राजनीति/ समाज

कर्मचारी युनियन खारेज गर्न माग

काठमाडौँ २३ साउन । रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीले सरकारी वेतनधारी कर्मचारीलाई युनियनबाजी गर्न दिएर कुनै पनि हालतमा देशले प्रगति गर्न नसक्ने भन्दै कर्मचारी युनियन खारेज गर्न माग गरेको छ । सो पार्टीका प्रवक्ता डा.सूर्यराज आचार्यले बिहीबार एक विज्ञप्ति जारी गर्दै विद्यमान कर्मचारी युनियनहरू पूर्णरूपमा खारेज गर्न माग गरेका...

हेटौंडा अस्पताललाई तरुण दलको सुझाव

मकवानपुर २३ साउन । नेपाल तरुण दल मकवानपुरले हेटौंडा अस्पताल प्रशासनलाई सुझावपत्र बुझाएको छ । अस्पतालमा तरुण दल मकवानपुरले अवलोकन गर्दा कमीकमजोरी भेटिएरको भन्दै तरुण दल मकवानपुरले बुधबार अस्पतालका अध्यक्ष तथा मेडिकल सुपरिटेन्डेन्टलाई सुझावपत्र बुझाएको हो । सेवाप्रवाहलाई चुस्त पारी नागरिकको स्वास्थ्य अधिकार रक्षा गर्नु अस्पतालका कर्मचारी, डाक्टर, अस्पताल...

फेरि आईतबारसम्मका लागि सर्यो कांग्रेस बैठक

बुधवारको लागि डाकिएको नेपाली काँग्रेसको केन्द्रिय समितिको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । अन्तरिम संरचना गठन गर्न आवश्यक निर्देशिकाबारे शीर्ष नेताबीच थप छलफल गर्नुपर्ने भएकाले बैठक आईतबारसम्मको लागि स्थगित भएको आजको नेपाल समाचारपत्रमा समाचार छ । यही साउन १७ गते बसेको बैठकले १३ औं महाधिवेशनको क्रममा बनेको पार्टी...

राजपा कार्यालय पनि सरकारी जग्गामै

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको केन्द्रीय कार्यालय सरकारी भवनमा रहेको छ । मधेसी निजामाति कर्मचारी मञ्चलाई सरकारले उपलब्ध गराएको बबरमहलस्थित करिब १ रोपनी जग्गा तथा भवन राजपाले अनधिकृत रुपमा प्रयोग गर्दै आएको हो । त्यहाँको भवनलार्य ‘मधेस भवन’ नामकरणसमेत गरिएको छ । सरकारबाट भोगाधिकार पाएको संरचना वा जग्गा अर्को...

मकवानपुरगढीमा तरुण दलले गर्यो वृक्षारोपण

मकवानपुर २२ साउन । मकवानपुरगढी गाउँपालिका वडा नम्वर १ रानीबास डाँडामा रहेको कृषि पर्यटन पार्कमा तरुण दलले वृक्षारोपण गरेको छ । तरुण दल गढी गाउँपालिकाको आयोजनामा आँप, कपुर, मरिच, तेजपत्ता, लालीगुँरास, गुलमोहर, चाँप, कागती, अम्रिसोलगायत ६ सय भन्दाबढी बोटविरुवा रोपिएको हो । वृक्षरोपण कार्यक्रममा गढी गाउँपालिका वडा नम्वर १...

ऐतिहासिक दस्तावेज गायबः सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ?

  नेपालका महत्वपूर्ण दस्तावेज कहाँ छन् रु सुगौली सन्धिको सक्कली प्रति छ कि छैन ? राष्ट्रियसभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सन्धिसम्झौताका सक्कली प्रति नेपालका सरकारी पुस्तकालयमा नभएको निष्कर्ष निकालेको छ। सुगौली सन्धि र नेपाल–भारत शान्ति तथा मैत्री सन्धिका विषयमा सरकारले अध्ययन भइरहेको जनाएको छ। राष्ट्रिय महत्त् वको...

नेकपाको राजनीतिक प्रतिवेदन प्रकाशित

काठमाडौं २१ साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को राजनीतिक प्रतिवेदन प्रकाशित भएको छ । पार्टीको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सहमतिअनुसार असार अन्तिम साता राजनीतिक प्रतिवेदन प्रकाशित गर्न प्रेसमा पठाइएको थियो । प्रेसबाट पनि अहिले पार्टी कार्यालय धुम्बाराहिमा राजनीतिक प्रतिवेदन पुगेका छन् । कार्यालय...

वर्तमान सरकार तानाशाह हिटलरको पथमा हिँडे : सभापति देउवा

मकवानपुर २१ साउन । काँग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान सरकार तानाशाह हिटलरको पथमा हिँडेको आरोप लगाएका छन् । हिटलरले कानुनी प्रक्रिया अपनाएर तानाशाह लादेको उल्लेख गर्दै वर्तमान सरकारले त्यही बाटो अपनाएको उनले बताए । मंगलबार नेपाल पत्रकार महासंघ कास्कीले अयोजना गरेको प्रेस स्वतन्त्रता सेनानी स्व. दयाशंकर पालिखे स्मृति पत्रकारिता...

नेकपा र काँग्रेसका केही नेता तथा कार्यकर्ता समाजवादी पार्टीमा प्रवेश

काठमाडौँ २१ साउन । नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरु समाजवादी पार्टीमा प्रवेश गरेका छन् । मङ्गलबार समाजवादी पार्टीको केन्द्रीय कार्यालय वालकुमारीमा आयोजित एक कार्यक्रमबीच नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका केही नेता तथा कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् । काँग्रेसको गृहजिल्ला डडेल्धुराका सक्रिय नेता...

‘अब जनप्रतिनिधिले नतिजा देखाउने बेला आएको छ’ : वडाध्यक्ष खड्का

मकवानपुर २१ साउन । मकवानपुरको मनहरी गाउँपालिका वडा नं ४ का वडाध्यक्ष ध्रुव खड्काले चालू आर्थिक बर्ष २०७६/७७ का लागि ४ वटा मात्रै योजना निर्माण गरेका छन् । वडाध्यक्ष खड्काका अनुसार, न्यौपाने टोल ऋषेश्वर बाटो र बाँधका लागि ३० लाख, दीपावली टोल तटबन्धनका लागि २० लाख, ट्वाङ्ग्रा खोला पक्की...