राजनीति/ समाज
‘मलाई प्रधानमन्त्री हुने हतारो छैन’
नेकपाका अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्री बन्न कुनै हतारो नभएको बताएका छन् । उनले विगतमा गरिएको पार्टी र सरकारको नेतृत्वमा आलोपालो गर्ने भन्ने सहमतिलाई पनि नयाँ निर्णयले प्रतिस्थापन गरेको स्पष्ट पारे । ‘मलाई प्रधानमन्त्री हुने हतारो छैन । देशमा स्थिरता हुनुपर्यो, स्थायित्व हुनुपर्यो । विकास निर्माणले गति लिनुपर्यो,’ उनले आफ्नो खुमलटार निवासमा शुक्रबार...
हेटौँडालगायत तीन वटा स्थानीय तहमा विप्लप नेतृत्वको फुटबल
मकवानपुर, ६ मंसिर । मकवानपुर जिल्लाको तीन वटा स्थानीय तहमा विप्लप नेतृत्वको नेकपाले फुटबल प्रतियोगिताको आयोजना गरेको छ । पार्टीको पुनर गठन दिवसको अवसरमा हेटौँडा, मनहरी र बकैयाँमा फुटवल प्रतियोगिताको आयोजना गरेको हो । फुटवल प्रतियोगिता विजयी टिमलाई ५ हजार रुपैयाँका दरले पुरस्कृत समेत गरिएको थियो । भारतले नेपाली...
मुख्यमन्त्री पौडेलद्वारा निर्माणधिन बहुप्राविधिक महाविद्यालय अवलोकन
मकवानपुर, ५ मंसिर । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडामा निर्माणाधिन नेपाल–भारत बहुप्राविधिक महाविद्यालय निर्माण स्थलनको अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले बहुप्राविधिक महाविद्यालय निर्माण स्थलनको अवलोकनका क्रममा निर्माण कम्पनीसंग कामको प्रगतीबारे जानकारी लिएका थिए । उनले निर्माण प्रकृयामा कुनै पनि समस्या आए जानकारी दिन पनि निर्माण...
मुआब्जा तोक्न माग गर्दै धर्नामा बसे बाबुराम भट्टराई
मकवानपुर, ५ मंसिर । बुढीगण्डकी आयोजनास्थल गोरखाको आरुघाट र आर्खेत तथा धादिङको खहरे क्षेत्रको मुआब्जा तोक्न माग गर्दै पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसहितका जनप्रतिनिधि जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका छन् । गोरखा क्षेत्र–२ बाट निर्वाचित सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री भट्टराईसहित राष्ट्रियसभा प्रमुख प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डे, गण्डकी प्रदेश सांसद प्रकाशचन्द्र दवाडीसहितको...
नवनियुक्त मन्त्रीद्वारा शपथ ग्रहण
नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । राष्ट्रपति कार्यालय शितलनिवासमा बिहीबार (आज) बिहान आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् । शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिम्सिनालगायतको सहभागिता...
नवनियुक्त मन्त्रीको आज सपथ ग्रहण हुने
मकवानपुर, ५ मंसिर । नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयताको सपथ ग्रहण बिहीबार (आज) हुने भएको छ । नयाँ मन्त्रीहरूको सपथ ग्रहणको कार्यक्रम आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितलनिवासमा हुने भएको स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी ओलीले बुधबार राति ६ मन्त्री र ३ राज्यमन्त्री फेरबदल गरेका छन् ।...
प्रमको कानुनी सल्लाकारमा हेटौँडाका दाहाल नियुक्त
मकवानपुर, ५ मंसिर । हेटौँडाका चर्चित कानुन व्यवसायी बाबुराम दाहाल प्रधानमन्त्री केपी शर्मा ओलीको कानुनी सल्लाहाकारमा नियुक्त भएका छन् । कात्तिक २९ गते बसेको मन्त्रीपरिषद् बैठकले प्रमका कानुनी सल्लाहाकारमा दाहाललाई नियुक्त गर्ने निर्णय गरेको थियो । निर्णयको ६ दिनपछि हेटौँडा उपमहानगरपालिका हटिया घर भएका दाहालले सल्लाहाकारको नियुक्ति पत्र लिएका...
मन्त्रिपरिषद् पुनर्गठन : नौ जना थपिए, सात जना बाहिरिए
प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद् २५ सदस्यीय छ । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्मा नयाँ सदस्य थप, हेरफेर र कार्य विभाजन गरेकी हुन् । मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्बाङ र पार्वत गुरुङ थपिएका...
काँग्रेस मकवानपुरको प्रतिनिधि, प्रदेशसभा र स्थानीय तहको सभापति चयन, हेटौँडामा पराजुली
मकवानपुर, ५ मंसिर । नेपाली काँग्रेस मकवानपुरको दुई प्रतिनिधिसभा, चार प्रदेशसभा र ५ वटा स्थानीय तहको सभापति चयन गरिएको छ । समायोजनसँगै नेपाली काँग्रेस मकवानपुर क्षेत्र नम्बर १ को सभापतिमा दामोदर खनाल र २ नम्बर क्षेत्रीय सभापतिमा यतिराज सापकोटा चयन भएका छन् । त्यसैगरी क्षेत्र नम्बर १ को प्रदेशसभा...
बकैयाका १ सय ५५ जना नेकपामा प्रवेश
मकवानपुर, ५ मंसिर । मकवानपुरको बकैया गाउँपालिका वडा नं. ६ का १ सय ५५ जना नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । बुधबार एक कार्यक्रमबीच कांग्रेस तथा राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी १ सय ५५ जना नेकपामा प्रवेश गरेको नेकपा बकैयाकी कार्यालय सदस्य तथा बकैया गाउँपालिका उपाध्यक्ष...










