समाचार

सभामुख गौतमले दिए पदबाट राजीनामा

विराटनगर । कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले पदबाट राजीनामा दिएका छन् । उनले गठबन्धनको नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिएका हुन् । सभामुख गौतम आजै काठमाडौंबाट विराटनगरस्थित प्रदेश सभा सचिवालयमा आएर उपसभामुख सिर्जना दनुवारलाई सम्बोधन गर्दै राजीनामा पत्र बुझाएका हुन् । गौतमको राजीनामासँगै ९३ सदस्यीय...

धारिलो हतियार प्रहार गरेर महिलाको हत्या

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४, भसन्थलीमा एक जना महिलाको धारिलो हतियार प्रहार गरेर हत्या भएको छ । हत्या हुनेमा सप्तरीकी २८ वर्षीया अनिता चौधरी रहेको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार, उक्त घटना आइतबार राति भएको हो । हत्यामा संलग्न रहेको आरोपमा बूढानीलकण्ठ बस्ने ५२ वर्षीय...

राष्ट्रिय युवा संघ नेपालद्वारा हेटौंडामा बृक्षारोपण

मकवानपुर । राष्ट्रिय युवा संघ नेपाल हेटौंडा उपमहानगरपालिका कमिटीले मंगलबार हेटौंडामा बृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ । युवा संघले “संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको” एक युवा पाँच बिरुवा भन्ने अभियान अनुसार, बृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ स्थित दिब्य बाल उद्यानमा ३ सय वटा विभिन्न...

दोहोरो अंकले घट्यो शेयर बजार

काठमाडौं । आज साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । सोमबार झिनो अंकको सुधार देखिएको नेप्समा मंगलबार पुनः घटेको हो । मंगलबार नेप्से सूचकांक २८.५९ अंकले घटेर २०७७ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत २६२ कम्पनीहरुको ६० लाख १५...

बढेर आयो पेट्रोलियम पदार्थको भाउ

काठमाडौं । भारतबाट पेट्रोल, डिजेल र मटिट्तलेको भाउ बढेर आएको आयल निगमले जनाएको छ । निगमका अनुसार, इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ मूल्यसुची अनुसार डिजेल पेट्रोल र मटिट्तलेको भाउ बढेर आएको हो । नयाँ मूल्यसुची अनुसार, पेट्रोलममा साढे ८ रुपैयाँ, डिजेलमा ७ रुपैयाँ र मट्टितेलमा साढे ७ रुपैयाँ बढेर...

प्रतिनिधि सभाको बैठक साउन २२ गतेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधि सभाको मंगलबार बस्ने भनिएको बैठक सूचना टाँस गरेर स्थगित गरिएको छ । सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउने विषयमा सत्तापक्ष दल र प्रतिपक्षी दलबीच कुरा नमिलेपछि संसद् संचालनको प्रक्रिया प्रभावित बनेको हो । सहज ढंगले बैठक संचालनका लागि सभामुख देवराज घिमिरेले दलका प्रमुख सचेतकसँगको छलफलमा...

राप्रपा नेपाल र जनआन्दोलन मोर्चाबीच एकीकरण हुँदै

काठमाडौं । राप्रपा नेपाल र संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाबीच आज एकता हुँदैछ । गत आइतबार राप्रपा नेपाल र मोर्चाबीच भएको सहमति अनुसार आज एकता हुन लागेको हो । आज राष्ट्रिय सभागृहमा आयोजना हुने दुई पार्टीबीच एकताको घोषणा सभाका लागि अन्तिम तयारी पूरा भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी...

संवैधानिक परिषद्को बैठक बस्दै

काठमाडौं । संवैधानिक परिषद् बैठक आज बस्दैछ । बैठक अपराह्न ४ बजे बस्ने गरी आह्वान गरिएको हो । प्रधानन्यायाधीशको नाम सिफारिसका लागि परिषद्को बैठक बस्न लागेको हो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको कार्यकाल सकिन ४ दिन मात्रै बाँकी रहेको छ । उनको कार्यकाल सकिनु एक महिना अगाडि नै नयाँ सिफारिस...

मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर । मकवापुर प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहागरपालिका वडा नम्वर १० बसपार्कबाट लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको वीरगञ्ज महानगरपालिका–१ बस्ने अन्दाजी १८ वर्षीय सुनिल साह र वीरगञ्ज महानगरपालिका–२ छपकैया बस्ने अन्दाजी २० वर्षीय मोहमद ईमरान मन्सुर रहेको बागमती...

मंगलबारबाट हुने भनिएको सडक विस्तारको काम रोकियो

मकवानपुर । पूर्व–पश्चिम राजमार्ग अन्तरगत पर्नेे हेटौंडा बजार क्षेत्रमा मंगलबारबाट हुने भनिएको सडक विस्तारको काम नहुने भएको छ । सर्वोच्च अदालतले हेटौंडाको घरधनीको नाममा अन्तरिम आदेश दिएको र मंगलबार छलफलका लागि बोलाएका कारण सडक विस्तार गर्ने अभियान प्रभावित भएको सडक डिभिजन कार्यालय हेटौंडाका प्रमुख राजेशकुमार यादवले जानकारी दिए ।...