राजनीति/ समाज

समाजवादीले सरकार नछाड्ने

मकवानपुर, १ मंसिर । सत्तारुढ समाजवादी पार्टीले नेकपा नेतृत्वको सरकार तत्काल नछाड्ने भएको छ । २८ कात्तिकदेखि ३० कात्तिकसम्म राजधानीमा चलेको पार्टी संघीय परिषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेको हो । पार्टी संघीय परषद् बैठकले तत्काल सरकार नछाड्ने निर्णय गरेसँगै मधेश केन्द्रित दल राष्ट्रिय जनता पार्टीसँगको पार्टी एकता...

कालापानीबाट सेना फिर्ता लैजान भारतलाई प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई कालापानीबाट सेना फिर्ता लैजान आग्रह गरेका छन् । नेपालको एक इन्च पनि जमिन मिच्न नदिने भन्दै उनले तत्काल सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकट युवा संघको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो अतिक्रमित भूमि नेपाल सरकारले...

प्रधानमन्त्री ओली आज पुनः अस्पताल जाँदै

मकवानपुर, ३० कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि आज पुनः ग्रान्डी अस्पताल जाँदैछन् । गत कात्तिक १२ र १३ गतेको उपचारको क्रममा मिर्गौलामा राखिएको स्टेन्ट झिक्न र नियमित स्वाथ्योपचारका लागि उनी अस्पताल जान लागेका हुन् । आफ्नो उपचारको विषयमा प्रधानमन्त्रीले शुक्रबारको मन्त्रिपरिषद्को बैठकलाई पनि जानकारी गराएका...

मन्त्रिपरिषद् हेरफेर बारे शीर्ष नेताबीच दिनहुँ छलफल

पार्टी र सरकार सञ्चालनबारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (शनिबार) बस्दै छ । प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा पार्टी एकताको बाँकी काम टुंगो लगाउने, मन्त्रिपरिषद् पुनर्गठन गर्नेलगायतका विषयमा छलफल हुने बताइएको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, वरिष्ठ...

प्रदेश सरकार बालबालिकाहरुको लागि काम गर्न तयार छ : मुख्यमन्त्री पौडेल

मकवानपुर, ३० कात्तिक । प्रदेश नं. ३ का मुख्यमन्त्री डोरमणि पौडेलले बालबालिकाहरुको बृद्धि विकासका विभिन्न क्षेत्रमा काम गर्न तयार रहेको बताएका छन् । प्रारम्भिक बाल विकासका लागि संघीय सांसदहरुको सहकार्य समन्वय समूहको आयोजनामा ‘‘प्रादेशिक संरचनामा प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकार तथा दायित्व विषयक परामर्श कार्यक्रमको उद्घाटन गर्दै मुख्यमन्त्री पौडेलले...

विभिन्न पार्टी परित्याग गरी नेकपामा ९२ जना प्रवेश

मकवानपुर, ३० कात्तिक । पुर्वी मकवानपुरको बकैयामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विभिन्न पार्टी परित्याग गरी ९२ जनाले प्रवेश गरेका छन् । नेकपा बकैया गाउँकमिटिको आयोजनामा शुक्रबार भएको वडा नं. ७ को वडा कमिटि गठन कार्यक्रममा विभिन्न पार्टी परित्याग गर्दै ९२ जना नेकपामा प्रवेश गरेका हुन् । पार्टी प्रवेश...

मैले पटका समेत पड्काएको छैन : आलम

काठमाडौं, २९ कात्तिक । राजपुर बम विस्फोट र त्यसमा घाइते भएकाहरुलाई इँटाभट्टामा जलाएको आरोपमा पक्राउ परेका मोहम्मद अफ्ताव आलमले घटना नै नभएको बताएका छन् । जिल्ला अदालत रौतहटमा चलिरहेको थुनछेक बहसको अन्त्यमा उनले भने, ‘मैले पटकासम्म पड्काएको छैन । बमको कुरा आउँदैन ।’ राजपुर बम विस्फोट र त्यसमा घाइते...

जनताको पहुँच सत्तासँग नपुगेसम्म देश बलियो नहुने मन्त्री जमकट्टेलको दाबी

मकवानपुर, २८ कात्तिक । प्रदेश ३ का आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलले जनताको राज्य सत्तासँग पहुँच नपुगेसम्म देश बलियो हुन नसक्ने दाबी गरेका छन् । फ्रिडम फोरमले मकवानपुरको हेटौँडामा आज आयोजना गरेको पत्रकार सुरक्षा र दण्डहिनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री जमकट्टेलले सो कुराको दाबी गरेका हुन्...

भीमफेदी–८ का वडा कार्यालय सात महिनादेखि नेतृत्वविहीन

मकवानपुर, २८ कात्तिक । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नं. ८ का वडा कार्यालय विगत सात महिनादेखि नेतृत्वविहीन बनेको छ । चुनाव जितेका वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि वडा कार्यालय विगत सात महिनादेखि नेतृत्वविहीन बनेको हो । वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि उक्त वडामा अध्यक्षको पद रिक्त रहेका छन् ।...

काँग्रेस महाधिवेशन प्रतिनिधिको भेला : ‘उपनिर्वाचन प्रतिष्ठाको विषय’

मकवानपुर । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधिहरूले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनलाई पार्टीले प्रतिष्ठा र परीक्षाको रूपमा लिएर अगाडि बढ्नुपर्ने बताएका छन् । प्रदेश ३ को राजधानी हेटौंडामा भएको महाधिवेशन प्रतिनिधिको भेला तथा प्रशिक्षणमा सहभागीले वर्तमान सरकार आलोचित भइरहेका कारण उपनिर्वाचनलाई प्रतिष्ठाको रूपमा लिएर प्रचारप्रसारमा जुट्न प्रतिनिधिहरूले जोड दिए...