राजनीति/ समाज

सङ्घ र प्रदेशसँग सन्तुष्ट छैनन्, स्थानीय तह

स्थानीय सरकारसँग प्रदेश र सङ्घीय सरकारका बीचमा समन्वय प्रभावकारी नभएको गुनासो आउने थालेको छ । विकास निर्माण एवम् अन्य विषयमा प्रदेश सरकारको भूमिका फितलो भएको स्थानीय निकायका प्रमुखले गुनासो गरेका छन् । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले प्रदेशको भन्दा सङ्घीय सरकारको समन्वय र सहकार्य राम्रो रहेको जानकारी दिए ।...

सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गरेका छन् । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने जस्ता नकारात्मक सन्देश फैलाएको जनाउँदै उनले यस प्रकारका हल्लाको पछि नलाग्न आग्रह गरेका हुन् । फक्ताङलुङ गाउँपालिका– ६ घुन्सामा स्थापित सामुदायिक...

नेपाल कम्युनिष्ट पार्टीले आज पुर्नगठन दिवश मनाउँदै

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टीले आफ्नो सातौँ पार्टी पुर्नगठन दिवश भब्य रुपमा मनाउन लागेको जानकारी दिएको छ । सो पार्टीले आफ्नो पार्टीको पुर्नगठन दिवश भब्य हुने तु खबरलाई जानकारी दिएको हो । पार्टी पुर्नगठनको अवसरमा नेपाल कम्युनिष्ट पार्टीले सबैमा शुभकामना समेत दिएको छ । यस अवसरमा मकवानपुरका विभिन्न ठाउँहरुमा...

गौतमको ढुलमुले चरित्रले ओली र प्रचण्डको तानातानमा थापा

आन्तरिक विवादमा रुमलिएको सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल दुवैले उपाध्यक्ष वामदेव गौतमलाई विश्वास गर्न नसक्दा गृहमन्त्री रामबहादुर थापाको साथ खोज्न थालेका छन्। पार्टी एकताको पक्षमा उभिँदै आएका तथा ओली नेतृत्वको सरकार यथावत् रहनुपर्छ भन्दै आएका थापासँग आइतबार...

बलात्कारविरुद्धको कानुन कडा पार्न अध्यादेश पारित

काठमाडौं । मन्त्रिपरिषद् बैठकले बलात्कारविरुद्धको कानुन कडा पार्न अध्यादेश पारित गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरको एक मन्त्रीले जानकारी दिए । आइतबारको बैठकबाट पारित उक्त अध्यादेश आइतबारै जारी गर्न राष्ट्रपति कार्यालय शीतल निवास पठाइएको बुझिएको छ । केही दिन पहिला कानुन मन्त्रालयले अध्यादेश तयार...

कांग्रेस मकवानपुरद्वारा मृतक परिवारलाई ५० हजार सहयोग

मकवानपुर । नेपाली काँग्रेस मकवानपुरले मृतकका परिवारलाई आर्थिक रकम सहयोग गरेको छ । काँग्रेस मकवानपुरले भीमफेदी गाउँपालिका वडा नम्बर ८ का उम्मेदवार दिपेश विश्वकर्माको १३ औं दिनको पुण्यतिथिमा आयोजित श्रद्धाञ्जली सभामा विश्वकर्माको परिवारलाई ५० हजार रुपैंया सहयोग गरेको हो । विश्वकर्माको बालबालिकाको शिक्षामा सहयोग पुगोस् भन्ने उद्देश्यले पार्टीको तर्फबाट...

नेकपा फुट्नबाट जोगाउने २ उपाय

एकताको अटुट निरन्तरताका पक्षमा रहेका तिनै नेताहरूसँगको अन्तरक्रियाका आधारमा यहाँ उपायहरू सुझाइएको छ। अहिले भित्र अध्यक्ष ओलीको जवाफ तयार भइरहेको छ। बाहिर मेलमिलापका दौडधूप उत्तिकै चलिरहेका छन्। यस सन्दर्भमा ती मुख्य दुई उपाय प्रभावकारी हुने अपेक्षा राखिएको छ– उपाय १ः जम्मा २ अध्यक्ष, बाँकी सबै भताभुंग सचिवालय भंग गर्ने...

मन्त्री फुँयालद्वारा मोटरबाटोको शिलान्यास

रसुवा । दक्षिणी रसुवाको नौकुण्ड गाउँपालिकामा निर्माण हुने ग्रामीण सडकको एक कार्यक्रमका बीच शिलान्यास सम्पन्न भएको छ । कालिका गाउँपालिकाको सिमाना अम्बावासदेखि पारच्याङसम्म बागमती प्रदेश सरकारको सहयोगअन्तर्गत निर्माण हुन लागेको उक्त सडकको बिहीबार भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुँयालले शिलान्यास गरेका हुन् । रु २९ करोडको लागतमा निर्माण हुने उक्त...

छठ साझा पर्वका रूपमा विकास हुँदै गएको छ : मुख्यमन्त्री पौडेल

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले छठपर्व आमनेपालीको साझा पर्वका रूपमा विकास हुँदै गएको बताएका छन् । छठपर्वको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पौडेलले यस पर्वले तराईलाई हिमाल र पहाडसँग सांस्कृतिकरूपमा जोड्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरे । “नेपालीहरुको महान् चाड छठको पावन अवसरमा...

प्रचण्डलाई ओलीको चुनौतीः आरोप पुष्टि गर्न नसके अध्यक्ष पद छोड्नुपर्छ

काठमाडौं । सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि लगाइएको संगिन आरोप पुष्टि गर्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डले लगाएको आरोप र लाञ्छना पुष्टि भएमा आफूले पद छोड्ने र पुष्टि गर्न नसकेमा प्रचण्डले नै अध्यक्ष पद छोड्नुपर्ने बताएका छन्...