समाचार
प्रावि शिक्षकको विषयगत परीक्षा असोज १३ गते हुने
काठमाडौं । शिक्षक सेवा आयोगले प्राथमिक तह (प्रावि) शिक्षक पदको परीक्षा आगामी असोज १३ गते हुने भएको छ । आयोगले असोज ६ गते तोकिएको विषयगत परीक्षा एक सूचना जारी गर्दै असोज १३ गतेलाई सारेको जानकारी गराएको हो । शिक्षक सेवा आयोगले लोकसेवा आयोगले लिने खरिदार पदको परीक्षासँग जुध्न गएकाले...
प्रतिनिधि सभाको बैठक बस्दै नबसी स्थगित
काठमाडौं । प्रतिनिधि सभाको सोमबार बोलाइएको बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज दिउँसो १ बजे बस्ने गरी बोलाइएको प्रतिनिधि सभा बैठक विशेष कारणले निर्धारित समयमा बस्न नसकिने भन्दै भोलि साउन १६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो । प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ६...
कटुवा पेस्तोलसहित युवक पक्राउ
मोरङ । मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थित विकास टोलबाट प्रहरीले पेस्तोलसहित एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय राज कुमार तुम्बापो छन् । राजकुमारको साथबाट १ थान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट...
शेयर बजारमा हरियाली छायो
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । सात दिनदेखि लगातार गिरावट आएको नेप्सेमा आज झिनो अंकको सुधार देखिएको हो । सोमबार नेप्से सूचकांक ५.८४ अंकले बढेर २,१०६ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ५५ लाख ३१ हजार...
देशभर ७७ प्रतिशत धान रोपाइँ सकियो
काठमाडौं । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ सकिएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । केन्द्रका प्रमुख प्रकाशकुमार सञ्जेलका अनुसार, गत वर्ष सो समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको थियो । देशभर १३ लाख ५७ हजार ८ सय १६ हेक्टर...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभा बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने भएको हो । संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । यसैगरी, राष्ट्रपति कार्यालय र...
चलिरहेको रेलमा गोली प्रहार हुँदा ४ जनाको मृत्यु
काठमाडौं । भारतको महाराष्ट्रमा आज बिहान चलिरहेको रेलमा गोली प्रहार हुँदा चार जनाको मृत्यु भएको छ । जयपुरबाट मुम्बई जाँदै गरेको रेलमा रेलवे सुरक्षा बल (आरपीएफ) का जवानले महाराष्ट्रको पालघर भन्ने स्थानमा गोली प्रहार गर्दा चार जनाको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । रेलवे सुरक्षा बलकै जवानले...
एकीकृत समाजवादीको सचिवालय बैठक सर्यो
काठमाडौं । नेकपा एकीकृत समाजवादीको आज बस्ने भनिएको सचिवालय बैठक सरेको छ । यसअघि समाजवादीले सचिवालय बैठक आज बसेर अन्य तहको बैठकको मिति तय गर्ने बताँएको थियो । तर, सबै तहका बैठकको नयाँ मिति तय गर्दै सचिवालय बैठक पनि पछि सारेको छ । तयारी नपुगेको र प्राविधिक कारण भन्दै...
साउन १५ मा खीर खानुको महत्व
मकवानपुर । असार १५ दही–चिउरा खानु, साउनको १५ खीर’ यो भनाइ नेपाली समाजमा लोकप्रिय रहेको छ । हरेक साल साउन १५ गतेका दिन खीर खाएर रमाइलो पर्वकै रुपमा मनाउने गरिन्छ । आज पनि साउन १५, घरघरमा खीर र मिष्ठान्न खाएर यो पर्व मनाइँदै छ । परम्परादेखि नै साउन १५...
दुर्घटनामा परेर प्रहरी जवानको मृत्यु
धनगढी । कैलालीमा आइतबार ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवानको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका–३ को चौकीडाँडामा ट्याक्टरको ठक्करबाट नेपाल प्रहरी विशेष सुरक्षा गण महेन्द्रनगरमा कार्यरत प्रहरी जवान कपिल कठायतको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, उनले चलाएको सुपप्र ०१०११ प ७३२० नम्बरको मोटरसाइकललाई सुपप्र...










