समाचार
हेटौंडाबाट लागूऔषधसहित तीन जना पक्राउ
मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित शुक्रबार तीन जनालाई पक्राउ गरेको छ । प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० बसपार्कबाट लागूऔषध गाँजा ६ केजीसहित तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा पर्साको गढी नगरपालिका–९ टाँगा बस्ने ३० वर्षीय संजय भन्ने अमिर लाल प्रसाद यादव, ४५ वर्षीय जंग बहादुर पासवान...
गैँडाको आक्रमणबाट महिलाको मृत्यु
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट आज बिहान एक महिलाको मृत्यु भएको छ । निकुञ्जअन्तर्गत पर्ने बेलडाँडी गाउँपालिकाको कालिकिचताल क्षेत्रमा बेलडाँडी–२ गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको गैँडाको आक्रमणबाट मृत्यु भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए । उनका अनुसार, बिहान ८ बजेतिर च्याउ...
प्रतिनिधि सभा असोज १४ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधि सभाको बैठक असोज १४ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । आज बसेको बैठकमा संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमणबारे प्रधानमन्त्री प्रचण्डले जानकारी गराएका छन् । यस्तै, बैठकले केही नेपाल ऐन संशोधन गर्न बनेको विधेयक २०८० लाई दफावार छलफलका लागि संवन्धित समितिमा पठाइयोस् भन्ने...
स्व. नेम्वाङको स्मृतिमा एमालेले सातै प्रदेशमा विचार गोष्ठी गर्ने
काठमाडौं । नेकपा एमालेले संविधान सभाका अध्यक्ष एवम् पार्टीका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको स्मृतिमा सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने भएको छ । महासचिव शंकर पोखरेलको अध्यक्षतामा शुक्रबार बसेको पार्टी कार्यालय बैठकले स्व. नेम्वाङको स्मृतिमा आगामी असोज २ गते सातै प्रदेशमा विचार गोष्ठीको आयोजना गर्ने निर्णय गरेको हो ।...
मकवानपुरमा डेंगू संक्रमितको संख्या ४५२ पुग्यो
मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ४५२ पुगेको छ । जिल्लामा शुक्रबार थप २ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ४५२ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । शुक्रबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका १ जना र मनहरी गाउँपालिकाका १ जनामा डेंगू संक्रमण पुष्टि...
उच्च अदालतमा २७ जना न्यायाधीशको नियुक्ति सिफारिस
काठमाडौं । न्याय परिषद् बैठकले उच्च अदालतका लागि २७ जना न्यायाधीश नियुक्तिको सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले उच्च अदालतमा रिक्तमध्ये २७ जना न्यायाधीशको नाम सिफारिस गरेको हो । उच्च अदालतमा सिफारिस भएकामध्ये १८ जना जिल्ला न्यायाधीशबाट सिफारिस गरिएको न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीले बताए । उनका...
बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ
दाङ । दाङमा आफ्नै बाबुको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । जिल्लाको घोराही उपमहानगरपालिका वडा नम्वर ५ दलजितपुरका ५१ वर्षका प्रेमबहादुर केसीलाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले उनकै छोरा २८ वर्षीय सन्तोष केसीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार, भदौ २८ गते साँझ मादक पदार्थ...
चिकित्सक कुटपिट प्रकरण : पक्राउ परेकामाथि अनुन्धान गर्न तीन दिनको म्याद थप
मकवानपुर । हेटौंडामा चिकित्सक कुटपिट प्रकरणमा पक्राउ परेका चार जनामाथि तीन दिनको म्याद थप गरिएको छ । उक्त प्रकरणमा बिहीबार पक्राउ परेका चार जनामाथि अनुसन्धान गर्न तीन दिनको म्याद थप गरिएको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयले म्याद थप गर्न शुक्रबार जिल्ला अदालत मकवानपुरमा उपस्थित गराएको थियो । सो...
हेटौंडा जेसीजको बृहत स्वास्थ्य शिविर सम्पन्न
हेटौंडा । मकवानपुरको कैलाश गाउँपालिका वडा नम्वर– ३ कटुन्जेमा हेटौंडा जेसीजले बृहत स्वास्थ्य शिविर सञ्चालन गरेको छ । शिविरमा १७६ जना स्थानीयको आँखा परीक्षण गरिएको थियो भने १६ जनामा मोतिविन्दुको समस्या देखिएकोले उनीहरुको निशुल्क शल्यक्रिया गरिने भएको कार्यक्रम संयोजक तथा हेटौंडा जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत वर्तौलाले जानकारी दिए ।...
६० किलो सुन प्रकरणको मुद्दा आइतबार दर्ता हुने
काठमाडौं । ब्रेक सुमा राखेर ६० किलो सुन तस्करी प्रकरणको मुद्दा आइतबार मात्रै दर्ता हुने भएको छ । उक्त प्रकरणको मुद्दा काठमाडौं जिल्ला अदालतमा दर्ता हुने भएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ६० किलो सुन प्रकरणमा ५० जनालाई प्रतिवादी बनाएको छ । उक्त प्रकरणमा ३२...










