राजनीति/ समाज
क्रियाशील सदस्य दोब्बर बनाउँदै काँग्रेस
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पार्टीको क्रियाशील सदस्यता दोब्बर बनाउन गृहकार्य सुरु गरेको छ । कांग्रेसले १४औं महाधिवेशनको तयारीलाई अघि बढाउन क्रियाशील सदस्यता वितरण सुरु गरिसकेको छ । बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा भएको पदाधिकारीसहित पूर्वपदाधिकारीको छलफलपछि कांग्रेसले हाल कायम रहेका ४ लाख ९८ हजार ४७६...
भीमफेदीमा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न
मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ३ र ४ मा नेपाली काँग्रेसका क्रियाशील सदस्यहरुको नविकरण तथा भेला सम्पन्न भएको छ । कार्यक्रम काँग्रेस भीमफेदी–४ का सभापति ओमबहादुर थापाको अध्यक्षता तथा काँग्रेस मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सभापति यतिराज सापकोटाको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा नेपाली काँग्रेसका...
शक्ति बटुल्दै देउवा
काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आगामी ७–१० फागुनका लागि तय भइसकेको छ । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेसभित्र शक्ति संघर्षको खेल सुरु भएको छ । महाधिवेशन नजिकिएसँगै पार्टी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्णप्रसाद सिटौलालगायतले नेता कार्यकर्तासँगको भेटघाटलाई तीव्र बनाएका छन् । कतिपय...
लकडाउनबारे विज्ञका तीन मत
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शमा जनस्वास्थ्यविज्ञले कोरोना संक्रमण रोकथाम गर्न मुख्य तीन सुझाव दिएका छन् । पहिलो सुझाव छ, कर्फ्युसहितको लकडाउन । दोस्रोमा लकडाउन र तेस्रो आंशिक लकडाउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भने कोभिड–१९ सँग जुध्न सरकारले गरेको काम र प्रयासले मात्र सम्भव नहुने बताए ।...
प्रचण्ड र वामदेवबीच भेटवार्ता, ४० मिनेट छलफल
काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष बावमदेव गौतमबीच आज भेटवार्ता भएको छ । नेकपामा विवाद चर्किरहेको बेला अध्यक्ष र उपाध्यक्षको भेटलाई चासोका साथ हेरीएको छ । आज विहान करिब ४० मिनेट भएको प्रचण्ड–गौतमबीचको भेटवार्तामा पार्टीमा देखिएको विवाद समाधानबारे छलफल भएको नेकपा...
देशभर कोरोना संक्रमण बढेपछि विज्ञसँग परामर्श गर्दै प्रधानमन्त्री
काठमाडौं । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्दै छन्। समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार...
विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६ का २३ जना विभिन्न पार्टी परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । आइतवार हेटौंडा–१६ मा भएको पार्टी प्रवेश कार्यक्रममा त्यहाँका २३ जना व्यक्ति नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी नेकपामा प्रवेश गरेका हुन् । कार्यक्रम चिसापानी...
नेकपा विवादः ओली–दाहाल बोली बाराबार
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आन्तरिक विवाद चुलिँदै जाँदा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सम्बन्ध संवादहीन अवस्थामा पुगेको छ। प्रधानमन्त्रीसमेत रहेका ओलीले मंगलबार एकपक्षीय रुपमा स्थायी कमिटी बैठक स्थगित गरेपछि विवाद थप चर्किएको हो। ओलीले बैठक स्थगित गरेपछि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको दाहाल पक्षीय भेलाले...
म ओली र प्रचण्ड जस्तो होइन, मौका पाए कायापलट गर्छु – कांग्रेस नेता पौडेल
काठमाडौँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको सरकारले जनताको पक्षमा केही गर्न नसकेको आरोप लगाएका छन् । उनले नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का पुष्पकमल दाहाल प्रचण्डले भन्दा आफूले मुलुकका लागि कायापलट हुने गरी काम गर्न सक्ने समेत बताए ।...
एकता कायम गर्ने भन्दैमा गलत विचार र प्रवृतिको ढाकछोप गर्न सकिँदैन – प्रचण्ड
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता कायम गर्ने भन्दैमा गलत विचार र प्रवृतिको ढाकछोप गर्न ण्नसकिने धारणा सार्वजनिक गरेका छन् । कम्युनिष्ट नेता तुलसीलाल अमात्यको २३ औं स्मृति दिवसका अवशरमा आयोजिक कार्यक्रममा अध्यक्ष प्रचण्डले गलत विचार र प्रवृतिहरुको ढाकछोप गर्न नहुने बताए । कुनै...










