिका–५ का ३३ वर्षीय प्रवीणकुमार केसी, दैलेखकै ठाँटीकाँध गाउँपालिका–४ का...

दस वर्षयताकै लामो दिन आज

काठमाडौं । बिहीबार पृथ्वी सूर्यबाट सबैभन्दा टाढा पुग्नुका साथै वर्षको सबैभन्दा लामो दिन र अत्यधिक गर्मी हुनेछ । बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिले सो कुराको जानकारी दिएको छ । समितिका निमित्त कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले पृथ्वी वर्षमा एक पटक सूर्यको सबैभन्दा टाढा पुग्ने...

आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । जसको प्रभनवले हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ । अधिकांश प्रदेशमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी र सुदूरपश्चिम...

राष्ट्रिय सभा बैठक आज बस्दै, अवरोध गर्ने प्रतिपक्षी दलको अडान

काठमाडौं । राष्ट्रिय सभा बैठक आज पनि बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजेका लागि बैठक बोलाइएको छ । यसअघि हिजो दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजेलाई बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले राजीनामा नदिएसम्म संसद् चल्न नदिने...

कांग्रेस जिल्ला सभापतिहरुको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक आज बस्दैछ । बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १२ बजे बस्न लागेको हो । पार्टी महामन्त्री गगन थापाले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् । कांग्रेसले बैठकमा आफ्नो जिल्ला अन्तर्गतका प्रतिनिधि सभा, प्रदेश सभा क्षेत्रीय कार्यसमिति, गाउँ, नगरपालिका र वडा...

बागमती प्रदेश सभा : ६ मन्त्रीले दिए विनियोजित विधेयकमाथि उठेको प्रश्नको जवाफ

मकवानपुर । बागमती प्रदेश सभाको आज अपराह्न बसेको दोस्रो बैठकमा आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० को छलफलको क्रममा उठेका प्रश्नको मन्त्रीहरुले जवाफ दिएका छन् । असार १८ गते सोमबारबाट छलफल सुरु...

अब सवारी लाइसेन्सको राजस्व अनलाइनबाटै तिर्न सकिने

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को राजस्व अनलाइनबाटै तिर्न सकिने भएको छ । परीक्षणका रुपमा गण्डकी प्रदेशबाट सेवाको सुरुवात भएको छ । यसलाई केही हप्तापछि नै देशभरकै यातायात व्यवस्था कार्यालयहरुका सेवाग्राहीका लागि विस्तार गरिने भएको छ । बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायातमन्त्री प्रकाश ज्वालाले अनलाइनबाटै...

प्रतिनिधि सभाको बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको बैठक बिहीबार दिउँसो २ बजेसम्मका लागि स्थगित गरिएको छ । नेकपा एमालेको अवरोधका कारण आधा घण्टाका लागि स्थगित गरिएको बैठक दलहरुबीच सहमति हुन नसक्दा भोलिसम्मका लागि स्थगित गरिएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आफूलाई प्रधानमन्त्री बनाउन भारतीय नागरिक प्रितम सिंह पटक–पटक दिल्ली गएको...

गुण्डा नाइके बस्न्यातलाई जन्मकैदको फैसला

काठमाडौं । हत्याका मुख्य योजनाकार गुण्डा नाइके समिरमान सिंह बस्न्यातलाई जन्मकैदको फैसला सुनाइएको छ । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद कुमार गौचनको हत्यामा संलग्न रहेका बस्न्यातलाई काठमाडौं जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले बुधबार जन्मकैदको फैसला सुनाएको हो । यस्तै, काले भन्ने भन्ने अम्बरबहादुर रानालाई पनि जन्मकैदको फैसला...