समाचार

नेप्से ६३ अंकले बढ्यो, ४ अर्ब ३७ करोडमाथिको कारोबार

काठमाडौं । आज साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले बढेको छ । आइतबार नेप्से सूचकांक ६३.२४ अंकले बढेर २ हजार २२७.१६ विन्दुमा कायम भएको छ । शेयर बजारमा हरियाली छाएसँगै कारोबार रकम पनि ४ अर्ब नाघेको छ । आज नेप्सेमा सूचीकृत कुल २६६ कम्पनीहरुको १...

ललिता निवास प्रकरण : नापी विभागका तत्कालीन कर्मचारी पक्राउ

काठमाडौं । बालुवाटारस्थित ‘ललिता निवास क्याम्प’ भित्रको सरकारी जग्गा हिनामिना प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले नापी विभागका तत्कालीन कर्मचारी अरुणकुमार श्रेष्ठलाई पक्राउ गरेको हो । उनलाई केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गरेको हो । प्रहरीका अनुसार, श्रेष्ठले सरकारी जग्गामा मोही जनाएर जग्गा मोहीको नाममा लैजान...

राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/०८१ को मौद्रिक नीति सार्वजनिक गर्दैछ । आइतबार बिहान बस्ने सञ्चालक समिति बैठकले मौद्रिक नीति पारित गरेपछि गभर्नर महाप्रसाद अधिकारीले आजै सार्वजनिक गर्ने तयारी गरेको स्रोतले जनाएको छ । मौद्रिक नीतिमा नियामकीय नीतिभन्दा पनि बाह्य क्षेत्रमा भएको सुधारलाई कायम राख्ने गरी...

एमाले मकवानपुरको आयोजनामा दुई दिने तालिम

मकवानपुर । नेकपा एमाले मकवानपुर विपद् व्यवस्थापन तथा स्वयम् सेवा विभागले दुई दिने विपद् व्यवस्थापन तथा प्राथमिक उपचार तालिमको आयोजना गरेको छ । नेकपाका संस्थापक नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा आयोजना गरिएको उक्त तालिम शुक्रबार र शनिबार हेटौंडामा भएको हो । विभिन्न कारण उत्पन्न हुन सक्ने विपदबाट आम...

दुर्घटनामा परेर मकवानपुरका श्रेष्ठको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–३१ शान्तीनगरस्थित टेम्पुले ठक्कर दिँदा शुक्रबार एक जनाको मृत्यु भएको छ । उक्त सडकमा बा.१ ह ३८८४ नम्बरको टेम्पुको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका–१ घर भई काठमाडौं शान्तीनगर बस्ने ३८ वर्षीय रामभक्त श्रेष्ठ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार,...

बकैया–५ का ११ घरपरिवारलाई लालपूर्जा वितरण

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका वडा नम्वर ५ का ११ घरपरिवारलाई जग्गाधनी पूर्जा (लालपूर्जा) वितरण गरिएको छ । शनिबार बकैया–५ को राजदमारस्थित वडा कार्यालयमा आयोजित एक कार्यक्रमकाबीच बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई लालपूर्जा वितरण गरेका हुन् । पूर्जा प्राप्त गर्नेहरुमा बकैया–५का शुक्रबहादुर बुलुन, निरमाया...

नेपाल–भारत सीमा क्षेत्रमा एक महिलाको गोली हानी हत्या

जनकपुरधाम । नेपाल–भारत सीमा क्षेत्रमा पर्ने धनुषाको मुखियापट्टि मुसहरनिया गाउँपालिका २ स्थित दशगजा पारी गएराति एक महिलाको गोली हानी हत्या भएको छ । मोटरसाइकलमा सवार दुई जना अज्ञात व्यक्तिले अन्दाजी ३५ वर्षीया महिलालाई दुई राउन्ड गोली प्रहार गरी भारततर्फ नै भागेको स्थानीय प्रत्यक्षदर्शीहरुलाई उद्धृत गर्दै धनुषा प्रहरीले जनाएको छ...

प्रहरीका ६४ जना वरिष्ठ सईलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ६४ जना प्रहरी वरिष्ठ नायव निरीक्षक (सई) हरुलाई इन्स्पेक्टरमा बढुवा गर्न सिफारिस गरिएको छ । आईजीपी बसन्त कुँवर नेतृत्वको बढुवा समितिले शनिवार राति बढुवा सिफारिस सूची प्रकाशन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । हेर्नुहोस् सूची ।

पुष्पलाल श्रेष्ठको ४५ औं स्मृति दिवस मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४५ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विभिन्न कम्युनिस्ट पार्टी र उनीहरूको भातृ सङ्गठनले विभिन्न कार्यक्रमका साथ स्मृति दिवस मनाउन लागेका छन् । सत्तारुढ नेकपा (माओवादी केन्द्र) र प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले संस्थापक...

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पनि जारी रहेको छ । गत मंगलबारदेखि सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । शनिबारका लागि स्थगित गरिएको उक्त बैठक आज बिहान ११ बजेदेखि सुरु हुने भएको छ । बैठक सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा बस्नेछ । आजको बैठकमा...