समाचार
नेवि संघमा मकवानपुरबाट पुडासैनीसहित ५ जना मनोनित
मकवानपुर । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यसमितिमा मकवानपुरका मिलन पुडासैनी मनोनित भएका छन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा क्रियाशील पुडासैनी केन्द्रीय सदस्य पदमा मनोनित भएका हुन् । पुडासैनीसँगै केन्द्रीय कार्यसमितिमा मकवानपुरका थप ४ जना विद्यार्थी अटाएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले दुजाङ शेर्पाको अध्यक्षतामा गठित केन्द्रीय तदर्थ कार्यसमितिमा...
पहिरोका कारण अवरुद्ध भैंसे–भीमफेदी सडकखण्डमा यातायात सुचारु
मकवानपुर । पहिरोको कारण अवरुद्ध हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने भैसे–भीमफेदी सडकखण्डमा यातायात सुचारु भएको छ । गएराति वर्षासँगै माथिबाट खसेको पहिरोका कारण अवरुद्ध उक्त सडकखण्डमा आज बिहानदेखि यातयात संचालनमा आएको मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । प्रहरी नायव उपरीक्षक कार्कीका अनुसार, गएराति साढे...
सभामुखसहित शीर्ष नेताको बैठक आज पुनः बस्दै
काठमाडौं । सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरुको बैठक आज पुनः बस्दैछ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका कारण प्रतिनिधि सभामा उत्पन्न गतिरोध अन्त्य गर्न आज बिहान शीर्ष नेताहरुबीच पुनः छलफल हुने भएको हो । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान साढे १० बजेदेखि सुरु हुने भएको हो । बैठकमा...
संयुक्त राष्ट्रसंघ स्थायी नियोगको राजदूतमा थापा नियुक्त
काठमाडौं । न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा लोकबहादुर थापा नियुक्त भएका छन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त राष्ट्रसंघको स्थायी नियोगको राजदूतमा नियुक्त गरेको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ । कुटनीतिक क्षेत्रमा परिचित नाम थापाले यस अघि विभिन्न देशमा राजदुतको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् । गत असार...
मकवानपुर प्रहरीद्वारा लागूऔषधसहित महिला पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले सोमबार लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५, चुरियामाई मन्दिरस्थित सडकखण्डबाट अवैध लागूऔषधसहित एक जना महिलालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्साको वीरगंज महानगरपालिका –१७ बस्ने अन्दाजी ५० वर्षीया कलमा खातुन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव...
सभामुखसहित शीर्ष नेताहरुको बैठक मंगलबार पुनः बस्ने
काठमाडौं । सभामुख देवराज घिमिरसहित प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक मंगलबार पुनः बस्ने भएको छ । सदनको अवरोध खुलाउने विषयमा सोमबार बसेका दुई वटा बैठक विना निष्कर्ष टुंगियोपछि मंगलबार पुनः बैठक बस्ने भएको हो । मंगलबार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको सभामुख घिमिरेले बताए...
दुई महिने बालकको हत्या आरोपमा आमाबाबु पक्राउ
बाग्लुङ । बागलुङमा दुई महिनाको नाबालकको हत्या आरोपमा आमाबुबा पक्राउ परेका छन् । पक्राउ पर्नेमा निसीखोला गाउँपालिका–४ बडाचौरका २४ वर्षीय विरु विक र ३० वर्षीया सविना रहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीका अनुसार, गत साउन १८ गते बिहीबार राति विक दम्पतीबीच विवाद हुँदा बालकलाई खोसाखोस/तानातान गर्ने...
हेटौंडाका रोशनसहित ७ जना लागूऔषधसहित पक्राउ
बारा । बाराको जितपुरसिमरा उपमहानगहरपालिका–२२ स्थित २ नम्बर जंगलबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित आइतबार सात जनलााई पक्राउ गरेको छ । प्रहरीले १ सय ५७ केजीसहित सात जनालाई पक्राउ गरेको हो । प्रहरीले मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ बस्ने ३९ वर्षीय रोशन नेगीसमेत ७ जनालाई पक्राउ गरेको हो । आइतबार मकवानपुरको भैसेबाट...
राष्ट्र बैंकद्वारा तीन वटा बैंक कारबाहीमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंक कारबाहीमा परेका छन् । कारबाहीमा पर्नेमा प्राइम कमर्सियल बैंक, कुमारी बैंक र हिमालयन बैंक रहेका छन् । गत आर्थिक वर्ष २०७९/०८० मा केन्द्रीय बैंकको नीति निर्देशन र कानूनको बाहिर गएर वित्तीय कारोबार गरेको भन्दै ती बैंकहरुलाई कारबारही गरिएको हो ।...
सभामुखसहित शीर्ष नेताको बैठक पुनः सुरु
काठमाडौं । सदनको अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेसहित शीर्ष नेताको बैठक पुनः सुरु भएको छ । बैठक बानेश्वरस्थित सभामुखको कार्यकक्षमा केहीबेर अघिबाट सुरु भएको हो । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), पूर्व प्रधानमन्त्रीहरु शेरबहादुर देउवा, केपी शर्मा ओली लगायतको शीर्ष नेताहरु सहभागी रहेका छन् । यसअघि...








