राजनीति/ समाज

सरकारले जनअपेक्षा अनुरुप काम गर्न नसकेनको काँग्रेसको दाबी

काठमाडौँ, ४ फागुन । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कम्युनिष्ट सरकारले सहज समयको सदुपयोग गर्न नसकेको र परिणाममुखी ढंगले काम गर्न नसेकेको दाबी गरेको छ । काँग्रेसले ५ वर्षका लागि म्याडेन्ट प्राप्त सरकारले जनअपेक्षा अनुरुप कार्य गर्न नसकेको दाबी गरेको हो । दुई वर्षको अवधिमा दृढ इच्छाशक्ति र नवीन गतिका...

बालुवाटार जग्गा प्रकरणः पूर्वमन्त्री गच्छदारसहित १७२ विरुद्ध सीआईबीमा किटानी जाहेरी दर्ता

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा ललिता निवास प्रकरणका आरोपितविरुद्ध ठगी मुद्दा दर्ता भएको छ । आइतबार सीआईबीले गृहमन्त्रालयको जाहेरी अनुसार औपचारिक रुपमा मुद्दा दर्ता गरेको हो । यससँगै सीआईबीलाई आरोपित बनाइएलाई पक्राउ गरेर थप अनुसन्धान अगाडि बढाउने बाटो खुलेको छ । केहीदिन अघि उक्त प्रकरणका आरोपितविरुद्ध गृह...

काँग्रेस नेता शाक्यको निधन

नेपाली कांग्रेसका नेता तथा तत्कालीन ललितपुर नगरपालिकाका पूर्वमेयर बेखारत्न शाक्यको निधन भएको छ । शाक्यको ७८ वर्षको उमेरमा आइतबार बिहान निधन भएको हो । क्यान्सर रोगबाट पीडित शाक्यको मेडिसीटी अस्पतालमा उपचारका क्रममा निधन भएको परिवार स्रोतले जनाएको छ । उहाँ २०४९ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन ललितपुर नगरपालिमा नेपाली...

सरकारलाई ‘अनवान्टेड गेस्ट’ नठान्‍न प्रधानमन्त्रीको चेतावनी

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको लोकप्रिय मत र विश्वासबाट बनेको सरकारलाई ‘अनवान्टेड गेस्ट’ नठान्न चेतावनी दिएका छन् । विगतका सरकारका अनेक बेथितिलाई ठीक पार्नुपर्ने कर्तव्य आफ्नो रहेको जनाउँदै ओलीले पार्टी खोल्ने, झन्डा बोक्ने र सडकमा संघर्ष गर्ने स्वतन्त्रतालाई मात्र आफूले लोकतन्त्र नमान्ने बताएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन...

जहाँबाट उठ्यो कम्युनिष्ट आन्दोलन

(प्यूठान), (रोल्पा)– प्यूठानको कम्युनिस्ट राजनीतिको इतिहास खोतल्दा यसको थालनी मोहनविक्रम सिंहले गरेको पाइन्छ । यहाँबाट सुरु भई रोल्पा, रुकुम हुँदै मुलुकभर विस्तार भएको दाबी गरिन्छ । प्यूठानको कम्युनिष्ट राजनीतिबाटै उदाएका सिंह, मोहन वैद्य, वामदेव गौतम, लीलामणि पोखरेल, मणि थापा, सूर्य थापा, नवराज सुवेदी लगायत नेता अहिले राष्ट्रिय राजनीतिमा सक्रिय छन् । तर...

‘भारतले मिचेको भूभाग नै फिर्ता ल्याउने तयारीमा छौं, नक्सा छाप्‍ने कुरा के हो र ?’

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले मिचेको नेपालको भूभाग फिर्ता ल्याउने तयारीमा सरकार रहेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा शनिबार कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले सोधेको सीमा मिचेको विषयमा भारतसँग के छलफल भइरहेको छ र नक्सा कहिले छाप्ने हो ? भन्ने प्रश्नको जवाफमा ओलीले भने, ‘हामी भूभाग...

प्रधानमन्त्रीको प्रश्नः बालुवाटार जग्गा प्रकरणमा देखाउनेले दाग देखायो, किन रुवाबासी ?

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार (ललिता निवास) जग्गा प्रकरणमा सरकारले कसैप्रति पनि आग्रह वा पूर्वाग्रह नराखेको स्पष्टीकरण दिएका छन् । ललितानिवासको १३६ रोपनी जग्गामाथि गरिएको जालसाजीविरुद्ध आफैंले छानविन समिति बनाएको तर प्रधानमन्त्रीले नै जग्गा बेचेर खाएछ भन्ने भान पर्ने गरी प्रचार गरिएको गुनासो गरे ।...

संसदमा केपी ओलीः ‘यस्ता तर्क सुन्दा विस्मित हुन्छु, मरौं कि जस्तो पनि लाग्छ’

काठमाडौं, ३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्षे अवधीमा भएका उपलब्धिबारे प्रतिनिधिसभामा सम्बोधन गरेका छन्। शुक्रबार संसदमा सम्बोधन गर्दै केही तर्कहरुले आफू बिस्मात हुने बताएका छन्। ‘पहिले सरकारको चर्चा गर्दा गफ गरेर हुन्छ काम गर्नु पर्‍यो नि गर्छु भनेर हुन्छ भनेको सुन्थे। अहिले परिवेश अलि बलिएछ। यो...

विशेष अभियान सञ्चालन गर्दै नेकपा

हालै सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटी बैठकबाट पारित पार्टीको विशेष अभियानको तयारी पूरा भएको छ । माघ १५ देखि १९ सम्म चलेको केन्द्रीय कमिटी बैठकमा अध्यक्षद्वयको तर्फबाट नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमा विशेष अभियानको प्रस्ताव गरिएको थियो । प्रस्ताव सर्वसम्मतिले पारित भएपछि...

…अनि रामेश्वर कमरेडलाई बागमती प्रदेशको मन्त्री हुन रोकेँ

प्रदेश सरकार बनेको दुई वर्ष बित्यो । प्रदेशको नाम र स्थायी राजधानी बल्लबल्ल कायम गरियो । तर २ वर्षको अवधिमा प्रदेश सरकारले प्रभावकारी काम गरेको छैन । स्रोत, साधन भौतिक पूर्वाधार र कर्मचारीको कमी आफ्नो ठाउँमा होला । तर सामूहिक निर्णयबाट प्रदेश सरकार नचल्दा काम प्रभावकारी हुन सकेको छैन...