मकवानपुरको भीमफेदीमा विप्लव नेकपाको अन्तरक्रिया

तु खबर संवाददाता
२०७६ मंसिर १८, बुधबार ०९:४९

हेटौंडा, १८ मंसिर । मकवानपुरको भीमफेदीमा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अन्तरक्रिया कार्यक्रम गरेको छ ।

विप्लव नेकपाले नेपालको लिपुलेक, कालापानी, र लिम्पीयाधुराका विषयमा अन्तरक्रिया गरेको हो ।

नेकपा भीमफेदीका इन्जार्ज विक्रम रुचालको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेस गाउँ कमिटिका प्रतिनिधि, स्थानीय बुद्धीजिवी लगायतकाको सहभागिता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*