राजनीति/ समाज

नेपालले छरछिमेकमा भएको घटनाबाट पाठ सिक्नुपर्छ : नेता रावल

काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले छिमेकी देश र अन्तर्राष्ट्रिय जगतमा भएको घटनाबाट पाठ सिकेर राष्ट्रिय हितमा दृढताका साथ उभिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा भएका घटनाबाट पाठ सिक्नुपर्ने बताएका हुन् । ‘नेपालकै छरछिमेक र अन्तर्राष्ट्रिय जगतमा...

सुशिल कोईरालाको ८० औं जन्मदिवसमा काँग्रेस मकवानपुरद्वारा श्रद्धाञ्जली सभाको आयोजना

मकवानपुर, २८ साउन । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व पार्टी सभापति, स्वर्गीय सुशिल कोईरालाको ८० औं जन्मजयन्तीमा कांग्रेस मकवानपुरले श्रद्धाञ्जली सभाको आयोजना गरेको छ । कार्यक्रम नेपाली कांग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेको सभाध्यक्षतामा कार्यक्रम भएको हो । मंगलबार कार्यबहाक सभापति लामिछानेले ७० वर्षदेखिको संविधान सभाबाट संविधान निर्माण गरी...

नेकपामा शिरदेखि पाउसम्मै ‘लफडा’

नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको काम सम्पन्न गर्न नसक्दा केन्द्रदेखि स्थानीय तहसम्म विवाद बढ्न थालेको छ । जिम्मेवार कार्याकर्ताहरूबीच नै पोलापोल र जुहारी चल्न थालेको छ । पार्टी मिल्दा छ महिनाभित्र सांगठानिक एकीकरण सम्पन्न गर्ने घोषणा गरिएको थियो । नेकपाले सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश कमिटी जिल्ला इन्चार्ज,...

कांग्रेसले साउन ३१ गतेदेखि तीन प्रदेशमा कार्यकर्ता प्रशिक्षण गर्ने

काठमाडौं, २७ साउन । नेपाली कांग्रेसले तीनवटा प्रदेशमा महाधिवेशन प्रतिनिधिका लागि प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ । कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको हो । काँग्रेसले यही साउन साउन ३१ गतेदेखि भदौ ६ गतेसम्म शिक्षण कार्यक्रम...

मुख्यमन्त्री पौडेलद्वारा शुभकामना व्यक्त

हेटौंडा, २७ साउन । प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले ईस्लाम धर्मावलम्बीहरूको पर्व बकर ईद (इदुल जोहा) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । मुख्यमन्त्री पौडेलले पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण ईस्लाम धर्मावलम्बी, नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको कामना व्यक्त गरेका हुन्...

कांग्रेसमा आगामी नेतृत्वको कसरत : देउवा ढुक्क, अरू दबाबमा

कांग्रेस महामन्त्री शशांक कोइराला पछिल्लो समय पार्टी नेतृत्व परिवर्तन गर्नुपर्ने मुद्दा लिएर दौडधुपमा छन् । सभापति शेरबहादुर देउवाबाट सहजै नेतृत्व फुत्काउन नसकिने तर्क गर्दै उनले संस्थापन इतरपक्षको एकतामा जोड दिएका छन् । उनी आफैं नेतृत्वका आकांक्षी हुन् । ‘नेतृत्व परिवर्तन त्यसै हुँदैन, हामीबीच (संस्थापन इतरपक्ष) एकता हुनुपर्छ,’ केही दिनअघि नेपालगन्जको एक कार्यक्रममा...

हेटौंडामा २५ मिटर सडक बिस्तार हुँदैन : मुख्यमन्त्री पौडेल

मकवानपुर २६ साउन । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा क्षेत्रमा २५ मिटर सडक बिस्तार नहुने बताएका छन् । आईतबार हेटौंडामा जिल्ला समन्वय समिति मकवानपुरको चौथो जिल्ला सभाको उद्घाटन् गर्दै मुख्यमन्त्री पौडेलले सो कुरा बताएका हुन् । उनले प्रदेशसभामा दुई तिहाइ बहुमत आएपछि मात्रै प्रदेश ३ को...

प्रधानमन्त्री ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुग्यो

काठमाडौँ २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फर्कने कार्यतालिका सोमबार पुगेको छ । उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वदेश फर्कने कार्यतालिका शुक्रबार, आइतबार हुँदै सोमबार पुगेको हो । शुक्रबार नै स्वदेश फर्कने प्रधानमन्त्री ओलीको कार्यतालिका रहेपनि स्वास्थ्य परीक्षण रिपोर्ट आउन समय लागेकाले उनी सोमबार मात्रै स्वदेश...

प्रदेशको नाम नेवाः ताम्सालिङ्ग नै हुनुपर्छः कानूनमन्त्री जम्कट्टेल

मकवानपुर २६ साउन । प्रदेश ३ का आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश ३ को नाम नेवा : ताम्सालिङ्ग नै हुनुपर्ने बताएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा समावेशीको अवस्था बिषयक अन्तरक्रिया कार्यक्रममा...

देश र जनताप्रति मिडिया सधैं जिम्मेवार र संवेदनशील हुनुपर्छ : पूर्व सभामुख घर्ती

मकवानपुर २६ साउन । पूर्व सभामुख एवं प्रतिनिधि सभा सांसद ओन्सरी घर्तीले लोकसेवा आयोग र स्थानीय तहले कर्मचारीको असमावेशी विज्ञापन निकाल्ने र नियुक्ती गर्ने कार्य गलत भएको बताएकी छिन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) को २० औं स्थापना दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित संवैधानिक व्यवस्था र मिडियामा...